मर्निङ वाक खाली पेटमा गर्ने कि खाएर ?
बुधबार, फागुन ७, २०८१
यदि तपाई तौल घटाउन चाहनुहुन्छ भने खाली पेटमा हिँड्नु तपाईको लागि निकै फाइदाजनक साबित हुन सक्छ । यो एक प्रकारको फास्टिङ कार्डियो हो। यदि मानिस स्वस्थ छ भने उसले हरेक बिहान खाली पेटमा तीव्र गतिमा हिँड्नु पर्छ । जब कोही खाली पेटमा हिँड्छ, उसको पेटमा केही रहँदैन। मतलब, शरीरले तपाईंको शरीरमा रहेको बोसोको ऊर्जा प्रयोग गर्न थाल्छ। त्यसैले खाली पेटमा हिँड्दा तौल घट्छ ।
अर्जेन्टिनाका राष्ट्रपतिको एक ट्विटले गुम्यो सर्वसाधारणको ४ बिलियन डलर
बुधबार, फागुन ७, २०८१
अभियोजकहरूले घोटालाको छानबिन गर्ने तयारी गरिरहेका छन्, जसले गुनासोहरूको बाढी निम्त्याएको छ। आरोप लागेपछि राष्ट्रपति माइलीले प्रस्टीकरण दिएका छन्, ‘खासमा मैले कुनै प्रचार गरेको होइन, मात्रै सेयर गरेको हुँ ।’
केबुलकार बनाउन माग गर्दै ताप्लेजुङमा प्रदर्शन
बुधबार, फागुन ७, २०८१
पाथिभरामा केबलकार निर्माणको प्रसंग चार दशकअघि उठे पनि २०७२ सालमा मात्रै पाथीभरा देवी दर्शन केबलकार प्रालिको स्थापना भएको हो । यस आयोजनाले २०७५ सालमा नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार केबलकार निर्माणको अनुमति लिएको थियो ।
देशभर आज प्रजातन्त्र दिवस मनाइँदै
बुधबार, फागुन ७, २०८१
प्रजातन्त्र दिवसका अवसरमा मूल समारोह समितिद्वारा सैनिक मञ्च टुँडिखेलमा आज बिहान आयोजना हुने कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुने कार्यक्रम छ ।
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
बुधबार, फागुन ७, २०८१
जापानी येन १० को खरिददर नौ रूपैयाँ १५ पैसा र बिक्रीदर नौ रूपैयाँ १९ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रूपैयाँ ०७ पैसा र बिक्रीदर १९ रूपैयाँ १६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रूपैयाँ ०२ पैसा र बिक्रीदर ३७ रूपैयाँ १८ पैसा, कतारी रियाल एकको खरिददर ३८ रूपैयाँ...
हिमाली भेगमा हिमपातको सम्भावना
बुधबार, फागुन ७, २०८१
देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। साथै बिहानीपख तराईका थोरै भू-भागहरुमा हुस्सु र कुहिरो लाग्ने हुनाले यसको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाले...
वृषले दाम, इनाम र प्रतिष्ठा कमाउने, कर्कटको प्रेमको बन्धन कसिने
बुधबार, फागुन ७, २०८१
कुम्भ
अध्ययन अध्यापनमा प्रगति हुनेछ। बोलीको प्रभावले धेरैलाई आकर्षित गर्नुका साथै सजिलै काम बनाउन सकिनेछ। रमाइलो यात्राको योग रहेको छ।
नवौँ निर्वाचन दिवस मनाइँदै
मंगलबार, फागुन ६, २०८१
यसवर्ष ‘निर्वाचनको प्रभावकारिता : आमनागरिकको सहभागिता’ भन्ने मूल नाराका साथ आयोगले बुधबार कान्तिपथस्थित आयोग परिसरमा मूल समारोह आयोजना गर्दै छ । दिवसका अवसरमा शुभकामना दिँदै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले संवैधानिक एवम् कानुनी दायित्व पूरा गर्न आयोग थप क्रियाशील हुनेछ भन्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
सुडानमा तीन दिनसम्म चलेको अर्धसैनिक हमलामा २०० भन्दा बढीको मृत्यु
मंगलबार, फागुन ६, २०८१
वकिल समूहका अनुसार नाइल नदी पार गरेर भाग्ने प्रयास गर्दा केही बासिन्दालाई गोली हानिएको थियो । गाउँलेहरूमाथि भएको आक्रमणलाई ‘नरसंहार’ को कार्य भन्दै वकिलहरूले केही व्यक्तिहरू डुबेर मरेको बताएका छन् ।
‘लाज शरणम’को प्रचारप्रसार रोक्न उच्च अदालतको आदेश
मंगलबार, फागुन ६, २०८१
फिल्ममा आफ्नो अनुहारसँग मिल्ने मुखाकृति, पहिरन, जीउडाल, कपाल मिलाई शैली, हाउभाउ र लवज अनुमतिबिना प्रयोग गरिएको र त्यसलाई रोक्न माग गर्दै आलमले रिट दायर गरेका थिए ।
पोखरामा बेलुनमा हाइड्रोजन ग्यास भर्ने भारतीय नागरिक पक्राउ
मंगलबार, फागुन ६, २०८१
गत फागुन ३ गते भ्रमण वर्ष उद्घाटन क्रममा हाइड्रोजन भरिएको बेलुनमा ब्यानर टाँगेर उडाउन खोज्दा स्पार्किङ मेसिनबाट उडेको आगोको झिल्कोले बेलुन विस्फोट भएको थियो। सोही दिन कमलेसलाई पक्राउ गरेको प्रहरीले बताएको छ।
कांग्रेसले फागुन ९ गतेदेखि प्रदेशस्तरीय प्रचार अभियान थाल्ने
मंगलबार, फागुन ६, २०८१
राष्ट्रिय प्रचार अभियानमा केन्द्रीय पदाधिकारी एवं सदस्यहरू, प्रदेश कार्यसमितिका पदाधिकारी एवं सदस्यहरू, प्रदेश सभाका सदस्यहरू, जिल्ला कार्यसमितिका पदाधिकारी लगायतको उपस्थिति हुने सचिव झाले जानकारी दिए । अभियानका क्रममा दुई वटा कार्यपत्र प्रस्तुत हुने बताइएको छ ।
साताको लोकप्रिय

