Harsamaya
हर समय
हर समय
सामाजिक सुरक्षा कोषमा २३ लाख ८३ हजार योगदानकर्ता आबद्ध
सामाजिक सुरक्षा कोषमा २३ लाख ८३ हजार योगदानकर्ता आबद्ध कोषले दिने गरेको औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सम्बन्धी उपचार सेवामा हाल सम्म २ अर्ब १५ करोड ८७ लाख ७३ हजार ५०२ रुपैयाँ दाबी गरिएको छ । त्यसैगरी, कोषबाट हाल सम्म २० करोड ८६ लाख ४५ हजार २५ रुपैयाँ बराबर रकम दुर्घटना तथा अशक्तता सुरक्षाकालागि दाबी गरिएको छ ।
सुविधा सम्पन्न बनाइँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, यसरी हुँदैछ क्षमता विकासको काम [भिडियो]
सुविधा सम्पन्न बनाइँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, यसरी हुँदैछ क्षमता विकासको काम [भिडियो] उनले भने,‘यो कामको म्याद २०२६ अक्टोबर २ सम्म हो । अहिलेसम्मको कामको तीव्रता हेर्दा जुन म्याद छ त्यो बेलासम्म सबै काम सकिन्छ । तीनवटा नै ठेक्कासहित १५ अर्बको लगानी छ । लागतमा पहिला जे योजना छ, त्यसभित्रै सकिन्छ । लागत खासै थप्न नपर्ला । गुणस्तर र समयको हिसाबले सुरुमा तोकिएको...
गौरीटारमा निर्माणाधीन क्रिकेट रंगशालाले लियो गति
गौरीटारमा निर्माणाधीन क्रिकेट रंगशालाले लियो गति रंगशाला तयार भएसँगै मकवानपुर जिल्लाका क्रिकेट प्रतिभाहरूलाई अभ्यास र प्रतियोगिताको स्थायी पूर्वाधार उपलब्ध हुनेछ । साथै, भविष्यमा प्रदेशस्तरीय र राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने लक्ष्य छ ।
बाँड्यो अमेरिकी भन्सार नीति कायम रहे युरोपेली संघले प्रतिशोधात्मक कदम चाल्ने
बाँड्यो अमेरिकी भन्सार नीति कायम रहे युरोपेली संघले प्रतिशोधात्मक कदम चाल्ने उनले प्रस्तावित अमेरिकी करहरू दुवै अर्थतन्त्रका लागि हानिकारक हुने चेतावनी पनि दिए। संयुक्त राज्य अमेरिका जर्मनीको सबैभन्दा ठूलो निर्यात बजार हो।
सुर्खेतमा भूमि आयोगले बाँड्यो २ सय ४७ परिवारलाई जग्गाधनी पूर्जा
सुर्खेतमा भूमि आयोगले बाँड्यो २ सय ४७ परिवारलाई जग्गाधनी पूर्जा भूमि सम्बन्धी समस्या समाधानका लागि भुमिसम्बन्धीको ऐन आएपछि सबै नागरिकलाई जग्गाविहीन हुन नदिने गरी वर्तमान गठबन्धन सरकारले काम गरिरहेको उनको भनाई छ ।
‘बालगृहमा हुर्किएका बालिका पढ्नकालागि डेनमार्कसम्म पुगे’ [भिडियो]
‘बालगृहमा हुर्किएका बालिका पढ्नकालागि डेनमार्कसम्म पुगे’ [भिडियो] बालगृहमा सानै उमेरमा आएका बच्चाहरु छन्  । उनीहरुको भविष्यको सवालमा रहेर हेल्प नेपाल बालगृह धुलिखेलले काम गरिरहेको छ । यस कामप्रति एकदमै  खुसी महशुस हुन्छ । बालगृहलाई आफ्नो घर सम्झेर पढेर, हुर्केर आज उनीहरु आफैं सक्षम भइरहेका छन् । यसले खुशी तुल्याउँछ । बालिकाहरुका लागि विभिन्न सुविधाहरु पनि उपलब्ध गराएका...
रुस द्वारा युक्रेनी सैन्य स्थलहरूमा आक्रमण
रुस द्वारा युक्रेनी सैन्य स्थलहरूमा आक्रमण रुसले शुक्रबार आफ्नो सेनाले युक्रेनी सैन्य स्थलहरूमा आक्रमण गरेको र थप बस्तीहरू नियन्त्रण गरेको बताएको छ ।
एमालेको पोलिटब्युरो बैठक आज पनि बस्दै
एमालेको पोलिटब्युरो बैठक आज पनि बस्दै नेकपा एमालेको पोलिटब्युरो बैठक आज (शनिबार) पनि बस्ने भएको छ ।
यस्तो छ, आजको तरकारी र फलफूलको मूल्य
यस्तो छ, आजको तरकारी र फलफूलको मूल्य कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शनिबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । 
केल्मी नेपाललाई इन्टरनेशनल मार्केट डेभलपमेन्ट अवार्ड
केल्मी नेपाललाई इन्टरनेशनल मार्केट डेभलपमेन्ट अवार्ड केल्मी, विश्वप्रसिद्ध स्पोट्र्सवेयर ब्रान्ड हो भने अन्तर्राष्ट्रिय बजारमा आफ्नो प्रभाव विस्तार गर्न महत्वपूर्ण योगदान पुर्‍याउने व्यक्तिहरूलाई पुरस्कृत गर्दै पनि आएको छ ।
कबड्डी विश्वकपका लागि नेपाली टोली भारत जाँदै
कबड्डी विश्वकपका लागि नेपाली टोली भारत जाँदै दोश्रो महिला कबड्डी विश्वकपमा सहभागी हुन नेपाली टोली आज (शनिबार) भारतको हरियाणा जादैँ छन् । टोली १४ खेलाडीसहित १८ सदस्यीय रहेको छ । प्रतियोगिता अगष्ट ३ देखि १० तारिखसम्म हरियाणाको मोरमाजरामा हुनेछ ।
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर   राष्ट्र बैंकले जापानी येन १० को खरिददर नौ रुपैयाँ २६ पैसा र बिक्रीदर नौ रुपैयाँ ३० पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ १६ पैसा र बिक्रीदर १९ रुपैयाँ २५ पैसा निर्धारण गरेको छ । 
Weather Update