Harsamaya
हर समय
हर समय
कोशी प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक, आजबाट छलफल हुँदै
कोशी प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक, आजबाट छलफल हुँदै प्रदेश प्रमुख परशुराम खापुङले सोमबार प्रदेश सभामा उक्त नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश सरकारले ‘स्वच्छ, सुखी र समुन्नत’ प्रदेश निर्माणलाई मूल लक्ष्य बनाएको स्पष्ट पारे । प्रदेश सरकारले भ्रष्टाचार नियन्त्रण, सार्वजनिक सेवा प्रवाहको पारदर्शिता र प्रभावकारिता, र विधिको शासनलाई सुदृढ गर्ने विभिन्न रणनीतिहरू अघि सारेको छ ।
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिटमा तोकियो पेशी, होला त सुनुवाइ ?
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिटमा तोकियो पेशी, होला त सुनुवाइ ? पटक पटक हेर्न नमिल्ने हुँदै स्थगित भएको सुनुवाइ हिजो पनि हेर्न नमिल्नेमा परेको हो ।  पटक–पटक हेर्न नमिल्ने भएपछि आइतबार इजलासले हेर्न मिल्ने इजलासमा पेसी तोक्न सर्वोच्च प्रशासनका नाममा आदेश गरेको थियो । तर सोमबार उक्त पेसी पाँचौँ पटक हेर्न नमिल्ने भएको थियो ।
पश्चिमी तथा स्थानीय वायु,  बङ्गालको खाडी र अरब सागरबाट आएको हावाको प्रभाव, यी प्रदेशमा हुनेछ वर्षा
पश्चिमी तथा स्थानीय वायु, बङ्गालको खाडी र अरब सागरबाट आएको हावाको प्रभाव, यी प्रदेशमा हुनेछ वर्षा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि साधरणतया बदली रहेको छ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।
प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्री  ओलीले  जवाफ दिने
प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्री ओलीले जवाफ दिने आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरूले सोधेको प्रश्नको जवाफ दिने कार्यसूची छ । यस्तै, पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले ‘पूर्वाधार विकास समितिको वार्षिक प्रतिवेदन, २०८१’ पेस गर्ने सम्भावित कार्यसूची रहेको  छ । 
अमेरिकी डलरको भाउ घट्दा  बढ्यो युरोको भाउ, यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
अमेरिकी डलरको भाउ घट्दा बढ्यो युरोको भाउ, यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ३५ पैसा र बिक्रीदर १३६ रुपैयाँ ९५ पैसा कायम भएको छ । केन्द्रीय बैंकले युरोपियन युरो एकको खरिददर १५३ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५४ रुपैयाँ ३२ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८२ रुपैयाँ ४६ पैसा र बिक्रीदर १८३ रुपैयाँ...
आजको तपाईंको दिन कस्तो रहला ? यस्तो छ आजको राशिफल
आजको तपाईंको दिन कस्तो रहला ? यस्तो छ आजको राशिफल विशेष सभा स मारोहमा सहभागी बन्ने मौका छ । व्यापार व्यवसायबाट लाभ मिल्नेछ । आम्दानी सामान्य भए पनि ठुलो खाँचो टर्नेछ। खर्च भए पनि विभिन्न अवसरले पछ्याउनेछन्। मेहनत गर्दा अवसर भने पाइनेछ। व्यापार र साझेदारीमा फाइदा हुनेछ। टाढिएका साथीभाइ नजिकिनेछन्। महत्त्वपूर्ण योजना तत्काल सार्वजनिक नगर्नुहोला। 
ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने ७६ वर्षीय वृद्धा पक्राउ
ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने ७६ वर्षीय वृद्धा पक्राउ राईले ग्रिस पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका–१२ बाट पक्राउ गरेको हो । 
पोष्ट बहादुर बोगटी बहु प्राविधिक शिक्षालयले निशुल्क बारिष्टा तालिम दिने
पोष्ट बहादुर बोगटी बहु प्राविधिक शिक्षालयले निशुल्क बारिष्टा तालिम दिने १० दिन सञ्चालन हुने तालिममा जेठ ६ देखि १० गतेसम्म फाराम बुझाउन आव्हान गरिएको छ । जेठ ११ गतेदेखि तालिम सुरु हुने शिक्षालयले जारी गरेको सूचनामा भनिएको छ । 
हुम्लाको बाढी पहिरो प्रभावित क्षेत्रमा तत्काल राहत उपलब्ध गराउन गृहमन्त्री लेखकको निर्देशन
हुम्लाको बाढी पहिरो प्रभावित क्षेत्रमा तत्काल राहत उपलब्ध गराउन गृहमन्त्री लेखकको निर्देशन भएका छन् । अहिलेसम्म सो क्षेत्रमा ३२ जना विस्थापित भएका छन् । 
जनतामा प्रेरणा जगाउने उद्देश्यले डा.अम्बेडकर पार्क निर्माण : मुख्यमन्त्री सिंह (भिडियोसहित)
जनतामा प्रेरणा जगाउने उद्देश्यले डा.अम्बेडकर पार्क निर्माण : मुख्यमन्त्री सिंह (भिडियोसहित) मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले सिरहाको लहानमा निर्माण हुने भनेको अम्बेडकर पार्कले जनतालाई शिक्षीत हुन प्रेरणा दिने बताएका छन् ।
उर्जामन्त्रीले भने - अबको १० वर्षमा २८ हजार ५०० मेगावाट विद्युत उत्पादन गर्छौं
उर्जामन्त्रीले भने - अबको १० वर्षमा २८ हजार ५०० मेगावाट विद्युत उत्पादन गर्छौं मन्त्री खड्काले आइरेनाको भूमिकाले विश्वव्यापी ऊर्जा रूपान्तरणलाई नयाँ दिशा दिएको उल्लेख गर्दै नेपाल स्वच्छ, समावेशी र जलवायु–अनुकूल ऊर्जा प्रणालीको निर्माणप्रति दृढ प्रतिबद्ध रहेको स्पष्ट पारेका छन् ।
Weather Update