Harsamaya
हर समय
हर समय
भक्तपुरमा नक्कली सुन देखाएर एक महिनादेखि ठग्ने दुई जना प्रहरी हिरासतमा
भक्तपुरमा नक्कली सुन देखाएर एक महिनादेखि ठग्ने दुई जना प्रहरी हिरासतमा ‘एक महिनादेखि सुन छ, बजार मूल्यभन्दा सस्तोमा दिन्छौं भन्दै पहेंलो धातु देखाएर सर्वसाधारणलाई ठगी गरेको भन्ने उजुरी परेको छ,’ आचार्यले भने, ‘अहिलेसम्म के कति व्यक्तिलाई ठगी गरेको भन्ने विवरण संकलन भइरहेको छ।’
 हनुमानढोका युवक मृत्यु प्रकरणः दुईजना प्रहरीको नियन्त्रणमा
 हनुमानढोका युवक मृत्यु प्रकरणः दुईजना प्रहरीको नियन्त्रणमा उनले भने, ‘हातमा सुजन शाक्य नाम लेखिएको छ, उनको पूरै परिचय खुलेको छैन, उक्त प्रकरणमा दुई जनालाई नियन्त्रणमा लिएर हामीले अनुसन्धान गर्दैछौँ ।’ मृतकको शरीरमा चोटपटक देखिएको प्रहरीले जनाएको छ ।
सेतोपुलको सार्वजनिक शौचालय महिनौंदेखि बन्द
सेतोपुलको सार्वजनिक शौचालय महिनौंदेखि बन्द काठमाडौंकै वडामा रहेको शौचालयको मेसिन बिग्रेर शौचालय नै महिनौ बन्द हुनु भनेको लाजमर्दो कुरा हो । तर सार्वजनिक शौचालय भने महिनौं देखि बन्द रहेको स्थानीयवासीले गुनासो गरेका छन् । उक्त शौचालयमा दिशा गरेको १० रुपैयाँ र पिसाबको ५ रुपैयाँ लिने गरिएको थियो । 
आठ महिनामा ७५ हजारले गरे गोरखा दरबार सङ्ग्रहालयको भ्रमण
आठ महिनामा ७५ हजारले गरे गोरखा दरबार सङ्ग्रहालयको भ्रमण यस्तै, सार्क राष्ट्र र अन्य देशका पर्यटकसमेत गोरखा दरबार सङ्ग्रहालय घुम्न आउने गरेको उनको भनाइ छ । प्रमुख कार्कीकाअनुसार साउनयता सङ्ग्रहालयको भ्रमण गर्नेहरूमा ४३ हजार ८४८ जना विद्यार्थी छन् । यस्तै, ३० हजार ७०४ जना आन्तरिक, एक हजार १६६ जना तेस्रो मुलुक र ७३ जना सार्क राष्ट्रभित्रका पर्यटकले सङ्ग्रहालयको भ्रमण...
पाल्पाका नागरिकलाई घरआँगनमै सेवा
पाल्पाका नागरिकलाई घरआँगनमै सेवा राज्यका विभिन्न निकायबाट प्रवाह हुने सेवा रामपुर नगरपालिको अगुवाइमा घुम्ती शिविर सञ्चालन गरेर गाउँगाउँमा प्रवाह भएको छ। आफ्नो घरआँगनमै सेवा पाएर सेवाग्राही मक्ख परेका छन्। 
मेची भन्सारले उठायो आठ अर्ब ८४ करोड राजस्व
मेची भन्सारले उठायो आठ अर्ब ८४ करोड राजस्व गत आव २०८०/८१ को सोही अवधिमा राजस्व रु आठ अर्ब ९० करोड सात लाख ६७ हजार राजस्व संकलनको लक्ष्य रहेकामा त्यसमध्ये ७६ दशमलव १० प्रतिशत मात्रै राजस्व संकलन भएको थियो ।
जुम्लामा १२ वडा बालविवाह मुक्त घोषणा
जुम्लामा १२ वडा बालविवाह मुक्त घोषणा हिमा गाउँपालिकाका ७ वडामध्ये १, २, ३ र ५ नम्बर वडालाई बालविवाह मुक्त घोषणा गरिएको हो । बुधबार एक कार्यक्रमका बीच कनकासुन्दरी गाउँपालिका–४ र ५ पातारासी गाउँपालिका–५, तिला गाउँपालिका–६, गुठीचौर गाउँपालिका–४, सिन्जा गाउँपालिका–२, ४ र ६ लाई बालविवाह मुक्त घोषणा भएका हुन ।
म्यानमार अन्तरराष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा 
म्यानमार अन्तरराष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा  योनले दोस्रो मिनेटमै म्यानमारलाई अग्रता दिलाएकी थिइन् । सानदार लिनले खेलको ३०औं मिनेटमा गोल गरिन् । त्यस्तै खेलको ३६ औ मिनेटमा मे हिइत लुले गोल गरिन् भने । पहिलो हाफ सकिन चार मिनेट बाँकी रहँदा योनले व्यक्तिगत दोस्रो गरिन् । त्यस्तै दोस्रो हाफको ४९ औं मिनेटमा मे हिइत लुले अर्को...
जर्किनभित्र साढे ११ किलो चरेससहित महिला पक्राउ
जर्किनभित्र साढे ११ किलो चरेससहित महिला पक्राउ वीरगन्ज महानगरपालिका-१६ कै शंकराचार्य गेटमा चेकजाँचका क्रममा यादवलाई प्रहरी चौकी इनर्वाको टोलीले पक्राउ गरेको प्रहरी उपरीक्षक मिश्रले बताए।
पूर्वराजाको चाहनालाई राष्ट्रिय मेलमिलापको प्रस्तावको रूपमा लिनुपर्छ : कमल थापा
पूर्वराजाको चाहनालाई राष्ट्रिय मेलमिलापको प्रस्तावको रूपमा लिनुपर्छ : कमल थापा राजाको सदासयतालाई नकारात्मक रुपमा लिन र टिका-टिप्पणी गर्न आवश्यक नभएको भन्दै थापाले राजाको भनाइ प्रजातन्त्र ,दल र नेताको विरुद्धमा नभएको, मुलुकको समस्याप्रतिको चिन्ता मात्र भएको समेत दाबी गरे।
‘माओवादी संविधान संशोधनको पक्षमा छ’
‘माओवादी संविधान संशोधनको पक्षमा छ’ उनले पछिल्लो समय पार्टीले सुदृढीकरण अभियान चलाउन सुरु गरेपछि माओवादी बलियो बन्दै गएको बताए । उनले सामाजिक र आर्थिक रूपान्तरण नै समृद्धिको आधार रहेको पनि बताए । 
पोखरा विश्वविद्यालयका सात हजार ८७२ विद्यार्थी दीक्षित
पोखरा विश्वविद्यालयका सात हजार ८७२ विद्यार्थी दीक्षित पोखरा महानगरपालिका–३० ढुङ्गेपाटनस्थित विश्वविद्यालयको केन्द्रीय कार्यालयमा आयोजित विशेष समारोहबीच विश्वविद्यालयका कुलपति एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यार्थीहरूलाई दीक्षित गराएका हुन् । 
Weather Update