Harsamaya
हर समय
हर समय
प्रधानमन्त्री ओली र महासंघ अध्यक्ष ढकालबीच भेटवार्ता, निजी क्षेत्र मैत्री वातावरण बनाउन प्रतिवद्ध
प्रधानमन्त्री ओली र महासंघ अध्यक्ष ढकालबीच भेटवार्ता, निजी क्षेत्र मैत्री वातावरण बनाउन प्रतिवद्ध नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले आर्थिक वर्ष २०८२/८३ को बजेट तथा हालै कार्यान्वयनमा आएका निजी क्षेत्रसँग सम्बद्ध व्यवस्थाहरूमा सुधारका लागि प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष आग्रह गरेका छन् ।
नेपालमा लगानी गर्न उर्जामन्त्री खड्काको आग्रह
नेपालमा लगानी गर्न उर्जामन्त्री खड्काको आग्रह बेइजिङ र नेपाली समुदायलाई स्वदेशमा उर्जा लगायतका क्षेत्रमा लगानी गर्न उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री दिपक खड्काले आग्रह गरेका छन् । 
म चोरेर खाने मान्छे होइन, काम गरेर खान्छु, निराधार आरोप मान्य छैन् : डीपी अर्याल
म चोरेर खाने मान्छे होइन, काम गरेर खान्छु, निराधार आरोप मान्य छैन् : डीपी अर्याल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डोलप्रसाद अर्यालले आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै भिजिट भिसाका नाममा भइरहेको मानव तस्करीविरुद्ध आन्दोलन जारी रहेको बताएका छन्।
नेप्से परिसुचक एकै दिनमा २६.५३ अंकले वृद्धि
नेप्से परिसुचक एकै दिनमा २६.५३ अंकले वृद्धि साताको पहिलो कारोबार दिन आईतबार नेप्से परिसुचक एकै दिनमा २६.५३ अंकले बढेर २६ सय २२.२८ अंकमा पुगेर रोकिएको छ ।
भिजिट भिसाको नाममा नेपाली बेचिँदै छन्, निष्पक्ष छानबिन होस् : ज्ञानेन्द्र शाही (भिडियोसहित)
भिजिट भिसाको नाममा नेपाली बेचिँदै छन्, निष्पक्ष छानबिन होस् : ज्ञानेन्द्र शाही (भिडियोसहित) राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले आइतबार प्रतिनिधिसभाको बैठकमा भिजिट भिसाका नाममा नेपाली नागरिकको विक्री भइरहेको गम्भीर आरोप लगाएका छन् ।
सदनमा गालीगलौज गर्ने काम बन्द नभए प्रतिवादमा उत्रने छौं : श्याम घिमिरे (भिडियोसहित)
सदनमा गालीगलौज गर्ने काम बन्द नभए प्रतिवादमा उत्रने छौं : श्याम घिमिरे (भिडियोसहित) नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले रास्वपाका सांसदहरुले संसद्को आकस्मिक समयको दुरुपयोग गरेको आरोप लगाएका छन् ।
मुगुको जिमा केन्द्रबिन्दु भएर ४.८ म्याग्निच्यूडको भूकम्प
मुगुको जिमा केन्द्रबिन्दु भएर ४.८ म्याग्निच्यूडको भूकम्प मुगु आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।
प्रभु साहले रोष्ट्रममै च्याते निजामती सेवा विधेयक
प्रभु साहले रोष्ट्रममै च्याते निजामती सेवा विधेयक आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले निजामती सेवा विधेयक रोष्ट्रममै च्यातेका छन् ।
प्रस्तावित न्यायाधीश पोखरेलमाथि जनार्दन शर्माले उठाए प्रश्न (भिडियोसहित)
प्रस्तावित न्यायाधीश पोखरेलमाथि जनार्दन शर्माले उठाए प्रश्न (भिडियोसहित) नेकपा (माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित मेघराज पोखरेलमाथि प्रश्न उठाएका छन् ।
‘अहिले सबैभन्दा अपहेलित पेसा कृषि बनेको छ’
‘अहिले सबैभन्दा अपहेलित पेसा कृषि बनेको छ’ कुनैबेला उत्पादन बढी भएर भारतका मुख्य सहरहरुमा तराई क्षेत्रबाट धानलगायत अन्य अन्नहरु निर्यात हुने गरिन्थ्यो । ढुवानी सहज बनाउन जनकपुरधामबाट भारतको जयनगरसम्म नेपालकै पहिलो रेलसमेत प्रयोग हुने गथ्र्यो ।
कर्णाली प्रदेशको आर्थिक समृद्धिको आधार कृषि हो : मुख्यमन्त्री कँडेल
कर्णाली प्रदेशको आर्थिक समृद्धिको आधार कृषि हो : मुख्यमन्त्री कँडेल कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णाली प्रदेशको आर्थिक समृद्धिको बलियो आधार कृषि भएको बताएका छन् ।
कृषि क्षेत्रमा ‘कनेक्ट किसान’ को एआई–आधारित भ्वाइस एडभाइजरी प्रणाली प्रस्तुत
कृषि क्षेत्रमा ‘कनेक्ट किसान’ को एआई–आधारित भ्वाइस एडभाइजरी प्रणाली प्रस्तुत नेपाली कृषि क्षेत्रमा कृत्रिम बुद्धिमत्तामार्फत सेवा प्रवाह गर्ने उद्देश्यले तयार गरिएको ‘कनेक्ट किसान’ एपको एआई–आधारित भ्वाइस एडभाइजरी प्रणाली औपचारिक रूपमा प्रस्तुत गरिएको छ।
Weather Update