Harsamaya
हर समय
हर समय
भारतीय आँपका कारण नेपाली व्यवसायीलाई चिन्ता, स्वदेशी उत्पादनको प्रवर्द्धन गर्न माग (भिडियोसहित)
भारतीय आँपका कारण नेपाली व्यवसायीलाई चिन्ता, स्वदेशी उत्पादनको प्रवर्द्धन गर्न माग (भिडियोसहित) शुक्रबारदेखि काठमाडौंको लाजिम्पाटमा सुरु भएको आँप महोत्सवमा सहभागी व्यवसायीहरूले विषादीरहित आँप उत्पादनमा जोड दिएका छन् । विषादीरहित आँपको प्रर्वद्धनमा जोड दिनपनि उनीहरूको आग्रह छ । भारतबाट आयातित विषादी मिसिएको आँपका कारण विषादीरहित आँप सेवन गर्न पनि व्यवसायीहरूको आग्रह छ ।
स्वास्थ्य मन्त्री पौडेल र विश्व स्वास्थ्य संगठन क्षेत्रीय निर्देशक वाजेदबीच वार्ता 
स्वास्थ्य मन्त्री पौडेल र विश्व स्वास्थ्य संगठन क्षेत्रीय निर्देशक वाजेदबीच वार्ता  हालै सम्पन्न विश्व स्वास्थ्य संगठनको महासभामापछि नेपालले आगामी महासभामा नेपाली श्रमिकले भोगिरहेको स्वास्थ्य समस्या सम्बोधन गर्न सबै श्रमिकको स्वास्थ्यको जिम्मेवारी रोजगारदाताले लिनुपर्ने प्रस्ताव पठाएको थियो । जसलाई आगामी महासभामा नेपालका तर्फबाट पेश गरिनेछ । 
संघीय संसद अन्तर्गत दुई समितिको बैठक बस्दै
संघीय संसद अन्तर्गत दुई समितिको बैठक बस्दै शनिबार प्रतिनिधि सभा अन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र राष्ट्रिय सभा अन्तर्गत विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो । 
प्रतिनिधिसभा बैठक बस्दै, के छ कार्यसूची ?
प्रतिनिधिसभा बैठक बस्दै, के छ कार्यसूची ? यस्तै, गृहमन्त्री रमेश लेखकले राज्यव्यवस्था समितिको प्रतिवेदनसहितको नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि छलफल गरी  पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि रहेको छ । 
दृष्टिविहिन बालबालिकालाई सिटिजनको लत्ताकपडा
दृष्टिविहिन बालबालिकालाई सिटिजनको लत्ताकपडा मुगु जिल्लाको छायानाथ रारा नगर पालिका २ चैन गाउँमा रहेको श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा विशेष शिक्षा अन्तर्गत अध्ययनरत १० जना दृष्टिविहीन बालबालिकाहरूलाई सिटिजन बैंक गमगढी शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत लत्ताकपडा सहयोग गरेको हो ।
कति पुग्यो फलफूल तथा तरकारीको भाउ ? 
कति पुग्यो फलफूल तथा तरकारीको भाउ ?  ब्रोकाउली प्रतिकिलो रु ६०, चुकुन्दर प्रतिकिलो रु ६०, सजिवन प्रतिकिलो रु १५०, रातो बन्दा प्रतिकिला रु ८०, जिरीको साग प्रतिकिलो रु ८०, ग्याठकोभी प्रतिकिलो रु ६०, सेलरी प्रतिकिलो रु १००, पार्सले प्रतिकिलो रु ५००, सौफको साग प्रतिकिलो रु १००, पुदिना प्रतिकिलो रु १२०, इमली प्रतिकिलो रु १६०, तामा प्रतिकिलो रु...
प्रधानमन्त्री आज स्पेन जाँदै 
प्रधानमन्त्री आज स्पेन जाँदै  भ्रमणका अवसरमा प्रधानमन्त्री ओलीले सम्मेलनलाई सम्बोधन गर्नेछन् भने स्पेनका राजा फिलिप द्वितीयसँग शिष्टाचार भेट र स्पेनका समकक्षी सान्चेजसँग भेटवार्ता पनि गर्ने छन् । साथै, विश्वका अन्य मुलुकका नेताहरूसँग भेटवार्ता गर्ने कार्यसूची पनि रहेको छ । 
ब्राउनसुगरसहित नुवाकोटका चार जना झापाबाट पक्राउ
ब्राउनसुगरसहित नुवाकोटका चार जना झापाबाट पक्राउ  उनीहरूलाई गत असार ११ गते जिल्ला अदालत झापामा उपस्थित गराई ७ दिन म्याद थपी जिल्ला प्रहरी कार्यालय झापाले अनुसंधान गरिरहेको छ ।
पाल्पा तानसेनमा एकल महिलाको उठीबास, वडादेखि नगरपालिकाको बदमासी
पाल्पा तानसेनमा एकल महिलाको उठीबास, वडादेखि नगरपालिकाको बदमासी आफूले हारगुहार माग्दै लामो समयसम्म न्यायका लागि लड्दा पनि कसैले साथ नदिएको दुखेको गर्दै उनले भनिन्, ‘तुलसी गिरी, दुर्गा नेपाली, पोशकान्त बस्याल, बालानन्द बस्याल, मिना बस्याल, मित्रलाल घिमिरेसहितका व्यक्तिहरूले मेरो जमिन वरिपरिको आफ्नो जग्गाको भाउ बढाई बेच्नका लागि मेरो जमिनको बीचबाट सडक बनाउने षड्यन्त्रलाई न्यायालयले समेत वैधानिकता दिँदा अब म...
हाइसेन्स नेपाल सायम फुट्सलको उपाधि किङ्स कलेजलाई
हाइसेन्स नेपाल सायम फुट्सलको उपाधि किङ्स कलेजलाई सेमिफाइनल प्रवेश गरेका ४ टोलि मध्य टेकस्पाइर कलेजले ग्लोबल कलेजलाई पेनाल्टीमा ४–३ ले र किङ्स कलेजले एन सि अम टि कलेजलाई ३–० ले हराउँदै फाइनल प्रवेश गरेका थिए। तृतीय स्थान भने ग्लोबल कलेजले १–० ले एनसिएमटि कलेजलाई हराउँदै पक्का बनायो ।
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर यस्तै, युरोपियन युरो एकको खरिददर १५९ रुपियाँ ९० पैसा र बिक्रीदर १६० रुपियाँ ६० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८७ रुपियाँ ३९ पैसा र बिक्रीदर १८८ रुपियाँ २२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७० रुपियाँ ९० पैसा र बिक्रीदर १७१ रुपियाँ ६५ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपियाँ...
यी प्रदेशमा तीन धेरै भारी वर्षाको सम्भावना, सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने
यी प्रदेशमा तीन धेरै भारी वर्षाको सम्भावना, सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने देशका पहाडी भूभागका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। देशको उच्चपहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
Weather Update