Harsamaya
सुनचाँदी व्यवसायी महासंघ र रत्न तथा आभूषण महासंघद्वारा विरोध प्रदर्शन
सुनचाँदी व्यवसायी महासंघ र रत्न तथा आभूषण महासंघद्वारा विरोध प्रदर्शन नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले काठमाडौंको न्यूरोड क्षेत्रमा संयुक्त रूपमा विरोध प्रदर्शन गरेका छन् ।
आजको तरकारी र फलफूलको मूल्य
आजको तरकारी र फलफूलको मूल्य समितिका अनुसार आज  गोलभेँडा ठुलो (नेपाली) प्रतिकिलो रु ७५, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ६०, कायम भएको छ ।
सोमबारको विदेशी मुद्राको विनिमयदर कति?
सोमबारको विदेशी मुद्राको विनिमयदर कति? युरोपियन युरो एकको खरिद दर १६० रुपियाँ ५९ पैसा र बिक्रीदर १६१ रुपियाँ ३० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपियाँ १५ पैसा र बिक्रीदर १८६ रुपियाँ ९७ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७१ रुपियाँ ७० पैसा र बिक्रीदर १७२ रुपियाँ ४६ पैसा कायम भएको छ।
पुँजीगत खर्च कम भएपनि राजश्वमा बृद्धि गरिरहेका छौं : चिरिबाबु महर्जन (भिडियोसहित)
पुँजीगत खर्च कम भएपनि राजश्वमा बृद्धि गरिरहेका छौं : चिरिबाबु महर्जन (भिडियोसहित) ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले ०८०/८१ कोे पूँजीगत खर्च भन्दा ०८१/०८२ मा पुँजीगत खर्च कम भएको बताएका छन् । उनले आगामी बर्ष पूँजीगत खर्चमा सुधार गर्दै जाने समेत बताए ।
बागमती प्रदेशको बजेट पुनःसंरचना: दुई अर्बका १६ सय नयाँ योजना पूरक प्रस्तावमार्फत समावेश
बागमती प्रदेशको बजेट पुनःसंरचना: दुई अर्बका १६ सय नयाँ योजना पूरक प्रस्तावमार्फत समावेश उता मन्त्री कुन्दनराज काफ्लेले एकलौटी ढंगमा हालेको भनिएको बजेट समेत संशोधन हुने बताइएको छ। काफ्लेमाथि आफ्नो निर्वाचन क्षेत्रमा अस्वाभाविक ढंगले बजेट बाँडफाँट गरिएको आरोप लागिरहेका छन्।
याङ्गो राइडरलाई एक हजारवटा स्कूटर उपलब्ध गराइने (भिडियोसहित)
याङ्गो राइडरलाई एक हजारवटा स्कूटर उपलब्ध गराइने (भिडियोसहित) इड्राइभ नेपालले हजार स्वरोजगार योजनामार्फत एक वर्षमा एक हजारवटा स्कुटर याङ्गो राइडरलाई भाडामा दिने भएको छ ।
पूर्वाधार निर्माण पर्यटन प्रवद्र्धनको मेरुदण्ड हो : सुरेन्द्र पाण्डे (भिडियोसहित)
पूर्वाधार निर्माण पर्यटन प्रवद्र्धनको मेरुदण्ड हो : सुरेन्द्र पाण्डे (भिडियोसहित) पूर्व अर्थमन्त्री सुरेन्द्र प्रसाद पाण्डेले पूर्वाधार निर्माण पर्यटन प्रवद्र्धनको मेरुदण्ड भएको बताएका छन् ।
गोरखाका सुनचाँदी व्यवसायी आन्दोलित
गोरखाका सुनचाँदी व्यवसायी आन्दोलित गोरखा सुनचाँदी व्यवसायी संघले सुनमा, वहुमुल्य हिरा र पत्थरमा लगाइएको कर खारेजीको माग गर्दै आन्दोलन गरेका छन् ।
सरकारी कर्मचारीलाई पेन्सन तथा उपदानको सट्टा सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने सरकारको निर्णय
सरकारी कर्मचारीलाई पेन्सन तथा उपदानको सट्टा सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने सरकारको निर्णय सरकारले आगामी आर्थिक वर्ष (आव) २०८२/८३ देखि सरकारी कर्मचारीलाई पेन्सन तथा उपदानको सट्टा सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने निर्णय गरेको छ ।
कर्णालीको बजेटः मध्यराति सभामा पेश, रातिनै पारित 
कर्णालीको बजेटः मध्यराति सभामा पेश, रातिनै पारित  २० दिन लामो रस्काकस्सी पछि अन्तत कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ल्याएको बजेट सर्वसम्मतले पारित भएको छ ।
पराल र केराको पातबाट गुन्द्री : महिलाहरुका लागि आत्मनिर्भरको माध्यम (भिडियोसहित)
पराल र केराको पातबाट गुन्द्री : महिलाहरुका लागि आत्मनिर्भरको माध्यम (भिडियोसहित) मुगुको खत्याड गाँउपालिका-११ का विभिन्न बस्तीहरुमा बस्दै आएकी गरिब, बिपन्न, एकल महिलाहरु आय आर्जनका लागि गुन्द्री बुन्ने पेशाका सक्रिय हुन थालेका छन्।
अमेरिकी बजारमा लोकप्रिय बन्न थाल्यो ‘याला हिमालयन डग चियु’
अमेरिकी बजारमा लोकप्रिय बन्न थाल्यो ‘याला हिमालयन डग चियु’ नेपाली युवाहरुको उद्यमशिल प्रयासले उत्पादित छुर्पीले अन्तर्राष्ट्रिय बजारमा उल्लेखनीय सफलता हात पारेको छ ।
Weather Update