Harsamaya
हर समय
हर समय
मन्त्री र सचिवहरूको कार्यकक्षमा सिसी टिभी राख्न देवकोटाको प्रस्ताव [भिडियो]
मन्त्री र सचिवहरूको कार्यकक्षमा सिसी टिभी राख्न देवकोटाको प्रस्ताव [भिडियो] उनले अहिले कांग्रेस र एमालेजस्ता दुई ठूला दल सरकारमा रहेको भन्दै अहिले सुशासनमा सम्झौता गर्ने स्थिति रहेको टिप्पणी गरे । उनले भने,‘अहिले कांग्रेस र एमालेजस्ता प्रमुख दलहरु सरकारमा छन् । कठा प्रश्न कसले गर्ने रु त्यो समस्या भएको छ । सुशासनमा सम्झौता गर्ने स्थिति छ ।’
एमालेको पोलिटब्युरो बैठकबाट विधायन संशोधन सम्बन्धी प्रस्ताव पारित, उमेर हदको व्यवस्था खारेज  [भिडियो]
एमालेको पोलिटब्युरो बैठकबाट विधायन संशोधन सम्बन्धी प्रस्ताव पारित, उमेर हदको व्यवस्था खारेज  [भिडियो] उनले भने, ‘ विधायन संशोधन सम्बन्धि प्रस्तावलाई पोलिटब्युरो बैठकले स्विकार गरेको छ । सर्वसहमतिले विधायन संशोधनलाई पारित गरेको छ । विषेश गरी त्यस भित्रका दुईवटा कुरा पार्टी भित्र दुई सदस्यताको व्यवस्था पार्टीको संगठित सदस्यता र पार्टी सदस्यता भन्ने दुई वटा व्यवस्था र अर्को धारा ३४ को उमेर हदको व्यवस्थालाई खारेज...
‘ओली र भण्डारीबीचको विवादको सेटलमेन्ट चामत्कारिक रुपमा हुनेछ’ (भिडियोसहित)
‘ओली र भण्डारीबीचको विवादको सेटलमेन्ट चामत्कारिक रुपमा हुनेछ’ (भिडियोसहित) नेता पोखरेलले पूर्वराष्ट्रपति विद्या भण्डारीको पार्टी सदस्यता नवीकरण गरेको कुरा साँचो भएको स्पष्ट पारे । उनले भने, ‘उहाँले पार्टी सदस्यता नवीकरण गर्नुभएको छ, यो कुरा संगठन विभाग प्रमुखले भन्नुभएको छ । उहाँले पनि भन्नभुएको छ ।’ उनले अहिले देखिएको ओली र भण्डारीबीचको विवादको सेटलमेन्ट चमत्कारिक रुपमा हल हुने ठोकुवा गरे...
साफ यू–२० महिला च्याम्पियनसिपः भुटानविरुद्ध नेपालको शानदार जित
साफ यू–२० महिला च्याम्पियनसिपः भुटानविरुद्ध नेपालको शानदार जित नेपालले ६ खेलबाट १२ अंक बटुलेको छ । तीन खेल खेलेको घरेलु टोली बंगलादेशको ९ अंक छ । नेपालले सोमबार बंगलादेशसँग खेल्नेछ ।
विकासको मूलधारबाट कुनै समूदाय पछाडि पर्नु हुँदैन : मन्त्री यादव
विकासको मूलधारबाट कुनै समूदाय पछाडि पर्नु हुँदैन : मन्त्री यादव यसैगरी मन्त्री यादवले खानेपानी क्षेत्रलाई सामाजिक न्याय र समावेशी विकाससँग जोडेर नागरिकको जीवनस्तर सुधार गर्ने सरकारको प्रयास निरन्तर जारी रहेको भन्दै झुम्का सहरी खानेपानी तथा सरसफाइ आयोजनाले विकासको सम्भावना र नागरिकको चाहनालाई मूर्तरूप दिने विश्वास व्यक्त गरे । 
राजनीतिमा सकारात्मक चेतनाको खाँचो छ : मन्त्री राई
राजनीतिमा सकारात्मक चेतनाको खाँचो छ : मन्त्री राई साहित्य र कविताको महत्वबारे बोल्दै राईले परिवर्तनका हरेक चरणमा कवि, साहित्यकार र लेखकहरूको गहिरो योगदान रहेको उल्लेख गरे । उनले राणाकालको अन्त्यदेखि लिएर वर्तमान परिवर्तित राजनीतिक अवस्थासम्म आइपुग्दा साहित्यिक हस्तीहरूको भूमिका उल्लेखनीय रहेको बताए ।
 ‘म सामान्य मान्छे हुँ, तपाईंहरूको बलमा मन्त्री भएको हुँ, अब शीर झुकाउने छैन’
 ‘म सामान्य मान्छे हुँ, तपाईंहरूको बलमा मन्त्री भएको हुँ, अब शीर झुकाउने छैन’ संखुवासभालगायत भोजपुर, धनकुटा र तेह्रथुम गरी चार जिल्लालाई लक्षित गरी नयाँ कार्यालय सञ्चालनमा ल्याइएको हो । उद्घाटन समारोहमा मन्त्री खड्काले ११ वटा जलस्रोत तथा सिंचाइ आयोजनाको ठेक्का खुलिसकेको जानकारी दिँदै, अरुण तेस्रो आयोजनाको काम तीव्र गतिमा अगाडि बढिरहेको बताए । 
अन्य पार्टी परित्याग गरी ८८ जना कांग्रेस प्रवेश (भिडियोसहित)
अन्य पार्टी परित्याग गरी ८८ जना कांग्रेस प्रवेश (भिडियोसहित) सिन्धुपाल्चोक काठमाडौं सम्पर्क समितिले आज काठमाडौंमा गरेको बलेफि गाउँपालिका अन्तर्गतका नेता तथा कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रममा एक सय बढी कांग्रेस प्रवेश गरेका हुन् ।
मुद्दा लाग्यो भनेर दिउँसै घरमा सिरक ओढेर सुत्ने मान्छे म होइन - कांग्रेस नेता मोहन बस्नेत (भिडियोसहित)
मुद्दा लाग्यो भनेर दिउँसै घरमा सिरक ओढेर सुत्ने मान्छे म होइन - कांग्रेस नेता मोहन बस्नेत (भिडियोसहित) सिन्धुपाल्चोकमा विपति पर्यो भने कहाँ छ कांग्रेस भनेर खोज्ने गरेको उनले सुनाए । उनले सामाजकि सञ्जालमार्फत आफ्नो चरित्र हत्यामा लागेकाले आफ्ना कार्यकर्तालाई पनि सामाजकि सञ्जालमा एक्टिभ हुन आग्रह गरे । 
मोहन दाइले बालिदिएको बिजुलीमा मोबाइल चार्ज गरेर विरोध गर्नुको कुनै तुक छैन - सचिव भक्तध्वज बोहोरा [भिडियो]
मोहन दाइले बालिदिएको बिजुलीमा मोबाइल चार्ज गरेर विरोध गर्नुको कुनै तुक छैन - सचिव भक्तध्वज बोहोरा [भिडियो] ‘मोहन बहादुर बस्नेतले लगेको बिजुलीमा मोबाइल चार्ज गरेर उहाँले खोलेका स्कुलमा सावा अक्षर पढेर फेसबुकका भित्ताहरूमा जुन ढंगले उहाँमाथि आरोप लगाउने काम भएको छ यस्ता कुराले हामीलाइ केही फरक पर्ने छैन’, उनले भने । यसका माध्यमबाट तपाईंहरूले आफूलाई सफल बनाउन सक्नुहुने छैन उनले अन्य पार्टीलाइ चेतावनी दिए  । 
राजेश हमाल कर्णाली यसभिएसको ‘ब्राण्ड एम्बेस्डर’
राजेश हमाल कर्णाली यसभिएसको ‘ब्राण्ड एम्बेस्डर’ हमालले आँफूले पनि जीवनका विभिन्न चरणमा भलिबल खेलेको स्मरण गर्दै भने भलिबल  एउटा राष्ट्रिय खेल हो । यसका माध्यमबाट हाम्रा चेलीहरुले विश्वमा एउटा छुट्टै स्थान बनाउन सक्नेछन् । हमालले गत वर्षको च्याम्पियन टोली  कर्णाली यसभिएसले यो वर्ष पनि बाजी मार्ने विश्वास  व्यक्त गरे ।
सुनसरीबाट  लागू औषधसहित पाँच जना पक्राउ
सुनसरीबाट  लागू औषधसहित पाँच जना पक्राउ यस्तै, इनरुवा नगरपालिका–४ बाट बराहक्षेत्र नगरपालिका–९ का १९ वर्षीय प्रवीण विष्ट र मोरङ बेलवारी नगरपालिका–९ का अमृत तामाङलाई ट्रामाडोल र एन्टिकफ गरी जम्मा ३०५ थान लागू औषधसहित जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोस्ट बसपार्कले नियन्त्रणमा लिएको छ।
Weather Update