Harsamaya
हर समय
हर समय
बस र म्याजिक ठोक्किँदा युवतीको घटनास्थलमै मृत्यु
बस र म्याजिक ठोक्किँदा युवतीको घटनास्थलमै मृत्यु प्रहरीका अनुसार विराटनगरबाट मलङ्गबारका लागि छुटेको ना.६ ख ७२२७ नम्बरको बस र लालबन्दीबाट बयलवासतर्फ जाँदै गरेको ना. १ ज २६४५ नम्वरको म्याजिक ठोक्किँदा म्याजिकमा सवार रानिगन्जकै २२ वर्षीया युवती सोना पन्तको घटनास्थलमै मृत्यु भएको हो ।
१७२ किलो गाँजासहित मकवानपुरमा २ जना पक्राउ
१७२ किलो गाँजासहित मकवानपुरमा २ जना पक्राउ पक्राउ पर्नेहरूमा मनहरी गाउँपालिका–८ सिमपानी बस्ने २५ वर्षीय प्रदिप मोक्तान र मकवानपुरगढी गाउँपालिका–५ धादिङ बस्ने २५ वर्षीय समुद्र दाहाल रहेका छन् । 
बोनम्यारो पीडित मिनालाई १ लाख ७३ हजार ६५० सहयोग हस्तान्तरण
बोनम्यारो पीडित मिनालाई १ लाख ७३ हजार ६५० सहयोग हस्तान्तरण सहयोग वितरणपछि इन्द्रावती गाउँपालिकाका भूतपूर्व सैनिक संघका अध्यक्ष तथा ‘मिना लामा बचाउ अभियान’ सञ्चालन गर्दै आएका लिला बहादुर तामाङले उपचारका लागि थप सहयोग जुटाउने प्रतिबद्धता जनाए। साथै, सहयोग संकलनमा साथ दिने सम्पूर्ण सहयोगी मनहरूलाई धन्यवाद व्यक्त गरे।
नेपाल प्रवेश गर्न खोज्ने कोरियाली नागरिक रक्सौलबाट पक्राउ
नेपाल प्रवेश गर्न खोज्ने कोरियाली नागरिक रक्सौलबाट पक्राउ पूर्व चम्पारण जिल्लाका प्रहरी उपरीक्षक (एसपी) स्वर्ण प्रभातले भने, ‘उनी वैध यात्रा कागजातबिना नेपाल प्रवेश गर्न खोजिरहेका थिए । उनी २०१७ मा भारत आएका थिए र उनको भिसाको म्याद २०२१ जनवरीमा नै सकिएको थियो। त्यसपछि उनी अवैध रूपमा भारतमा बस्दै आएको खुलेको छ।’
अमेरिकाको नयाँ नीतिपछि मेक्सिकोले सुरु गर्यो ‘मेड इन मेक्सिको’ अभियान
अमेरिकाको नयाँ नीतिपछि मेक्सिकोले सुरु गर्यो ‘मेड इन मेक्सिको’ अभियान संघीय सरकारले अग्रणी कम्पनीहरूसँग मिलेर सुरु गरेको यस पहलले उत्पादकहरूलाई गुणस्तर उत्पादन उपलब्ध गराउन र राष्ट्रिय गौरव जगाउने ‘मेड इन मेक्सिको’ लोगो दर्ता गर्न पनि आव्हान गरिएको छ ।
जलस्रोत विधेयक २०८१ प्रतिनिधिसभाबाट बहुमतका साथ पारित
जलस्रोत विधेयक २०८१ प्रतिनिधिसभाबाट बहुमतका साथ पारित यसअघि प्रतिनिधिसभामा पेश भइसकेको विधेयकलाई प्रतिनिधिसभाको पूर्वाधार विकास समितिमा दफावार छलफल गरिएको थियो। छलफलपछि तयार पारिएको प्रतिवेदनसहित मन्त्री खड्काले विधेयक संसदमा प्रस्तुत गरेका थिए । विधेयक पारित भएपछि सत्ता र प्रतिपक्ष दुबै तर्फका संसदहरूले यसको स्वागत गरेका छन् । 
निभ्न लागेको बत्ती सरह भइसके, राजनीतिमा आउने सोच छैन - राधिका शाक्य (भिडियोसहित)
निभ्न लागेको बत्ती सरह भइसके, राजनीतिमा आउने सोच छैन - राधिका शाक्य (भिडियोसहित) यस्तै, उनले केपी ओलीले श्रीमतीलाई अगाडि सार्न लाग्यो कि क्या हो भन्ने कता–कता प्रश्न गरेको सुनेको पनि बताइन् । ‘मलाई केपी ओलीले राजनीतिमा आउ वा सक्रिय बन्नु कहिले भन्नुभएको छैन् । आफू राजनीति गर्न भनेर आएको पनि होइन्,’उनले भनिन् । 
एमालेविरूद्ध भ्रम छरे, चिर्न लाग्नुहोस्: ओली
एमालेविरूद्ध भ्रम छरे, चिर्न लाग्नुहोस्: ओली नेपाल उत्पीडित जातीय मुक्ति समाजको सातौं राष्ट्रिय महाधिवेशनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले विकास र सुशासनको मार्गमा मुलुकलाई तीव्रताका साथ अघि बढाउन एमाले निर्णायक राष्ट्रिय शक्ति बन्नु अत्यावश्यक भएको बताएका हुन्।
सिंहदरबारमा मेलम्चीको शुद्ध खानेपानी वितरण शुभारम्भ
सिंहदरबारमा मेलम्चीको शुद्ध खानेपानी वितरण शुभारम्भ खानेपानीमन्त्री प्रदीप यादवले सिंहदरबारमा मेलम्चीको शुद्ध खानेपानी वितरण कार्यको शुभारम्भ गरेका छन् ।
नेपालको भूबनावट अनुसार सिमेन्टको प्रयोग जरुरी छ : मन्त्री सिंह (भिडियोसहित)
नेपालको भूबनावट अनुसार सिमेन्टको प्रयोग जरुरी छ : मन्त्री सिंह (भिडियोसहित) उपप्रधान एंव सहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपालको भूवनावट अनुसार सिमेन्टको प्रयोगले बाटोहरु गुणस्तरयुक्त हुने बताएका छन् ।
पूर्वाधारलाई गुणस्तर बनाउन आवश्यक छ : मन्त्री भण्डारी (भिडियोसहित)
पूर्वाधारलाई गुणस्तर बनाउन आवश्यक छ : मन्त्री भण्डारी (भिडियोसहित) उद्योग वाणिज्य तथा आपूर्तीमन्त्री दामोदर भण्डारीले पूर्वाधारलाई गुणस्तर बनाउन आवश्यक रहेको बताएका छन् ।
प्रधानमन्त्रीको अध्यक्षतामा गणतन्त्र दिवस मूल समारोह समिति गठन (भिडियोसहित)
प्रधानमन्त्रीको अध्यक्षतामा गणतन्त्र दिवस मूल समारोह समिति गठन (भिडियोसहित) गणतन्त्र दिवस, २०८२ भव्यताका साथ मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीका अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ ।
Weather Update