Harsamaya
बजेट कार्यान्वयन संरचनागत र कानुनी ढिलाइका कारण प्रभावित भयो : मन्त्री काफ्ले
बजेट कार्यान्वयन संरचनागत र कानुनी ढिलाइका कारण प्रभावित भयो : मन्त्री काफ्ले बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले बजेट कार्यान्वयनमा देखिएको ढिलाइको प्रमुख कारण संरचनागत कमजोरी र कानुनी प्रक्रिया रहेको स्पष्ट पारेका छन् ।
कर्णालीको सरकारको बजेट ३२ अर्व ९९ करोड
कर्णालीको सरकारको बजेट ३२ अर्व ९९ करोड कर्णाली  प्रदेश सरकारले आगामी आर्थिक बर्ष (आव) २०८२/०८३ को लागी ३२ अर्ब ९९ करोड करोड रुपैयाँको बजेट ल्याएको छ ।
बागमती प्रदेश सरकारको बजेट ६७ अर्ब ४७ करोड ७३ लाख
बागमती प्रदेश सरकारको बजेट ६७ अर्ब ४७ करोड ७३ लाख बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०८२/०८३ का लागि कुल ६७ अर्ब ४७ करोड ७३ लाख रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ । प्रदेश सरकारको बजेटमा भौतिक पूर्वाधार, खानेपानी, कृषि, स्वास्थ्य तथा सामाजिक क्षेत्रलाई विशेष प्राथमिकतामा राखिएको छ ।
इन्धनको झट्का : सोमबारदेखि पेट्रोल १ रुपैयाँ, डिजेल २ रुपैयाँ महँगियो (विज्ञप्तिसहित)
इन्धनको झट्का : सोमबारदेखि पेट्रोल १ रुपैयाँ, डिजेल २ रुपैयाँ महँगियो (विज्ञप्तिसहित) जनतालाई फेरि इन्धन मूल्यवृद्धिको झट्का लागेको छ। नेपाल आयल निगमले सोमबार (असार २) देखि लागु हुनेगरी पेट्रोल र डिजेलको मूल्य वृद्धि गरेको छ।
मधेश प्रदेश सरकारले गर्यो आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट सार्वजनिक  
मधेश प्रदेश सरकारले गर्यो आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट सार्वजनिक   आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि मधेश प्रदेश सरकारले ४६ अर्ब ५८ करोड २९ लाख ५१ हजारको बजेट ल्याएको छ ।
कर्णाली प्रदेशसभामा माओवादीको अवरोध, बजेट सार्वजनिक अनिश्चित
कर्णाली प्रदेशसभामा माओवादीको अवरोध, बजेट सार्वजनिक अनिश्चित नेकपा माओवादी केन्द्रले कर्णाली प्रदेश सभा वैठकमा अवरोध गरे पछि कर्णाली सरकारले आज सार्वजनिक गर्ने आगामी आर्थिक बर्षको बजेट सार्वजनिक गर्ने कार्यसूची अनिश्चित बनेको छ ।
कोशी सरकारले ल्यायो ३५ अर्ब ८७ करोडको बजेट (पूर्णपाठसहित)
कोशी सरकारले ल्यायो ३५ अर्ब ८७ करोडको बजेट (पूर्णपाठसहित) कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि ३५ अर्ब ८७ करोड ९९ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
आज बजारबाट ४० अर्ब रुपैयाँ झिक्दै राष्ट्र बैंक
आज बजारबाट ४० अर्ब रुपैयाँ झिक्दै राष्ट्र बैंक बैंकिङ प्रणालीमा बढ्दो निक्षेपको तुलनामा कर्जा लगानी बढ्न नसक्दा केन्द्रीय बैंकले निरन्तर रूपमा बजारबाट तरलता झिक्ने गरेको छ । केन्द्रीय बैंकले आज(आइतबार) निक्षेप संकलन उपकरणका माध्यमबाट ४० अर्ब रुपैयाँ तरलता झिक्न लागेको हो ।
ट्रेड टावरको आईपीओ बाँडफाँड
ट्रेड टावरको आईपीओ बाँडफाँड सोको बाँडफाँड गर्नका लागि एउटै समूहमा राखी न्यूनतम १० कित्ता शेयरका दरले गोला प्रथाबाट ३ लाख २९ हजार ६५० जना लगानीकर्ताहरूलाई र बाँकी ५.१९ कित्ता शेयर सोही मध्ये २० देखि १००० कित्ता आवेदन गरी १० कित्ता बाँडफाँडमा पर्ने आवेदकहरूलाई गोला प्रथाबाट नियमन निकायका प्रतिनिधिहरूको रोहबरमा निष्कासन कम्पनी र निष्कासन तथा...
चार सय रुपैयाँले बढ्यो सुनको मूल्य, चाँदीको मूल्य स्थिर
चार सय रुपैयाँले बढ्यो सुनको मूल्य, चाँदीको मूल्य स्थिर नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा चार  सय रुपैयाँले बढेर एक लाख ९७ हजार पाँच सयमा कारोबार भइरहेको छ ।
राप्ती हाइड्रो पावरको हकप्रद शेयर आज देखि विक्रीमा
राप्ती हाइड्रो पावरको हकप्रद शेयर आज देखि विक्रीमा कम्पनीले हाल कायम चुक्ता पूँजी ६१ करोड २७ लाख ९३ हजार ८ सय रुपैयाँ बराबरको उक्त हकप्रद शेयर जारी गरेको हो । लगानीकर्ताले हकप्रद शेयर खरिदका लागि सीडीएससीको मेरो सेयरबाट अनलाइन आवेदन दिनुपर्नेछ । 
प्रदेश सरकारको बजेट आज सार्वजनिक हुँदै
प्रदेश सरकारको बजेट आज सार्वजनिक हुँदै सातवटै प्रदेश सरकारले आज आर्थिक वर्ष (आव) २०८२/८३ को बजेट सार्वजनिक गर्दैछन् ।
Weather Update