Harsamaya
हर समय
हर समय
नेकपा एसले प्रधानमन्त्रीसँग भन्यो, ‘चैत १५ गते पार्टी कार्यालयमा भएको क्षतिपूर्ति दिलाउनुपर्यो’
नेकपा एसले प्रधानमन्त्रीसँग भन्यो, ‘चैत १५ गते पार्टी कार्यालयमा भएको क्षतिपूर्ति दिलाउनुपर्यो’ गत चैत १५ गतेको तीनकुने घटनाका क्रममा एकीकृत समाजवादीको कार्यालयमा तोडफोड भएकाले त्यसको उचित क्षतिपूर्तिका लागि पनि अध्यक्ष नेपालले सरकारसँग माग गरेको छ ।
प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद् विस्तार, गर्बुजा राज्य मन्त्री नियुक्त
प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद् विस्तार, गर्बुजा राज्य मन्त्री नियुक्त राष्ट्रपति पौडेलले गत असार ३१ गते गठित मौजुदा मन्त्रिपरिषद्‍मा संविधानबमोजिम प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा उनलाई बुधबार राज्यमन्त्री पदमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
युएई र माल्टा पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ
युएई र माल्टा पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।  
नक्कली पत्रमा पक्राउ परेका रेशम चौधरी छुटे
नक्कली पत्रमा पक्राउ परेका रेशम चौधरी छुटे सर्वोच्च अदालतको नक्कली पत्रका कारण उनी आज अचानक पक्राउ परेका थिए । तर, सर्वोच्चको सो पत्र आधिकारिक नभएको भन्दै नक्कली पत्रका आधारमा पक्राउ परेका चौधरी केही समयको थुना पछि भर्खरै रिहा भएका हुन् ।
विभिन्न देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेश 
विभिन्न देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेश  राष्ट्रपति रामचन्द्र पौडेलको समक्ष नेपालकालागि नवनियुक्त राजदूतहरूले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन् ।
तेन्जिङ नोर्गे र हिलारीको वायोपिक फिल्म ‘टासी’ले ७८ दिनपछि पायो छायाकंन अनुमति
तेन्जिङ नोर्गे र हिलारीको वायोपिक फिल्म ‘टासी’ले ७८ दिनपछि पायो छायाकंन अनुमति अन्तर्राष्ट्रिय ख्याती कमाएका भारतीय निर्माता प्रवेश साहनीको लोकल कम्पनी वाइल्डरनेस आउट डुअर्स कम्पनीले नेपालका काठमाडौं, मुस्ताङ, जोमसोम, तनहुँ, बन्दीपुर, सोलुखुम्बु लगायतका स्थानमा फिल्म छायांकन गर्नेगरी अनुमति दिइएको हो ।
रेशम चौधरी केही बेरमा नै छुट्ने
रेशम चौधरी केही बेरमा नै छुट्ने सर्वोच्च अदालतले पनि चौधरी पक्राउ गर्ने पत्र आधिकारिक नभएको बताइसकेको छ, जसको जानकारी सार्वजनिक रूपमा गर्दै डिल्लीबजार कारागारलाई पत्रसमेत पठाइ सकेको छ।
कोशी लगानी सम्मेलनको तयारी पुरा,  प्रधानमन्त्रीले उद्घाटन गर्ने
कोशी लगानी सम्मेलनको तयारी पुरा, प्रधानमन्त्रीले उद्घाटन गर्ने चीन, रुस, अमेरिका, दक्षिण कोरिया, भारतसहितका विभिन्न देशका लगानीकर्ता, गैरआवासीय नेपाली तथा देशका प्रतिष्ठित उद्योगपतिहरूको उपस्थिति रहने सम्मेलनमा ६ वटा विषयगत सत्रहरू सञ्चालन हुनेछन् । यी सत्रहरूमा कृषि तथा पर्यटन, औद्योगिक उत्पादन र बजारीकरण, पूर्वाधार विकास, ऊर्जा, स्वास्थ्य सेवा, र मेडिकल शिक्षामा लगानीका सम्भावनामाथि गहन छलफल गरिनेछ ।
रैती नै हुन पाउँ भन्ने मूर्खहरूको डफ्फाले व्यवस्थाको विरोध गरे : प्रधानमन्त्री 
रैती नै हुन पाउँ भन्ने मूर्खहरूको डफ्फाले व्यवस्थाको विरोध गरे : प्रधानमन्त्री  राजतन्त्र अब फर्कन्न भन्ने कलाकार सुरक्षा पन्तको फिल्म बहिष्कार गर्छु भन्नेहरुलाई सचेत गर्दै प्रधानमन्त्री ओलीले देश र जनताको पक्षमा राम्रा फिल्म र नाटक बनाउँदा हेर्ने दर्शकको कुनै कमी नहुने स्पष्ट पारे । 
देउवा दम्पतीले भेटे भाजपा विदेश विभाग प्रमुख
देउवा दम्पतीले भेटे भाजपा विदेश विभाग प्रमुख बूढानीलकण्ठसित निवासमा परराष्ट्र मन्त्री तथा पत्नी आरजु राणासहित देउवाले भाजपा विदेश प्रमुखसँग भेटवार्ता गरेका हुन् ।
रेशम चौधरीलाई छुटाउन सर्वोच्चले पठायो अर्को पत्र, यसअघि पत्र काट्ने शाखा अधिकृत पक्राउ
रेशम चौधरीलाई छुटाउन सर्वोच्चले पठायो अर्को पत्र, यसअघि पत्र काट्ने शाखा अधिकृत पक्राउ सर्वोच्चको मुद्दा तथा रिट शाखाका शाखा अधिकृत महिमानसिंह विष्टले चौधरीलाई पक्राउ गर्न पत्र जारी गरेका थिए। जसलाई प्रहरीले कार्यान्वयन गर्दै चौधरीलाई पक्राउ गरेको थियो।
देशैभर सभा गरी मे डे मनाउँदै ट्रेड युनियन कांग्रेस, केन्द्रीय कार्यक्रम जाउलाखेलमा
देशैभर सभा गरी मे डे मनाउँदै ट्रेड युनियन कांग्रेस, केन्द्रीय कार्यक्रम जाउलाखेलमा सन् १८८६ मा अमेरिकाको शिकागो सहरमा श्रमिकहरुले ८ घण्टा काम, ८ घण्टा आराम र ८ घण्टा मनोरञ्जनको माग राखी शुरु गरेको श्रमिक आन्दोलनबाट अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउँदै आएको हो ।
Weather Update