कसैको कहानी लेख्दा म पटक–पटक भक्कानिएको छु : रोहित भण्डारी (भिडियोसहित)
सोमबार, जेठ ५, २०८२
कतिपय विदेशमा रहेका पाठकहरूले पढिरहनु भएको कुरा सन्देश पठाउनुभएको छ । रुँदै पुस्तक पढेको कुराहरू दर्साउनु भएको छ । एक जना पत्रकार मित्र नरेन्द्र रौले त सँगै यात्राका क्रममा रुनु नै भयो । यसरी रुनुभयो कि म आफूलाई सम्हाल्न सकिन । त्यस बेला मलाई लाग्यो कि म के लेखिराखेको छु भन्ने प्रश्न आफैँलाई तेर्साइरहेको छु । पुस्तकका पात्र र कथाहरूले कसलाई केले छुन्छ, कसलाई के ले छुन्छ भन्नै नसकिने रहेछ । धेरैको प्रतिक्रिया आँसुकै माध्यमबाट पाइरहेको छु ।
बंगालको खाडी र अरब सागरको जलवाष्पयुक्त हावाको प्रभाव नेपालमा, सातै प्रदेशमा वर्षा
सोमबार, जेठ ५, २०८२
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश र गण्डकी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक देखि साधरणतया बदली र बाँकी भू–भागमा मौसम मुख्यतया सफा देखि आंशिक बदली रहेको छ । सबै प्रदेशको एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ ।
युरोको भाउ घट्दा अमेरिकी डलरको भाउ स्थिर, आजका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
सोमबार, जेठ ५, २०८२
नेपाल राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ५२ पैसा र बिक्रीदर १३७ रुपैयाँ १२ पैसा कायम भएको छ । केन्द्रीय बैंकले युरोपियन युरो एकको खरिददर १५२ रुपैयाँ ४० पैसा र बिक्रीदर १५३ रुपैयाँ ०७ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८१ रुपैयाँ २२ पैसा र बिक्रीदर १८२ रुपैयाँ...
आजको तपाईंको दिन कस्तो रहला ? यस्तो छ आजको राशिफल
सोमबार, जेठ ५, २०८२
व्यवसायमा लगानी बढाउने मौका जुर्न सक्छ। विभिन्न अवसरहरू प्राप्त हुनेछ । परिवारको सहयोग र मार्गदर्शनले महत्त्वपूर्ण कार्यहरूमा प्रगति प्राप्त हुनेछ। मेहनत गर्दा अवसरको ढोका खोलिनेछ। असन्तुलित खानपानले पेटको समस्या आउने समय छ।
करेन्ट लागेर मृत्यु भएका उज्वलको घरमा छिमेकीले हालिदिए छानो, किरिया बस्ने ठाउँ पनि बनाइदिए
आइतबार, जेठ ४, २०८२
शव लिएर आएपछि काजकिरिया बस्ने ठाउँसमेत नरहेकाले गाउँले मिलेर उज्ज्वलको घरमा छानो छाउने काम गरेको छिमेकी फडिन्द्र पौडेलले जानकारी दिए ।
फेसन शो मा पर्यावरणमैत्री सामग्रीबाट बनेका डिजाइनहरूको प्रदर्शन (भिडियोसहित)
आइतबार, जेठ ४, २०८२
सियरा लियोनको राजधानी फ्रिटाउनमा इको एलिगेन्स फेसन शोमा पर्यावरणमैत्री सामग्रीबाट बनेका डिजाइनहरू प्रदर्शन गरिएको छ ।
सिरहामा लागुऔषध र अवैध रकमसहित पाँच जना पक्राउ (भिडियोसहित)
आइतबार, जेठ ४, २०८२
सिरहामा लागुऔषध कारोबार तथा अवैध रकम ओसारपसारमा संलग्न पाँच जना विभिन्न स्थानबाट पक्राउ परेका छन् ।
एमालेका केन्द्रीय सल्लाहकार राप्रपा नेपालमा प्रवेश
आइतबार, जेठ ४, २०८२
सुनसरीको इनरुवामा आज आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै थापाले आन्दोलनको बारेमा अनावश्यक भ्रम फैलाउन खोजिएको भन्दै थापाले आन्दोलन शान्तिपुर्ण भद्र अवज्ञाको रूपमा अघि बढ्ने दाबी गरे ।
एआईजी राजन अधिकारी चढेको गाडी दुर्घटनाग्रस्त
आइतबार, जेठ ४, २०८२
जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपीले आफ्नै जिल्लामा एआईजीको आगमनबारे जानकारी नभएको प्रतिक्रिया दिएका छन्। यसले घटनालाई अझ रहस्यमय बनाएको छ।गाडीमा कति जना सवार थिए। दुर्घटनाको कारण के थियो । र एआईजी अधिकारी सुरक्षित छन् वा छैनन् भन्नेबारे यकिन विवरण सार्वजनिक गरिएको छैन।
भक्तपुर अस्पतालमा सिटि स्क्यान मेशिन सञ्चालनमा
आइतबार, जेठ ४, २०८२
न्त्री थापाले भने, ‘भक्तपुर अस्पतालमा एक करोड १० लाखको लागतमा मेमोग्राम मेसिन ल्याउने तयारी गरिरहेका छौँ, यो मेसिन पनि जडान गरेपछि यहाँका महिलालाई स्तन क्यान्सरको पहिचान एवं स्क्रिनिङ गर्न सजिलो हुनेछ, यी दुवै मेसिन सञ्चालनका लागि आवश्यक दक्ष जनशक्ति पनि सरकारले व्यवस्थापन गर्नेछ ।’
पोल्याण्ड र बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गर्ने दैलेख र बाराका दुई जना पक्राउ
आइतबार, जेठ ४, २०८२
पक्राउ पर्नेहरूमा काठमाडौं टोखा नगरपालिका–५ बस्ने दैलेख भगवतीमाई गाउँपालिका–१ घर भएका ३५ वर्षीय हिक्मतकुमार थापा र काठमाडौं महानगरपालिका–२९ बस्ने बारा आदर्श कोतवाल गाउँपालिका–८ घर भएका ३० वर्षीय जिक्रुल्लाह मिया रहेका छन् ।
२० लाखभन्दा बढी रकमसहित बाह्रबिसेका सञ्जय पक्राउ
आइतबार, जेठ ४, २०८२
पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-२४ का सञ्जय बस्नेत रहेका छन्। उनलाई आइतबार दिउँसो पौने २ बजे पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिलराज बोहराले बताए।
नेताहरूलाई गाली गरेर मात्रै देश सुधार्न सकिँदैन - मन्त्री पाण्डे (भिडियोसहित)
आइतबार, जेठ ४, २०८२
त्यस्तै उनले नकारात्मक कुराले नेपाल बनाउन नसकिने पनि धारणा राखे । सबै सकारात्मक कामहरू गर्दै गयो भने मात्रै स्वास्थ्य, शिक्षा सबै क्षेत्रलाई अगाडि बढाउन सकिने उनको भनाई छ ।
साताको लोकप्रिय

