Harsamaya
हर समय
हर समय
रसुवा बाढीमा बेपत्ता भएका १८ जनाको पहिचान खुल्यो 
रसुवा बाढीमा बेपत्ता भएका १८ जनाको पहिचान खुल्यो  अचानक आएको बाढीको चपेटामा परी बेपत्ता हुनेमा तीन प्रहरी र ६ चिनियाँ नागरिक समेत रहेका छन् ।सशस्त्र प्रहरीले दिएको विवरण अनुसार सम्पर्कविहीन हुनेहरूको विवरणः
‘रसुवामा विपद्को सम्भावित जोखिम कायमै छ, सतर्क रहनुहोला’
‘रसुवामा विपद्को सम्भावित जोखिम कायमै छ, सतर्क रहनुहोला’ नदी तटीय क्षेत्रका संरचनाहरूमा क्षति पुग्नुका साथै विपद्को सम्भावित जोखिम कायमै रहेकाले प्रभावित क्षेत्रहरूमा बसोबास गर्ने सम्पूर्णलाई सतर्कता अपनाउन आग्रह गरेको छ । 
त्रिशुली बाढी अपडेटः तीन जलविद्युत आयोजनामा क्षति हुदाँ २०० मेगावाट भन्दा बढी विद्युत उत्पादन ठप्प
त्रिशुली बाढी अपडेटः तीन जलविद्युत आयोजनामा क्षति हुदाँ २०० मेगावाट भन्दा बढी विद्युत उत्पादन ठप्प सोमबार रातिदेखि त्रिशुली नदीमा आएको बाढीका कारण तीन जलविद्युत आयोजनामा क्षति हुँदा करिब २०० मेगावाटभन्दा बढी विद्युत उत्पादन ठप्प भएको छ ।
बनेपा–नाला–भक्तपुर सडकखण्ड फेरि अवरुद्ध
बनेपा–नाला–भक्तपुर सडकखण्ड फेरि अवरुद्ध स्थायी रूपमा नै पुन निर्माण कहिले हुन्छ भन्ने प्रश्नमा उनले भने, ‘अहिले निर्माण हुने भनेको त अस्थायी नै हो । अब स्थायी त कहिले हो कहिले नि समय लाग्छ । भन्ने बित्तिकै निर्माण गर्न सकिँदैन ।’
 त्रिशुलीको बाढीले धादिङको बेनिघाटसम्म खतरा 
 त्रिशुलीको बाढीले धादिङको बेनिघाटसम्म खतरा  त्यसैगरी उक्त बाढी बिहान ५ बजे त्रिशुलीस्थित वेत्रावती पुगेको छ । बेत्रावती केन्द्रमा बहाब करिब साढे २ मिटर बढेको र हाल केही घट्दो क्रममा रहेको विभागले जनाएको छ । 
रसुवामा आएको बाढीमा ६ जना चाइनिजसहित १८ जना बेपत्ता, रसुवागढी हाड्रोपावरमा क्षति
रसुवामा आएको बाढीमा ६ जना चाइनिजसहित १८ जना बेपत्ता, रसुवागढी हाड्रोपावरमा क्षति बाढीबाट हालसम्म नेपाल चीन नाका जोड्ने मितेरी पुल बगाई पूर्ण रूपमा क्षति भएको छ । जहाँबाट मानिस र सवारी आवागमन बन्द भएको छ । रसुवागढी हाड्रोपावरमा क्षति पुगेको छ । 
यस्तो छ, आजको तरकारी र फलफूलको मूल्य
यस्तो छ, आजको तरकारी र फलफूलको मूल्य समितिका अनुसार  आज गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ६५, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ४६, आलु रातो प्रतिकिलो रु ४२, आलु रातो (भारतीय) प्रतिकिलो रु ३६, आलु रातो (मुडे) प्रतिकिलो रु ३६, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ४३, गाजर (लोकल) प्रतिकिलो रु ७० कायम...
हिम स्टार ऊर्जाको आईपीओ आज देखि निष्कासनमा
हिम स्टार ऊर्जाको आईपीओ आज देखि निष्कासनमा कम्पनीले आम सर्वसाधारणका लागि जारीपूँजीको २५ प्रतिशत अर्थात् ९ लाख ३२ हजार ५ सय कित्ता शेयर जारी गरेको हो । कम्पनीले यस अघि नै आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि भने आईपीओ जारी गरिसकेको छ ।
संकटको घडीमा सबै राजनीतिक दल, संघ संस्था एकजुट हुन आवश्यक छ : दाहाल
संकटको घडीमा सबै राजनीतिक दल, संघ संस्था एकजुट हुन आवश्यक छ : दाहाल उनले पार्टीका सबै तहका नेता–कार्यकर्ताहरूलाई उद्धार र राहत कार्यमा सक्रियतापूर्वक सहभागी हुन निर्देशन दिएका छन् ।मौसमविद्हरूले यो वर्ष औसतभन्दा बढी वर्षा हुने चेतावनी दिइरहेको सन्दर्भमा, सरकारले उच्च सतर्कता अपनाउन र विपद् जोखिम न्यूनीकरणका लागि ठोस कदम चाल्नुपर्ने आवश्यकता रहेको पनि उनको भनाई छ ।
आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै
आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै प्रतिनिधिसभाको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले ‘राष्ट्रियसभामा उत्पत्ति भएको तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
राष्ट्रपतिद्वारा सर्वोच्च अदालतमा ३ जना न्यायाधीश  नियुक्त
राष्ट्रपतिद्वारा सर्वोच्च अदालतमा ३ जना न्यायाधीश  नियुक्त राष्ट्रपति रामचन्द्र पौडेलले  सर्वोच्च अदालतको न्यायाधीशमा  मेघराज पोखरेल, शान्तिसिंह थापा र श्रीकान्त पौडेललाइ नियुक्त गरेका छन् ।
Weather Update