इरानले युद्ध पछिको घाटाबाट उठ्न तेल बेच्नु आवश्यक : राष्ट्रपति ट्रम्प
बिहीबार, असार १२, २०८२
नेटो शिखर सम्मेलनमा उनले इरानले युद्ध पछिको घाटाबाट उठ्न तेल बेच्नु आवश्यक रहेको भन्दै चीनले इरानबाट तेल किन्न चाहन्छ भने आफूहरूलाई कुनै समस्या नरहेको बताएका हुन् ।
यस्तो छ, आज तरकारी तथा फलफूलको थोक मूल्य
बिहीबार, असार १२, २०८२
आज गोलभेँडा ठुलो (नेपाली) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ४८, आलु रातो प्रतिकिलो रु ४५, आलु रातो (भारतीय) प्रतिकिलो रु ४०, आलु रातो (मुडे) प्रतिकिलो रु ३९, आलु सेतो प्रतिकिलो रु ३५, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ५०, गाजर (लोकल) प्रतिकिलो...
नेकोस कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि न्यू डायमण्ड क्लबलाई
बिहीबार, असार १२, २०८२
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी न्यू डायमण्डकी सुमित्रा रेग्मी चुनिएकी छन् । विधागततर्फ उत्कृष्ट सर्भर नेपाल पुलिस क्लबकी कोपिला राना, उत्कृष्ट लिब्रो डायमण्डकी सलिना श्रेष्ठ, उत्कृष्ट ब्लकर एपीएफकी गरिमा बोहरा, उत्कृष्ट सेटर डायमण्डकी प्रगति नाथ चयन भए ।
खेलाडीलाई लागु पदार्थ दुरुपयोग सम्बन्धी प्रशिक्षण
बिहीबार, असार १२, २०८२
खेलाडीहरूसँग नै यस विरुद्ध लड्ने ठुलो साहस र शक्ति हुने भएकाले उनीहरूलाई यसको रोकथामका लागि अगाडि सारिँदै आएको छ ।
चार वटा संसदीय समितिको बैठक बस्दै,यस्तो छन् कार्यसूची
बिहीबार, असार १२, २०८२
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक उपसमितिको प्रतिवेदन माथि छलफल गर्ने कार्यसूची रहेको छ ।
प्रथम राष्ट्रिय शिक्षा सम्मेलन सम्पन्न, १० बुँदे घोषणापत्र जारी
बिहीबार, असार १२, २०८२
सम्मेलनमा शिक्षाको स्तरमा सुधार गर्नका लागि देशभरिबाट आएका शिक्षाविद्, विभिन्न शैक्षिक निकायका प्रमुख, शैक्षिक निकायका पदाधिकारीहरुबीच छलफल गरिएको थियो ।
स्पेनको औपचारिक भ्रमणमा जाँदै प्रधानमन्त्री ओली
बिहीबार, असार १२, २०८२
भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले आफ्ना समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् । त्यस अवसरमा सहयोग र सम्बन्ध विस्तारसम्बन्धी केही महत्त्वपूर्ण विषयमा नेपाल र स्पेनबिच सहमति पत्रमा हस्ताक्षर हुनेछ ।
देशभर मनसुनी वायुको प्रभाव, गण्डकी , कर्णाली र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना
बिहीबार, असार १२, २०८२
कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा केही स्थानहरूमा तथा बाँकी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
कति छ आज विदेशी मुद्राको विनिमय दर ?
बिहीबार, असार १२, २०८२
आज अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ४३ पैसा र बिक्रीदर १३८ रुपैयाँ ०४ पैसा निर्धारण गरिएको छ ।
आजको राशिफल : प्रेम, मिलन र धन प्राप्तिको योग
बिहीबार, असार १२, २०८२
विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ। पठन पाठनमा प्रगति हुनेछ। विशेष सभा समारोहमा सहभागी बन्ने मौका छ। अवसर प्राप्त भए पनि बेसुरमा काम गर्ने बानीले चुनौती निम्त्याउन सक्छ।
पेट्रोलियम पदार्थको राजस्वले भरियो वीरगञ्ज भन्सार कोष, ११ महिनामै ७३ अर्ब राजस्व
बिहीबार, असार १२, २०८२
चालू आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा वीरगञ्ज भन्सार कार्यालयले संकलन गरेको कुल राजस्वमा पेट्रोलियम पदार्थको योगदानले सबैलाई चकित पारेको छ।
पूर्वाधार विकास समितिको बैठकमा सुनकोशी मरिन डाइभर्सनको कार्य प्रगतीबारे छलफल (भिडियोसहित)
बुधबार, असार ११, २०८२
बुधबार बसेको पूर्वाधार विकास समितिको बैठकमा सुनकोशी मरिन डाइभर्सनको कार्य प्रगतीबारे छलफल भएको छ ।
छायाँनाथ रारा नगरपालिकाले ल्यायो ‘एक रात गमगढीबास’ देखि भूमिबैंक र सुनौलो शुक्रबारसम्म
बुधबार, असार ११, २०८२
नीति तथा कार्यक्रमको बुँदा नं.९ अन्तर्गत सञ्चार क्षेत्रमापनि विशेष कार्यक्रम समेटिएको छ। जिल्लामा क्रियाशील पत्रकारहरूको जीवन बीमा, क्षमता अभिवृद्धि, अध्ययन भ्रमण तथा स्थानीय सञ्चारमाध्यमलाई अनुदानजस्ता कार्यक्रम सञ्चालन गरिने उल्लेख छ।
साताको लोकप्रिय

