Harsamaya
साउन १ : मकवानपुरकाे थाहा नगरपालिकामा रहेको भेडा फार्म
मकवानपुर जिल्लाको थाहा नगरपालिकामा अवस्थित यो भेडा फार्म हिमाली तथा पहाडी क्षेत्रका लागि उपयुक्त जातका भेडा पालन तथा सुधारको केन्द्र हो। यहाँ मुख्य रूपमा ऊन तथा मासु उत्पादनका लागि भेडा पालन गरिन्छ। यस फार्मले स्थानीय कृषकलाई उन्नत प्रजातिका भेडा वितरण गर्ने, तालिम दिने, तथा पशुपालनमा आत्मनिर्भरता बढाउने काम गरिरहेको छ। तस्वीर : कुशल बस्ताकोटी
प्रकाशित मिति: बिहीबार, साउन १, २०८२  ०८:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update