त्रिशूली अस्पतालले माग्यो कर्मचारी

त्रिशूली - बागमती प्रदेश मातहतको त्रिशूली अस्पताल (नुवाकोट)ले विभिन्न ५ पदमा करारमा कर्मचारी माग गरेको छ । सो अस्पतालमा रेडियोलोजिस्ट ९ औँ तहमा १, मेडिकल अधिकृत ८ औँ तहमा २, रेडीयो ग्राफर टेक्नोलोजिस्ट ७ औँ तहमा १, हेल्थ असिस्टेन्ट ५ औँ तहमा १ र स्टाफ नर्स ५ औँ तहमा २ गरि ७ जनाको लागि प दरखास्त आह्वान गरेको हो। इच्छुक उम्मेदवारले १५ दिनभित्र आवेदन दिन सूचित गरिएको ।
प्रकाशित मिति: बुधबार, साउन २१, २०८२ ०८:०१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय