Harsamaya
हर समय
हर समय
हिमालयन बैंकको एफपीओमा आवेदन दिने आज अन्तिम दिन
हिमालयन बैंकको एफपीओमा आवेदन दिने आज अन्तिम दिन हाल बैंकको कुल चुक्ता पुँजी २१ अर्ब ६५ करोड ६६ लाख १५ हजार ६३१ रुपैयाँ रहेको छ । जसमध्ये ७२.९९ प्रतिशत हिस्सा संस्थापक समूहको रहेको छ भने २७.०१ प्रतिशत हिस्सा सर्वसाधारणको रहेको छ ।
राप्रपाले पदमुक्त गरेपछि मुकुन्दश्याम गिरी आज निर्वाचन आयोग जाँदै
राप्रपाले पदमुक्त गरेपछि मुकुन्दश्याम गिरी आज निर्वाचन आयोग जाँदै कारबाहीविरुद्ध उजुरी दिन आइतबार बिहान ११ बजे निर्वाच आयोग जान लागेका हुन्। लिङ्देनले उनलाई उपाध्यक्ष र केन्द्रीय सदस्यको जिम्मेवारीबाट अलग गरेका थिए ।
व्यवस्थित र सुविधा सम्पन्न धरहरामा शौचालय पुग्नै सकस  [भिडियो]
व्यवस्थित र सुविधा सम्पन्न धरहरामा शौचालय पुग्नै सकस  [भिडियो] यहाँबाट काठमाडौंको दृश्य अवलोकन गर्न पुरानै शैलीमा बाल्कोनीबाट करिब डेढ सयभन्दा बढी मानिसले एकै पटकमा अवलोकन गर्न सक्ने क्षमता छ । टावरभित्र विद्युत् केबलिङ फायर फाइटिङका साथै फायर अलाम सूचना प्रवाह गर्न स्पिकर, सिसिटिभि क्यामरा जडान गरिएको छ ।
काष्ठमण्डप र लुम्बिनीले डाना कप खेल्ने
काष्ठमण्डप र लुम्बिनीले डाना कप खेल्ने डेनमार्कमा आयोजना हुने डाना कपमा फुटबल प्रतियोगिता काष्ठमण्डप विधालय र लुम्बिनी फुटबल एकेडेमीले प्रतिस्पर्धा गर्ने भएको छ ।
नेपालमा पहिलोपटक हरर चलचित्र महोत्सव
नेपालमा पहिलोपटक हरर चलचित्र महोत्सव नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानद्वारा नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिवल (नीफ) को सह–आयोजनामा महोत्सव हुन लागेको पाठकले बताए । महोत्सव गर्नुको मुख्य उदेश्य भनेको नेपालमा हरर, काल्पनिक र लोककथामा आधारित चलचित्रहरूलाई प्रवद्र्धन गर्ने र यी विधाहरूका लागि दर्शकहरू बढाउन मद्दत गर्ने लक्ष्य राखेको पाठकको भनाई थियो । 
प्रधानमन्त्री ओलीको अनुरोध : अत्यावश्यक बाहेक लामो यात्रा नगर्नूस् र सुरक्षित स्थानमा बस्नूस्
प्रधानमन्त्री ओलीको अनुरोध : अत्यावश्यक बाहेक लामो यात्रा नगर्नूस् र सुरक्षित स्थानमा बस्नूस् आइतबार मौसम विज्ञान विभागले आइतबार देशका विभिन्न ठाउँमा भारी वर्षाको पूर्वानुमान गरेपछि  उनले आइतबार बिहानै सामाजिक सञ्जाल फेसबुकमार्फत् विपदबाट बच्न  अनुरोध गरेका हुन् । 
भियतनाममा डुङ्गा पल्टिदा ३४ जनाको मृत्यु
भियतनाममा डुङ्गा पल्टिदा ३४ जनाको मृत्यु भियतनामको उत्तरमा रहेको हाल लङ खाडीमा खराब मौसमका कारण सो दुर्घटना भएको हो । पानीबाट ११ जनालाई जीवित उद्धार गरिएको छ ।
यस्तो छ, आजको तरकारी र फलफूलको मूल्य
यस्तो छ, आजको तरकारी र फलफूलको मूल्य ब्रोकाउली प्रतिकिलो ७५ रुपैयाँ, चुकुन्दर प्रतिकिलो ७० रुपैयाँ, सजिवन प्रतिकिलो २२० रुपैयाँ, रातो बन्दा प्रतिकिलो ३२० रुपैयाँ, जिरीको साग प्रतिकिलो १०० रुपैयाँ, पुदीना २०० रुपैयाँ, तामा १२० रुपैयाँ र गुन्द्रुक ३५० तोकेको छ ।
पूर्वमन्त्री बुद्धिराज बज्राचार्यको निधन
पूर्वमन्त्री बुद्धिराज बज्राचार्यको निधन विसं २०६१ मा राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री नियुक्त हुनुभएका बज्राचार्य त्यसअघि विसं २०६० मा ललितपुरको नगरप्रमुख बनेका थिए।
पाँच वटा संसदीय समितिको बैठक बस्दै,यस्तो छ कार्यसूची
पाँच वटा संसदीय समितिको बैठक बस्दै,यस्तो छ कार्यसूची आज दिउँसो १ बजे बस्ने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा विश्वव्यापी आवाधिक समिक्षा सम्बन्धमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग छलफल हुने कार्यसूची रहेको छ ।
यस्तो छ ,आजको विदेशी मुद्राको विनिमय दर 
यस्तो छ ,आजको विदेशी मुद्राको विनिमय दर  युरोपियन युरो एकको खरिददर १६० रुपियाँ १३ पैसा र बिक्रीदर १६० रुपियाँ ८३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपियाँ ०५ पैसा र बिक्रीदर १८५ रुपियाँ ८५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७१ रुपियाँ ६१ पैसा र बिक्रीदर १७२ रुपियाँ ३६ पैसा कायम गरिएको छ।
महिला फुटबल टोलीका मुख्य प्रशिक्षक प्याट्रिकले दिए राजीनामा
महिला फुटबल टोलीका मुख्य प्रशिक्षक प्याट्रिकले दिए राजीनामा एन्फाले केहीसाता अघि मुख्य प्रशिक्षक प्याट्रिकसँग उज्वेकिस्तानमा भएको घटनाको विवरण पठाउन भन्दै स्पष्टीकरण सोधेको थियो। जवाफमा प्याट्रिकले एन्फा भित्रको राजनिति र अहिलेकै अवस्थामा व्यवस्थापनसँग काम गर्न नसक्ने उल्लेख गर्दै राजीनामा पठाएको स्रोतले जानकारी दियो।
Weather Update