Harsamaya
हर समय
हर समय
कार्यकर्ताले नेताहरूलाई प्रश्न गर्न नसक्नु भनेको ‘दास’ हुनु हो : डा.शेखर (भिडियोसहित)
कार्यकर्ताले नेताहरूलाई प्रश्न गर्न नसक्नु भनेको ‘दास’ हुनु हो : डा.शेखर (भिडियोसहित) शनिबार काठमाडौंमा आयोजित नेपाली काङ्ग्रेस सिन्धुली–काठमाडौं सम्पर्क समितिको प्रथम सम्मेलनलाई सम्बोधन गर्दै उनले कार्यकर्ताहरूले प्रश्न गर्न नसक्ने हो भने ‘दास’ हुने भन्दै कार्यकर्ता कसैको दास नभएको बताए । 
कर्णालीको मौलिकतामा आधारित बजेट ल्याउने तयारी छ : मन्त्री शाह (भिडियोसहित)
कर्णालीको मौलिकतामा आधारित बजेट ल्याउने तयारी छ : मन्त्री शाह (भिडियोसहित) कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री राजीव बिक्रम शाहले कर्णालीको सामाजिक, आर्थिक, भौतिक र मानवीय विकासमा केन्द्रित बजेट ल्याउने बताएका छन् ।
बाजुरा आगलागी पीडितहरूलाई एनआरएनएको सहयोग
बाजुरा आगलागी पीडितहरूलाई एनआरएनएको सहयोग शुक्रवार बाजुराको बुढिगंगा नगरपालिकाको बाम्काबजारमा भएको भीषण आगलागीबाट पीडितहरूलाई राहत स्वरूप गैर आवासीय नेपाली संघ (एनआरएनए) ले रु पाँच लाख सहयोग गर्ने भएको छ ।
आख्यानकार विजय हितानको कृतिलाई अरनिको अन्तर्राष्ट्रिय पुरस्कार
आख्यानकार विजय हितानको कृतिलाई अरनिको अन्तर्राष्ट्रिय पुरस्कार आख्यानकार विजय हितानको लाहुरे दाइको रेलिमाईलाई २०७९ सालको अरनिको अन्तर्राष्ट्रिय पुरस्कार प्रदान।
वर्तमान अवस्थामा साइकल यात्राको महत्व झनै बढ्दै गएको छ : मन्त्री यादव 
वर्तमान अवस्थामा साइकल यात्राको महत्व झनै बढ्दै गएको छ : मन्त्री यादव  खानेपानीमन्त्री प्रदीप यादवले सडक जाम, प्रदूषण र अस्वस्थ जीवनशैलीको समस्याबीच आज साइकल यात्राको महत्व झनै बढ्दै गएको बताएका छन् ।
शेखर गुटको भेला विराटनगरमा : ‘रिभाईप कांग्रेस’ को आवश्यकतामा जोड
शेखर गुटको भेला विराटनगरमा : ‘रिभाईप कांग्रेस’ को आवश्यकतामा जोड नेपाली कांग्रेसको वर्तमान अवस्था र भावी कार्यदिशालाई समेटेर नेपाली कांग्रेसकोे शेखर समूहले कोशी प्रदेशको राजधानी विराटनगरमा प्रदेशस्तरीय भेला गरेको छ।
बजेट बनाउने चटारोमा बागमती सरकार
बजेट बनाउने चटारोमा बागमती सरकार बजेट निर्माणको चटारो यति तीव्र छ कि मन्त्रालयका कर्मचारीहरू बिहान सबेरैदेखि राति अबेरसम्म कार्यालयमा बसेर कार्य गर्दै आएका छन् । धेरै कर्मचारीहरूले काम नसकिएसम्म बिहान–साँझ नभनी कार्यालयमा समय दिइरहेको बताइएको छ ।
चलचित्र समीक्षक समाजको अध्यक्षमा तिमल्सेना
चलचित्र समीक्षक समाजको अध्यक्षमा तिमल्सेना चलचित्र समीक्षक समाज नेपाल (फिक्सन)को अध्यक्षमा सामीप्यराज तिमल्सेना निर्वाचित भएका छन् ।
विपद्को नाममा हेटौँडा उपमहानगरपालिकाको गैरकानुनी धन्दा, बेच्न नमिल्ने सामान सोझै ठेकेदारलाई 
विपद्को नाममा हेटौँडा उपमहानगरपालिकाको गैरकानुनी धन्दा, बेच्न नमिल्ने सामान सोझै ठेकेदारलाई  हेटौंडा उपमहानगरपालिकाले नियम मिचेर ठेकेदारको पक्षपोषण हुने गरि खोला खहरे उत्खनन् तथा बिक्री वितरण गरी विपदको नाममा वितण्डा गर्दै बदमासी गरेको हो । 
यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य
यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य अन्य तरकारीहरूमा गाजर (लोकल) ४५ रुपैयाँ, बन्दा (लोकल) १५ रुपैयाँ, काउली (स्थानीय) ४० रुपैयाँ, मूला रातो ३० रुपैयाँ, र भन्टा लाम्चो १५ रुपैयाँ र भान्टा डल्लो २५ रुपैयाँ किलो रहेको छ ।
अमेरिकामा चार जना नेपाली मृत अवस्थामा भेटिए
अमेरिकामा चार जना नेपाली मृत अवस्थामा भेटिए अमेरिकामा चार जना नेपाली मृत फेला परेका छन् ।
Weather Update