Harsamaya
हर समय
हर समय
माबिलुङ इनर्जी लिमिटेडको आईपीओ आजदेखि निष्कासन
माबिलुङ इनर्जी लिमिटेडको आईपीओ आजदेखि निष्कासन कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका बासिन्दा (संखुवासभा जिल्लाका केही वडा) र वैदेशिक रोजगारमा रहेका नेपालीहरूका लागि क्रमशः १०/१० प्रतिशत सेयर छुट्याएर जारी गरिसकेको छ ।
सुनसरीमा बस र माइक्रो ठोक्किँदा चार जनाको मृत्यु, २३ यात्रु घाइते [नामसहित]
सुनसरीमा बस र माइक्रो ठोक्किँदा चार जनाको मृत्यु, २३ यात्रु घाइते [नामसहित] दुर्घटनामा सप्तरीका अन्दाजी ३५ वर्षीय शंकर मण्डल, सुनसरीका अन्दाजी ७० वर्षीय लक्ष्मण सदा, विराटनगर बस्ने अशोक यादव र अन्दाजी ४५ वर्षीया महिलाको ज्यान गएको हो । 
नेपालबाट बंगलादेशमा १०३ वस्तु निर्यातको उच्च सम्भावना
नेपालबाट बंगलादेशमा १०३ वस्तु निर्यातको उच्च सम्भावना विस्तृत कार्यविधिको प्रयोग गरी अनुसन्धानकर्ताहरूले ८–अंके एचएस कोड स्तरमा १६४ उत्पादनहरू पहिचान गरेका छन्, जुन ६–अंके एचएस कोड स्तरमा १०३ उत्पादन बराबर हुन्छन् । तीमध्ये २६ कृषि उत्पादन र ७७ गैर–कृषि उत्पादन छन्, जसले विभिन्न क्षेत्रहरूमा नेपालको सम्भावना देखाउँछन् ।
पाँचपोखरी र जटापोखरी घुम्न जानेको संख्या बढ्दै 
पाँचपोखरी र जटापोखरी घुम्न जानेको संख्या बढ्दै  सडक मार्ग छाडेर एक दिनको पैदल यात्रापछि जटापोखरी पुगिन्छ, जहाँ बाटोमा पर्ने चौरीगोठहरूमा खानपान र बासको सुविधा उपलब्ध हुन्छ ।
सुनचाँदीको मूल्य घट्यो
सुनचाँदीको मूल्य घट्यो नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ११ सय रुपैयाँले घटेको हो ।  
चीनमा एक सय बढी नेपाली अलपत्र, स्वदेश फर्काइदिन माग
चीनमा एक सय बढी नेपाली अलपत्र, स्वदेश फर्काइदिन माग यसै महिना चीनमा अलपत्र परेका २०५ जना नेपालीहरूको उद्धार गरिएको थियो । उनीहरू तातोपानी नाका हुँदै नेपाल पर्किएका थिए । 
माबिलुङ इनर्जी लिमिटेडको आईपीओ आजदेखि निष्कासन
माबिलुङ इनर्जी लिमिटेडको आईपीओ आजदेखि निष्कासन प्रति कित्ता १०० रुपैयाँ अङ्कित आईपीओको लागि न्यूनतम १० कित्तादेखि अधिकतम ५०,००० कित्तासम्म आवेदन दिन सकिनेछ । इच्छुक लगानीकर्ताले नेपाल धितो पत्र बोर्डबाट स्वीकृति प्राप्त बैङ्क तथा वित्तीय संस्थाहरूको आस्वा सेवा प्रयोग गरी वा मेरो शेयरमार्फत आवेदन दिन सक्नेछन् ।
आज साउनको अन्तिम सोमबार
आज साउनको अन्तिम सोमबार साउनको पहिलो सोमबारदेखि नै व्रत बसी शिवको पूजा–आराधना गर्नेहरूले आज गोदान, पूर्ण पात्रलगायत धार्मिक कर्म गरी व्रत समापन गर्दछन् । साउनको अन्तिम सोमबार आज बिहानैदेखि सुन्दरी जलबाट शुद्ध जल ल्याई पशुपतिनाथ मन्दिरमा चढाउने भक्तजनको पनि भिड छ । 
विपिन जोशीको रिहाइका लागि पहल गर्न आमा र बहिनी इजरायल प्रस्थान
विपिन जोशीको रिहाइका लागि पहल गर्न आमा र बहिनी इजरायल प्रस्थान युद्ध सुरुको भएको केही समयपछि इजरायल सुरक्षा फौज आईडीएफले बन्धक अवस्थाका विपिनलाई हमास लडाकुले स्थानान्तरण गर्दै गरेको भिडिओ सार्वजनिक गरेको थियो ।
सफल किसानका कथा ओझेलमा पार्न नदिनुहोस् : प्रधानमन्त्री ओली
सफल किसानका कथा ओझेलमा पार्न नदिनुहोस् : प्रधानमन्त्री ओली प्रधानमन्त्रीले हाल सामाजिक सञ्जालमा नकारात्मकता फैलाउने भिडियो, मीम र पोस्टरहरूप्रति चिन्ता व्यक्त गर्दै यस्ता सामग्रीहरूले प्रेरणादायी कथाहरूलाई ओझेलमा पार्ने खतरा रहेको बताएका छन् । ‘हामी जे सुन्छौँ, हेर्छौँ र गर्छौँ – आफू पनि त्यस्तै हुँदै जान्छौँ ।’ ओलीले सकारात्मक सन्देश फैलाउन आग्रह गरेका छन् ।
हेटौँडाको गाई जात्रामा भारतीयहरूको हस्तक्षेप, नेवाः गुठीलाई सतर्क रहन आग्रह
हेटौँडाको गाई जात्रामा भारतीयहरूको हस्तक्षेप, नेवाः गुठीलाई सतर्क रहन आग्रह प्रत्यक्षदर्शीहरूका अनुसार केही भारतीय सहभागीहरू भीडको बिचमा प्रवेश गरी अनुचित व्यवहार देखाएको पाइयो। यस घटनाप्रति असन्तुष्टि जनाउँदै स्थानीयहरूले आगामी वर्षहरूमा यस्ता दृश्यहरू दोहोरिन नदिन हेटौँडाका नेवाः गुठी समुदायलाई विशेष सतर्कता अपनाउन आग्रह गरेका छन् ।
यस्तो छ, आजको तरकारी र फलफूलको मूल्य
यस्तो छ, आजको तरकारी र फलफूलको मूल्य यस्तै, पिँडालु प्रतिकिला ६० रुपैयाँ, स्कूस प्रतिकिलो ३५ रुपैयाँ, रायोसाग प्रतिकिलो ८० रुपैयाँ, पालुङ्गो साग प्रतिकिलो ६० रुपैयाँ, तोरीको साग प्रतिकिलो ५० रुपैयाँ, हरियो प्याज प्रतिकिलो ७० रुपैयाँ, च्याउ (कन्य) प्रतिकिलो १४० रुपैयाँ, च्याउ (डल्ले) प्रतिकिलो ४०० रुपैयाँ, कुरिलो प्रतिकिलो  ३०० रुपैयाँ न्यूनतम थोक मूल्य निर्धारण गरिएको छ ।
Weather Update