नाकामा झोले पोकेलाई तर्साएर राति ट्रक छिराउने प्रवृत्ति अन्त्य हुनुपर्छ - पूर्वमुख्यमन्त्री कार्की
बुधबार, जेठ ७, २०८२
उनले यस्तो गतिविधिले राजस्व संकलनमा गम्भीर असर पारिरहेको भन्दै प्रदेश सरकारले संघ सरकारसँग मिलेर सशक्त रूपमा हस्तक्षेप गर्नुपर्ने बताए ।
मेलम्ची-१२ ले पायो नयाँ प्रशासकीय भवन
बुधबार, जेठ ७, २०८२
४ करोड ६२ लाख रुपैयाँको बजेट सुनिश्चित गरिए पनि भवन निर्माण कार्य २ करोड ९७ लाख रुपैयाँमा सम्पन्न भएको वडा अध्यक्ष गणेशबहादुर तामाङले जानकारी दिए ।
नेपालमा ४१ देखि ४५ प्रतिशत कारोबार अनौपचारिक तरिकाले हुन्छ : महानिर्देशक दाहाल (भिडियोसहित)
बुधबार, जेठ ७, २०८२
यस्तै, उनले एमआरपीको अभ्यास र इतिहास एक सय वर्ष पुरानो रहेको भन्दै आज आएर व्यापारीहरूले एमआरपीको बारेमा थाहा छैन भन्नु अस्वाभाविक भएको बताए ।
तोलामा ५ हजारले बढ्यो सुन
बुधबार, जेठ ७, २०८२
यस्तै चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा १ हजार ९ सय ४० रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार बढेर तोलामा १ हजार ९ सय ९० रुपैयाँ पुगेको हो ।
सुनचाँदीको मूल्य कति पुग्यो ?
मंगलबार, जेठ ६, २०८२
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा १ लाख ८४ हजार ८०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य मंगलबार पनि सोही कायम भएको हो ।
सुनको मूल्य तोलाको कति पुग्यो ?
सोमबार, जेठ ५, २०८२
आइतबार १ लाख ८४ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ८४ हजार ८ सय रुपैयाँमा कारोवार भइरहेको छ ।
रसुवामा स्याउको डिब्बा गाडीबाट साढे सात किलो सुन बरामद
आइतबार, जेठ ४, २०८२
पक्राउ पर्नेमा गोसाइँकुण्ड गाउँपालिका-५ स्याफ्रुबेसीका २४५ वर्षीय किशोर भुजेल रहेको रसुवा प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले बताए। चीनबाट आइरहेको बा ४ ख ६२०१ नम्बरको स्याउको डिब्बा गाडीबाट सुन बरामद भएको शाहीले बताए। भुजेल सो गाडीका चालक हुन्।
सुनको मूल्यमा गिरावट
आइतबार, जेठ ४, २०८२
साताको पहिलो दिन आज नेपाली बजारमा सुनको मूल्यमा गिरावट देखिएको छ ।
कर्णालीको बजेटका सिद्धान्त र प्राथमिकता : आलोचना र बचाउमा सांसदहरू
शनिबार, जेठ ३, २०८२
बजेटका सिद्धान्त र प्राथमिकता हेर्दा कर्णालीबासीले आशा गर्ने ठाउँ नभएको शर्माको बताए । बजेटका सिद्धान्त, उद्देश्य र प्राथमिकता नै के हुन् भन्ने स्पष्ट नभएको उनको भनाई छ । कर्णालीको वस्तुगत र आत्मगत अवस्था नै पहिचान नगरी विनियोजन विधेयक आएको भन्दै उनले आक्रोश पोखे ।
काठमाडौं महानगरपालिकाले टुँडिखेलमा सिप मेला गर्ने: आवेदन आव्हान
शनिबार, जेठ ३, २०८२
१० वटा क्षेत्रका ३४ विधामा प्रदान गरिने तालिमको सञ्चालन अवधि ३० दिनको हुनेछ । दैनिक ६ वटा कक्षा सञ्चालन गरेर १ सय घण्टा तालिम दिइनेछ ।
ऋण लिएर घ्यू खाने प्रवृत्तिको अन्त्य नभएसम्म नेपालमा रोजगारी सिर्जना हुँदैन : उपसभापति गुरुङ (भिडियोसहित)
शुक्रबार, जेठ २, २०८२
शुक्रबार प्रतिनिधिसभामा बजेटको सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथिको छलफलमा भाग लिदैं पूर्व मन्त्री गुरुङले लिएको ऋण उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्ने धारणा राखे ।
८२ अर्ब ८२ करोड ३५ लाखको लेखापरीक्षण गर्दा ८५ करोड १७ लाख बेरुजू
शुक्रबार, जेठ २, २०८२
प्रतिवेदनमा एकीकृत वित्तीय विवरणमा राय, लेखापरीक्षण गरिएका निकायको विवरण, लेखापरीक्षणमा देखिएका बेरुजूको स्थिति, लेखापरीक्षणबाट देखिएका प्रमुख व्यहोराको सारांश, लेखापरीक्षण प्रतिवेदन कार्यान्वयनको स्थिति र भविष्यमा गर्नुपर्ने सुधार समावेश गरिएको महालेखापरीक्षकको कार्यालयका नायब महालेखापरीक्षक पाण्डेले बताए ।
साताको लोकप्रिय

