Harsamaya
हर समय
हर समय
मन्त्री पाण्डेले गरे आगलागीबाट नष्ट बाम्का बजार क्षेत्रको निरीक्षण
मन्त्री पाण्डेले गरे आगलागीबाट नष्ट बाम्का बजार क्षेत्रको निरीक्षण आगलागीको जानकारी लगत्तै  काठमाडौँबाट बाजुरा पुगेका मन्त्री पाण्डेले आगलागीबाट क्षति पुगेको बाम्का बजार क्षेत्र स्थलगत अवलोकन गरेका हुन् । निरीक्षणका क्रममा उनले जलेर ध्वस्त भएका घर, पसललगायत संरचनाको अवस्थाबारे जानकारी लिए ।
साइकल यात्राले स्वास्थ्य र सफाइको सन्देश दिन्छ : मन्त्री यादव
साइकल यात्राले स्वास्थ्य र सफाइको सन्देश दिन्छ : मन्त्री यादव मन्त्री यादवले सरकारले वातावरणमैत्री यातायातको प्रवर्द्धन गर्न आवश्यक नीति तथा पूर्वाधारमा लगानी गर्ने बताउनु हुँदै विद्यालय, कार्यालय, तथा स्थानीय तहहरूमा समेत साइकल प्रयोगलाई प्रोत्साहन गर्नुपर्ने समेत आग्रह गरे । उनले भने, ‘स्वस्थ जीवन, हरित वातावरण र साकार सकारात्मक सोच प्रवर्द्धन गर्ने यस्तो प्रेरणादायी कार्यक्रम सबै ठाउँमा गर्न आवश्यक छ ।...
प्रधानमन्त्रीको एक हप्ता : चित्रकलामा रमाइलो, संसदमा सन्नाटा
प्रधानमन्त्रीको एक हप्ता : चित्रकलामा रमाइलो, संसदमा सन्नाटा ओलीको अभिव्यक्ति, ‘गृहमन्त्रीमाथि कुनै छानबिन छैन, त्यसैले राजीनामा माग अनुचित हो,’ भन्ने जस्तो बचाउपूर्ण भनाइ, सत्ता दुरुपयोगको गन्ध दिन्छ । एउटा मन्त्रीमाथि जनचासो बढ्दो छ, संसद ठप्प छ । तर प्रधानमन्त्री भने चित्रकला प्रदर्शनी र मञ्च केन्द्रित मन्तव्यमा दौडधुप गरिरहेका छन् ।
टर्कीका राष्ट्रपतिको अपिल, ‘कम्तीमा तीन सन्तान जन्माउनु होस्’
टर्कीका राष्ट्रपतिको अपिल, ‘कम्तीमा तीन सन्तान जन्माउनु होस्’ आधिकारिक तथ्याङ्कले देखाउँछ कि टर्कीको जन्मदर २००१ मा प्रति महिला २.३८ बच्चाहरुबाट सन २०२५ को सुरूवातीमा १.४८ मा झरेको छ, जुन फ्रान्स, बेलायत वा अमेरिका भन्दा कम हो, जसका कारण ७१ वर्षीय इस्लामवादी र ४ छोराछोरीका पिता एर्दोगानले विपत्ति भनेर वर्णन गरेका छन् । 
‘पैसा दिँदा ठेकेदारले काम गर्न सकेन, काम गर्दा सरकारले पैसा दिन सकेन’ 
‘पैसा दिँदा ठेकेदारले काम गर्न सकेन, काम गर्दा सरकारले पैसा दिन सकेन’  पुल निर्माणका लागि दिवारभुवनेश्वरी जेभीले ९ करोड ६४ लख ५ हजार ३ सय ८४ रुपैयाँमा सम्झौता गरेका थिए । पुलको डिजाइन परिवर्तन गर्नु परेका कारण कामको परिमाण थप हुँदा र मूल्य समायोजनका कारण लागत बढ्न गएर पुलको लागत झण्डै ११ करोड ९२ लाख रुपैयाँ पुगेको छ । 
कार्यकर्ताले नेताहरूलाई प्रश्न गर्न नसक्नु भनेको ‘दास’ हुनु हो : डा.शेखर (भिडियोसहित)
कार्यकर्ताले नेताहरूलाई प्रश्न गर्न नसक्नु भनेको ‘दास’ हुनु हो : डा.शेखर (भिडियोसहित) शनिबार काठमाडौंमा आयोजित नेपाली काङ्ग्रेस सिन्धुली–काठमाडौं सम्पर्क समितिको प्रथम सम्मेलनलाई सम्बोधन गर्दै उनले कार्यकर्ताहरूले प्रश्न गर्न नसक्ने हो भने ‘दास’ हुने भन्दै कार्यकर्ता कसैको दास नभएको बताए । 
कर्णालीको मौलिकतामा आधारित बजेट ल्याउने तयारी छ : मन्त्री शाह (भिडियोसहित)
कर्णालीको मौलिकतामा आधारित बजेट ल्याउने तयारी छ : मन्त्री शाह (भिडियोसहित) कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री राजीव बिक्रम शाहले कर्णालीको सामाजिक, आर्थिक, भौतिक र मानवीय विकासमा केन्द्रित बजेट ल्याउने बताएका छन् ।
बाजुरा आगलागी पीडितहरूलाई एनआरएनएको सहयोग
बाजुरा आगलागी पीडितहरूलाई एनआरएनएको सहयोग शुक्रवार बाजुराको बुढिगंगा नगरपालिकाको बाम्काबजारमा भएको भीषण आगलागीबाट पीडितहरूलाई राहत स्वरूप गैर आवासीय नेपाली संघ (एनआरएनए) ले रु पाँच लाख सहयोग गर्ने भएको छ ।
आख्यानकार विजय हितानको कृतिलाई अरनिको अन्तर्राष्ट्रिय पुरस्कार
आख्यानकार विजय हितानको कृतिलाई अरनिको अन्तर्राष्ट्रिय पुरस्कार आख्यानकार विजय हितानको लाहुरे दाइको रेलिमाईलाई २०७९ सालको अरनिको अन्तर्राष्ट्रिय पुरस्कार प्रदान।
वर्तमान अवस्थामा साइकल यात्राको महत्व झनै बढ्दै गएको छ : मन्त्री यादव 
वर्तमान अवस्थामा साइकल यात्राको महत्व झनै बढ्दै गएको छ : मन्त्री यादव  खानेपानीमन्त्री प्रदीप यादवले सडक जाम, प्रदूषण र अस्वस्थ जीवनशैलीको समस्याबीच आज साइकल यात्राको महत्व झनै बढ्दै गएको बताएका छन् ।
शेखर गुटको भेला विराटनगरमा : ‘रिभाईप कांग्रेस’ को आवश्यकतामा जोड
शेखर गुटको भेला विराटनगरमा : ‘रिभाईप कांग्रेस’ को आवश्यकतामा जोड नेपाली कांग्रेसको वर्तमान अवस्था र भावी कार्यदिशालाई समेटेर नेपाली कांग्रेसकोे शेखर समूहले कोशी प्रदेशको राजधानी विराटनगरमा प्रदेशस्तरीय भेला गरेको छ।
Weather Update