Harsamaya
हर समय
हर समय
सामाजिक संजालको भ्रममा नपर्नुहोला, राजीनामा व्यवहारिक छैन - मन्त्री खड्का
सामाजिक संजालको भ्रममा नपर्नुहोला, राजीनामा व्यवहारिक छैन - मन्त्री खड्का गृहमन्त्रीमाथि उठेका पछिल्ला विवादबारे टिप्पणी गर्दै मन्त्री खड्काले कुनै प्रमाण बिना सार्वजनिक दबाबका आधारमा राजीनामा माग्नु अव्यावहारिक रहेको धारणा राखे । ‘यदि यसरी हल्लाको भरमा राजीनामा दिइयो भने बाँकी को रहन्छ र ?कानुनी प्रक्रिया नै अन्तिम निर्णायक हो,’मन्त्री खड्काको स्पष्ट भनाइ थियो ।
अमेरिकाले जेनेभामा भएको सहमति पालना नगरेको चीनको आरोप
अमेरिकाले जेनेभामा भएको सहमति पालना नगरेको चीनको आरोप संयुक्त राज्य अमेरिकाले जेनेभामा भएको चीन–अमेरिका आर्थिक तथा व्यापार वार्तामा भएको सहमतिलाई गम्भीर रूपमा कमजोर बनाएको चीनको वाणिज्य मन्त्रालयले जनाएको छ ।
सदन जसरी पनि चल्छ, गृहमन्त्रीको राजीनामा अनुचित : प्रधानमन्त्री (भिडियोसहित)
सदन जसरी पनि चल्छ, गृहमन्त्रीको राजीनामा अनुचित : प्रधानमन्त्री (भिडियोसहित) सडकमा कुनै समूहले केही माग लिएर बस्दा पनि कुँदेर गएर समर्थन गर्ने र सदन पनि अवरोध गर्ने यस्ता कामले प्रतिगमनलाई सहयोग पुग्ने र लोकतन्त्रलाई असहयोग हुने प्रधानमन्त्री ओलीको भनाइ थियो ।
नेपाली विद्यार्थीहरू सबै क्षेत्रमा अब्बल बन्दै गएका छन् : माधव नेपाल (भिडियोसहित)
नेपाली विद्यार्थीहरू सबै क्षेत्रमा अब्बल बन्दै गएका छन् : माधव नेपाल (भिडियोसहित) उनले भने ‘देशमा सकारात्मक भन्दापनि नकारात्मक सोच बढी हाबी भइरहेको छ । कुनै मानिसको चर्चा राम्रो कामको हुँदैन् । राम्रो कुराबाट प्रंसंसा हुँदैन । त्यसैले यस्ता कुरा हटाउन शिक्षामा गुणस्तरीयता चाहिन्छ । सबैकुरा शिक्षाबाट निर्धारण हुने भएकाले यसमा ध्यान दिनु जरुरी छ । कसैका आफ्ना आग्रहका कारण शैक्षिक संस्था बन्द...
समग्र अर्थतन्त्र चलायमान बनाउन गृहकार्य गर्दैछौं : गर्भनर (भिडियोसहित)
समग्र अर्थतन्त्र चलायमान बनाउन गृहकार्य गर्दैछौं : गर्भनर (भिडियोसहित) ‘एकै व्यक्ति वा संस्थाले ठूलो मात्रामा ऋण पाउनु भन्दा सोही ऋण धेरै जनाले पाउँदा पनि अर्थतन्त्र अझ बढी चलायमान हुन्छ । त्यसैले सबैभन्दा तल्लो वर्गले पनि ऋण पाओस् भन्ने हाम्रो मनसाय हो,’ छलफलमा बोल्दै उनले भने । त्यस्ता वर्गको अवस्था बुझ्न आफू केही दिन पश्चिम नेपालको भ्रमणमा जान लागेको समेत...
सरकार र यातायात व्यवसायीबीच वार्ता कमिटी गठन गर्ने सहमति (भिडियोसहित)
सरकार र यातायात व्यवसायीबीच वार्ता कमिटी गठन गर्ने सहमति (भिडियोसहित) उनले प्रदेश सरकारले ल्याएको ‘राइड सेयरिङ’को मान्यतालाई स्थगन गर्ने र आफूहरूले गरेको आन्दोलनलाई पनि सघन गर्ने गरी अगाडि बढ्ने वातावरण बनाउनका लागि छलफल दिनभरि नै चल्ने बताए ।
यातायात व्यवसायीको आन्दोलनले कोशीमा जनजीवन प्रभावित 
यातायात व्यवसायीको आन्दोलनले कोशीमा जनजीवन प्रभावित  कोशी प्रदेश नेपाल यातायात व्यवसायी संयोजक सरोज श्रेष्ठले ‘राइड सेयरिङ’ नियमावलीप्रति पटक–पटक सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएकाले बाध्य भएर बन्द सुरु गरिएको बताए ।
राजावादीहरूले आज शोक मनाउने
राजावादीहरूले आज शोक मनाउने संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले विज्ञप्ति निकालेर दरबार हत्याकाण्डको शोकमा आन्दोलन नगर्ने निर्णय भएको बताएका हुन् । २०५८ साल जेठ १९ गते तत्कालीन राजदरबार हत्याकाण्ड हुँदा राजा विरेन्द्रसहित राजपरिवार सखाप भएको थियो ।
पूर्वराष्ट्रपति भण्डारीको चीन भ्रमण सद्‍भावपूर्ण र फलदायी : मन्त्री रामोदर भण्डारी (भिडियोसहित)
पूर्वराष्ट्रपति भण्डारीको चीन भ्रमण सद्‍भावपूर्ण र फलदायी : मन्त्री रामोदर भण्डारी (भिडियोसहित) उनले भने, ‘नेपाल–चीनको पूरानो सम्बन्ध, लामो समयदेखिको मित्रतालाई अझ सुदृढ गर्ने र दुई देशबीचका साझा मान्यताहरू सम्झौता एवम् सम्झदारीलाई पुनःताजकी गर्ने सद्भाव भ्रमणको रुपमा रह्यो । भएका सहमतिहरूलाई पुनःताजकी र कार्यान्वयन गर्ने कुरामा चिनियाँ सरकारको तर्फबाट उत्साहका साथ कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त भएको छ ।’
आज साझा यातायात र प्रहरीले यात्रु ओसार्ने 
आज साझा यातायात र प्रहरीले यात्रु ओसार्ने  सोमबार सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिले सबै सार्वजनिक सवारी साधन बन्द गरेको अवस्थामा पनि साझा यातायातले एयरपोर्ट, बानेश्वर, रत्नपार्क, नागढुंगा, लगनखेल, नयाँ बसपार्क र लगनखेल नारायण थानको रुटमा नियमित रूपमा सेवा प्रदान गरिरहेको छ । 
सुन तोलामा १ हजारले बढ्यो 
सुन तोलामा १ हजारले बढ्यो  यस्तै, आज चाँदीको मूल्य पनि सामान्य  बढेको छ । आइतबार १ हजार ९८५ रुपैयाँमा कारोबार भएको चाँदी ५ रुपैयाँले बढेर तोलाको १ हजार ९ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।
यातायात बन्द : यात्रु सास्तीमा, व्यवसायी भन्छन्, ‘दमन र ज्यादतीविरुद्धको संघर्ष हो’
यातायात बन्द : यात्रु सास्तीमा, व्यवसायी भन्छन्, ‘दमन र ज्यादतीविरुद्धको संघर्ष हो’ राजधानीका सडकहरूमा सार्वजनिक बस नचल्दा बिहानैदेखि स्कुल जाने विद्यार्थी, कार्यालय जाने कर्मचारी र अस्पताल जाने बिरामीहरू प्रभावित भएका छन् । वैकल्पिक सवारी साधन कम हुँदा हिँडेरै यात्रा गर्नुपर्ने बाध्यता देखिएको छ ।
Weather Update