Harsamaya
कर्मचारीको तलब बढेन, महँगी भत्ता ५ हजारले बढ्यो
कर्मचारीको तलब बढेन, महँगी भत्ता ५ हजारले बढ्यो बिहीबार अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आर्थिक वर्ष २०८२/०८३ को बजेट भाषणमार्फत कर्मचारीको तलब वृद्धि गर्न नसकिएपनि महँगी भत्ता ५ हजार रुपैयाँ वृद्धि गरिएको जानकारी दिए । 
कृषि मन्त्रालयको बजेट ५७ अर्ब ४८ करोड 
कृषि मन्त्रालयको बजेट ५७ अर्ब ४८ करोड  उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सदनमा आगामी आर्थिक वर्ष ०८२/८३ को बजेट पेस गर्दै यस्तो जानकारी दिएका हुन् ।
संसदमा बजेट प्रस्तुत [लाइभ]
संसदमा बजेट प्रस्तुत [लाइभ] सो बजेट पारित भएसँगै अर्थ मन्त्री पौडेलले संघीय संसदका दुबै सदनको बैठकमा बजेट प्रस्तुत गरिरहेका छन् । 
चालु आर्थिक वर्षमा अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब पुग्ने अनुमान
चालु आर्थिक वर्षमा अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब पुग्ने अनुमान उनले भने, ‘यस आर्थिक सर्वेक्षणमा चालु आर्थिक वर्षको प्रथम ८ महिना र गत आर्थिक वर्षको मुलुकको समग्र विकासको अवस्था प्रस्तुत गरिएको छ । चालु आर्थिक वर्ष मुलुकको आर्थिक वृद्धि ४.६८ प्रतिशत रहने अनुमान छ ।
सुनचाँदीको मूल्य घट्यो
सुनचाँदीको मूल्य घट्यो नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा १ हजार ५ सय रुपैयाँले घटेर १ लाख ८७ हजार ८ सयमा कारोबार भइरहेको छ ।
नेपालको अर्थतन्त्रमा लगानी प्रवर्द्धन हुन सकेको छैन : पूर्वअर्थमन्त्री आचार्य (भिडियोसहित)
नेपालको अर्थतन्त्रमा लगानी प्रवर्द्धन हुन सकेको छैन : पूर्वअर्थमन्त्री आचार्य (भिडियोसहित) यस्तै, उनले नेपालमा अनुत्पादन खर्च कटौती गर्न कठोरताका साथ नियन्त्रण गर्न हिम्मत अर्थमन्त्री र सरकारले देखाउनुपर्ने भन्दै  दबाब आएर जथाभावी खर्च गर्न नहुने बताए । 
तोलामा १६ सयले घट्यो सुनको मूल्य
तोलामा १६ सयले घट्यो सुनको मूल्य आज चाँदी प्रतितोला १० रुपैयाँ बढेर दुई हजार पाँच रुपैयाँमा कारोबार भइरहेको छ । 
युरोपमा टेस्लाको व्यापार ४९ प्रतिशतले घटयो
युरोपमा टेस्लाको व्यापार ४९ प्रतिशतले घटयो अप्रिलमा मात्रै होइन, पूरै वर्षको सुरुवातदेखि नै टेस्लाको बिक्रीमा लगातार गिरावट आइरहेको छ । टेस्लाको बिक्री जनवरी देखि २०२५ अप्रिल सम्मको अवधिमा ४० प्रतिशतले घटेको छ, जुन कम्पनीको लागि ठूलो चिन्ताको विषय हो।
राष्ट्रपतिलाई बजेटबारे ब्रिफिङ
राष्ट्रपतिलाई बजेटबारे ब्रिफिङ सरकारले संवैधानिक व्यवस्थाअनुसार यही जेठ १५ गते बिहीबार बजेट ल्याउँदै छ । 
सुनको मूल्य घट्यो
सुनको मूल्य घट्यो यसैगरी चाँदीको मूल्य तोलामा २ हजार ९९५ रुपैयाँ कायम भएको छ । यसअघि सोमबार चाँदीको मूल्य तोलामा २ हजार ५ रुपैयाँ कायम भएको थियो । यस आधारमा मंगलबार सुन र चाँदी दुवैको मूल्य तोलामा सामान्य घटेको छ । 
यौन श्रम भनेको बाध्यात्मक श्रम तर राज्यले गलत व्याख्या गरिरहेको छ - विश्‍लेषक डा.मीना पौडेल (भिडियोसहित)
यौन श्रम भनेको बाध्यात्मक श्रम तर राज्यले गलत व्याख्या गरिरहेको छ - विश्‍लेषक डा.मीना पौडेल (भिडियोसहित) नेपालका लाखौं श्रमिक विदेशमा पसिना बगाइरहेका छन् । यद्यपि, उनीहरूका समस्या र पीडालाई न राज्यले गम्भीरतासाथ लिएको छ, न त स्पष्ट नीति बनाइएको छ । आन्तरिक श्रमका हकमा तुलनात्मक रूपमा श्रम ऐन केही हदसम्म राम्रो भए पनि कार्यान्वयन पक्ष कमजोर रहेको डा. पौडेलको ठम्याइ छ ।
सुनको मूल्य प्रतितोला सात सय रुपैयाँले घट्यो 
सुनको मूल्य प्रतितोला सात सय रुपैयाँले घट्यो  सोमबार सुन प्रतितोला एक लाख ९१ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 
Weather Update