Harsamaya
हर समय
हर समय
कृषि क्षेत्रमा ‘कनेक्ट किसान’ को एआई–आधारित भ्वाइस एडभाइजरी प्रणाली प्रस्तुत
कृषि क्षेत्रमा ‘कनेक्ट किसान’ को एआई–आधारित भ्वाइस एडभाइजरी प्रणाली प्रस्तुत नेपाली कृषि क्षेत्रमा कृत्रिम बुद्धिमत्तामार्फत सेवा प्रवाह गर्ने उद्देश्यले तयार गरिएको ‘कनेक्ट किसान’ एपको एआई–आधारित भ्वाइस एडभाइजरी प्रणाली औपचारिक रूपमा प्रस्तुत गरिएको छ।
कांग्रेस कार्यालय सानेपामा तरुण नेताले सुरु गरे आमरण अनशन
कांग्रेस कार्यालय सानेपामा तरुण नेताले सुरु गरे आमरण अनशन नेपाली कांग्रेसको भातृ संगठन तरुण दलको महाधिवेशन माग गर्दै पार्टी केन्द्रीय कार्यालय सानेपामा आमरण अनशन सुरु भएको छ ।
शीतलनिवासमा प्रतिकात्मक रोपाइँ, राष्ट्रपति पौडेल सहभागी
शीतलनिवासमा प्रतिकात्मक रोपाइँ, राष्ट्रपति पौडेल सहभागी असार १५ अर्थात धान दिवसको उपलक्ष्यमा राष्ट्रपति भवन शीतल निवासमा रोपाइँ गरिएको छ  ।
धान/चामल आयातमा ११ महिनामै करीब ३९ अर्व विदेशीयो, अझैं १० लाख मेट्रिक टन धान अपुग
धान/चामल आयातमा ११ महिनामै करीब ३९ अर्व विदेशीयो, अझैं १० लाख मेट्रिक टन धान अपुग धान आयातमा पछिल्लो ११ महिनामा करीब ३९ अर्ब रुपैयाँ विदेशीएको छ । भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्ष (आव) २०८१/८२ को जेठ मसान्त सम्ममा धान/चामल आयातमा मात्रै ३८ अर्ब ९४ करोड़ रुपैयाँ विदेशिएको हो ।
जुत्ता मर्मत गर्ने १० जनालाई नगरपालिकाको सहयोग
जुत्ता मर्मत गर्ने १० जनालाई नगरपालिकाको सहयोग लम्कीचुहा नगरपालिकाले सडकमा जुत्ता सिलाउने श्रमिकहरूलाई सहयोग गरेको छ । 
पहिलो राष्ट्रिय मनोविज्ञान तथा मनोपरामर्श सम्मेलन सम्पन्न
पहिलो राष्ट्रिय मनोविज्ञान तथा मनोपरामर्श सम्मेलन सम्पन्न नेपालमा पहिलो राष्ट्रिय मनोवैज्ञानिक तथा मनोपरामर्श सम्मेलन कीर्तिपुरमा सम्पन्न भएको छ।
इजरायली हवाई आक्रमणबाट गाजामा कम्तीमा ८१ जनाको मृत्यु
इजरायली हवाई आक्रमणबाट गाजामा कम्तीमा ८१ जनाको मृत्यु इजरायली हवाई आक्रमणमा गाजामा कम्तीमा ८१ जनाको मृत्यु भएको छ भने ४०० जना घाइते भएका छन्।
आधुनिक खेती प्रणालीमार्फत कृषकको जीवनस्तर उकास्छौं : मुख्यमन्त्री सिंह
आधुनिक खेती प्रणालीमार्फत कृषकको जीवनस्तर उकास्छौं : मुख्यमन्त्री सिंह राष्ट्रिय धान दिवस–२०८२ को अवसरमा मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सम्पूर्ण मधेशवासी र देशभरका कृषकहरूलाई शुभकामना व्यक्त गरेका छन्।
इन्डोनेसियालाई नेपालको ४२० रनको विशाल लक्ष्य 
इन्डोनेसियालाई नेपालको ४२० रनको विशाल लक्ष्य  यू–१६ इस्ट जोन कपमा नेपालले इन्डोनेसियालाई ४२० रनको विशाल लक्ष्य दिएको छ ।
लिच्छवि हाउसको आयोजनामा ‘पञ्च तत्त्वहरूको पारस्परिक सम्बन्ध’ शीर्षकमा कला प्रदर्शनी सुरु
लिच्छवि हाउसको आयोजनामा ‘पञ्च तत्त्वहरूको पारस्परिक सम्बन्ध’ शीर्षकमा कला प्रदर्शनी सुरु शुक्रबार साँझदेखि ‘पञ्च तत्त्वहरूको पारस्परिक सम्बन्ध’ शीर्षकमा कला प्रदर्शनी सुरु भएको छ ।
वर्तमान सरकारको कमजोर नीतिका कारण मल र सिँचाइको समस्या झनै जटिल बन्दै : अध्यक्ष प्रचण्ड
वर्तमान सरकारको कमजोर नीतिका कारण मल र सिँचाइको समस्या झनै जटिल बन्दै : अध्यक्ष प्रचण्ड ठुला, मझौला र साना सिँचाइ परियोजनाहरूलाई प्राथमिकता दिँदै किसानका खेतसम्म पानी पुर्‍याउन सघन प्रयास गरेका थियौँ। तर, वर्तमान गठबन्धन सरकारको कमजोर नीतिका कारण मल र सिँचाइको समस्या झनै जटिल बन्दै गएको छ।’
Weather Update