Harsamaya
हर समय
हर समय
मेलम्चीमा सडकबाट तल बस खस्यो: करिब आठजना घाइते, चालकको अवस्था गम्भीर
मेलम्चीमा सडकबाट तल बस खस्यो: करिब आठजना घाइते, चालकको अवस्था गम्भीर घाइते हुनेहरूमा पाँचपोखरी थाङपाल गाउँपालिका ६ का अनिल भण्डारी, हेलम्बु चनौटेकी सुस्मिता ज्योती,भोताङकी पेमा लामा,नोर्कि तामाङ,महेश्वर ढकाल चालक,बिनायक ढकाल र धापका रामचन्द्र पौडेल रहेका छन् ।  
भोटेकोशीमा भएको बालिका बलात्कारको घटनालाई गम्भीरतापूर्वक लिन माग (भिडियोसहित)
भोटेकोशीमा भएको बालिका बलात्कारको घटनालाई गम्भीरतापूर्वक लिन माग (भिडियोसहित) शनिबार बसेको प्रतिनिधि सभामा बोल्दै उनले घटनामा संलग्न पाँच जनालाई  नियन्त्रण लिन सफल भएको प्रहरी उपरीक्षक रामेश्वर कार्कीसहित नेपाल प्रहरीलाई आभार व्यक्त गर्दै यो घटनालाई गम्भिरतापूर्वक लिन सरकारलाई आग्रह समेत गरेका हुन् । 
जापानमा भिजिट भिसाका नाममा अर्बौं लुटियो, कारवाही भएन् : सभापति खतिवडा
जापानमा भिजिट भिसाका नाममा अर्बौं लुटियो, कारवाही भएन् : सभापति खतिवडा बैठकमा बोल्दै उनले संसदमा सभामुखले आफ्ना कुरा राख्ने र अरू माननीय सदस्यहरूले कुरा राख्दा नाराबाजी गरिने भएकाले त्यसबारे कदम चाल्न आग्रह गरे । उनले मौसम परिवर्तनका कारण कतिपय बाटोघाटोहरू अस्तव्यस्त भएको हुँदा ७७ वटै जिल्लाले विपद्को तयारी गर्न गृह मन्त्रालय सँग समन्वय गर्नुपर्ने बताए । 
वीपी प्रतिष्ठानलाई एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐनमा लान नहुने
वीपी प्रतिष्ठानलाई एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐनमा लान नहुने उनले वीपीको इतिहास, संरचना र यसले निर्माण गरेको विरासतलाई हेर्ने हो भने छाता ऐनमा समाहित गरेर वीपीलाई साँघुरो बनाउन नहुने विचार राखेको टोलीमा सहभागी कांग्रेस धरान सभापति श्याम पोखरेलले बूढानीलकण्ठबाट जानकारी दिए । 
प्रधानमन्त्रीले दिए स्पेन भ्रमणबारे संसदलाई जानकारी 
प्रधानमन्त्रीले दिए स्पेन भ्रमणबारे संसदलाई जानकारी  सभामुख देवराज घिमिरेले प्रधानमन्त्री केपी ओलीलाई आफ्नो स्पेन भ्रमणबारे संवोदन गर्न समय दिएलगत्तै रास्वपा सांसदहरू नाराबाजीसहित बैठकबाट बाहिरिएका छन् ।
समिति झारा टार्ने खालको भयो, संसद अवरोध जारी रहन्छ : रास्वपा
समिति झारा टार्ने खालको भयो, संसद अवरोध जारी रहन्छ : रास्वपा उनले भने, ‘भिजिट भिसा सम्बन्धी छानबिन गर्न जुन समिति गठन गरियो त्यो एकदमै झारा टार्ने खालको समिति छ । यसले समस्या समाधान गर्न र दोषीलाई कारबाहीको दायरामा ल्याउन कुनै पनि काम गर्न सक्दैन भनेर निष्कर्ष निकालेको छ । संसद हाम्रो आन्दोलन जारी नै रहने छ ।’
सरकारले मानव तस्करीमा संलग्न गिरोहलाई संरक्षण गरिरहेको छ : गणेश पराजुली [भिडियो]
सरकारले मानव तस्करीमा संलग्न गिरोहलाई संरक्षण गरिरहेको छ : गणेश पराजुली [भिडियो] ‘आज हाम्रो देशलाई अन्तर्राष्ट्रिय जगतमा मानव तस्करीको विन्दु भनेर चिनिन थालिएको छ,’पराजुलीले भने, ‘यो अपराध कुनै पनि हालतमा क्षमायोग्य छैन ।’सांसद पराजुलीले मानव तस्करीविरुद्धको आन्दोलन जारी रहेको पनि बताए ।
नैतिकता भए गृहमन्त्रीले राजीनामा दिनुपर्छ : रोशन कार्की [भिडियो]
नैतिकता भए गृहमन्त्रीले राजीनामा दिनुपर्छ : रोशन कार्की [भिडियो] उनले भनिन्, ‘गृहमन्त्रीज्यूलाई मेरो एउटा प्रश्न छ, मानव तस्करीको नाममा निमुखा नेपाली जनताहरूलाई किन लुटिँदैछन् । तपाईसँग यसको जवाफ छ । अर्को पनि एउटा सुझाव छ, बीपीले भन्नु भएको थियो, जो कार्यकर्ताहरु नेताको अन्याय सहेर बस्छन् । कि त उनीहरु चरम अवसरवादीहरु हुन्, कि त दास हुन् । म सोध्न...
स्टार्टअपहरूले नेपालमै बसेर डलर कमाउँछन् :  बमबहादुर मिश्र [भिडियो]
स्टार्टअपहरूले नेपालमै बसेर डलर कमाउँछन् :  बमबहादुर मिश्र [भिडियो] उक्त कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने ‘आइटी क्षेत्रमा नेपालमै बसेर डलर कमाउन थालेका छन् । ई भिसीहरू पनि खुलेका छन् । स्टार्टअपहरूका लागि यो अवसरको कुरा हो । अहिले स्टार्टअपका सम्बन्धमा नेपाल राष्ट्र वैकमा पनि छलफल भएको छ ।’
पार्टीभित्र आफ्नो स्वार्थ खोज्नेहरूको हिसाब किताब हुन्छ - ओली
पार्टीभित्र आफ्नो स्वार्थ खोज्नेहरूको हिसाब किताब हुन्छ - ओली यस्तै, उनले शिक्षक, विद्यार्थी र सबैको मेहनतका कारण यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा गत वर्षको भन्दा १४ प्रतिशत बढी विद्यार्थी उत्तीर्ण भएको उल्लेख गर्दै आगामी वर्ष थप सुधार ल्याउने गरी काम गरिने बताए । 
देशभर साढे १५ प्रतिशतमात्रै  रोपाइँ, सबैभन्दा धेरै सूदूरपश्चिममा
देशभर साढे १५ प्रतिशतमात्रै  रोपाइँ, सबैभन्दा धेरै सूदूरपश्चिममा कर्णाली प्रदेशमा हाल सम्म ३९.१ प्रतिशत धान रोपाइँ सकिएको छ । यस प्रदेशमा ४० हजार ८८४ हेक्टर जमिनमा धान खेती गरिन्छ । त्यस मध्ये हाल सम्म करिब १६ हजार हेक्टरमा रोपाइँ सकिएको छ । गत वर्षको यस अवधि सम्म भने यस प्रदेशमा हाल सम्म करीब २४ प्रतिशत रोपाइँ सकिएको थियो...
‘कैदी आदानप्रदान पछि तेस्रो चरणको वार्ता गर्न रूस र युक्रेन सहमत’ (भिडियोसहित)
‘कैदी आदानप्रदान पछि तेस्रो चरणको वार्ता गर्न रूस र युक्रेन सहमत’ (भिडियोसहित) युक्रेनी सैन्य गुप्तचरका प्रवक्ता एन्ड्री युसोभले शुक्रबार धेरै कठिनाइहरूको बाबजुद पनि इस्तानबुल सम्झौता अन्तर्गत कैदी आदानप्रदान वार्ता अझै पनि स्थिर रूपमा अगाडि बढिरहेको बताए ।
Weather Update