Harsamaya
इष्टर्न हाईड्रोपावर लिमिटेडको लक इन अवधि कात्तिकमा समाप्त हुँदै
इष्टर्न हाईड्रोपावर लिमिटेडको लक इन अवधि कात्तिकमा समाप्त हुँदै कम्पनीले सर्वसाधारणलाई सेयर २०७९ कात्तिक १७ गते बाँडफाँड गरेको थियो र त्यस मितिबाट ३ वर्षसम्म यी शेयर लक–इनमा राख्ने व्यवस्था थियो । तर, कम्पनीका सञ्चालक समितिका सदस्य तथा उच्च पदस्थ कर्मचारीहरूका शेयर भने नियमानुसार अझै रोक्का रहने कम्पनीले स्पष्ट पारेको छ ।
आन्दोलनपछिको आर्थिक पुनरुत्थानबारे चेम्बर र आईएमएफबीच छलफल
आन्दोलनपछिको आर्थिक पुनरुत्थानबारे चेम्बर र आईएमएफबीच छलफल आन्दोलनपछि अर्थतन्त्रमा परेको असर तथा निजी क्षेत्रको पुनरुत्थानको लागि क्षतिग्रस्त भौतिक संरचनामा भन्सार तथा अन्य कर छुटको सुविधा, बिमा दाबीबापत अग्रिम भुक्तानी  यथाशीघ्र फर्स्योट गर्न निर्देशन तथा प्रभावित उद्यमी व्यवसायीलाई सहुलियतपूर्ण कर्जा लगायत सरकारले प्रदान गर्न लागेको नीतिगत सहजीकरणले निजी क्षेत्रलाई उत्साही बनाएको अध्यक्ष अग्रवालले बताए ।
आज कतिमा कारोबार भइरहेको सुनचाँदी ?
आज कतिमा कारोबार भइरहेको सुनचाँदी ? नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला एक हजार तीन सयले बढेको हो ।
काँकरभिट्टा नाकाबाट दुई महिनामै दुई अर्ब ८४ करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात
काँकरभिट्टा नाकाबाट दुई महिनामै दुई अर्ब ८४ करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिनामा काँकरभिट्टा नाकाबाट दुई अर्ब ८४ करोड ४८ लाख ८४ हजार रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ ।
बाजुरामा चाडपर्वको चहलपहल, बजारमा सामाग्री किन्नेको भीड (भिडियोसहित)
बाजुरामा चाडपर्वको चहलपहल, बजारमा सामाग्री किन्नेको भीड (भिडियोसहित) नेपालीहरुको महान चाड विजया दशमी तथा शुभदिपावली नजिकिए सँगै बाजुरामा चहलपहल बढेको छ । यहाँका नौं वटै स्थानीय तहका ग्रामीण वस्तीमा निकै चहलपहल छाएको हो ।
हेटौँडामा दशैंलक्षित सस्तो मूल्यको खाद्यान्न बजार संचालनमा (भिडियोसहित)
हेटौँडामा दशैंलक्षित सस्तो मूल्यको खाद्यान्न बजार संचालनमा (भिडियोसहित) नेपालीहरूको महान पर्व विजयादशमीलाई लक्षित गर्दै मकवानपुर उद्योग वाणिज्य संघले सुपथ तथा सस्तो मूल्यको खाद्यान्न बजार संचालनमा ल्याएको छ ।
गाडीको बिक्री बढाउन ऋण नीति लचिलो बनाउन आवश्यक : अध्यक्ष चौधरी [भिडियोसहित]
गाडीको बिक्री बढाउन ऋण नीति लचिलो बनाउन आवश्यक : अध्यक्ष चौधरी [भिडियोसहित] एसेम्बल उद्योगले केही रोजगारी दिएका छन । नेपालमै उत्पादन हुने ब्याट्री टायर लगायतका उद्योगलाई एसेम्बलसंग जोड्ने नीति बनाउन सरकारसँग उनल आग्रह गरे ।
आज सुन तोलामा तीन हजार नौ सय रुपैयाँले बढ्यो 
आज सुन तोलामा तीन हजार नौ सय रुपैयाँले बढ्यो  यसअघि सोमबार सुन प्रतितोला दुई लाख १७ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो । 
जेनजी आन्दोलनले सबैजना डराउने अवस्था सिर्जना भयोः निवर्तमान अध्यक्ष मल्ल
जेनजी आन्दोलनले सबैजना डराउने अवस्था सिर्जना भयोः निवर्तमान अध्यक्ष मल्ल मल्लले अनावश्यक खर्च हुने रेमिट्यान्सको सदुपयोग गर्नुपर्नेमा जोड दिँदै निजी क्षेत्रको धनजनको क्षतिले देशलाई ५–६ वर्ष पछाडि धकेलिएको पनि बताए ।
जेनजी आन्दोलनले लगानीकर्ताको मनोबल घट्यो : पाण्डे 
जेनजी आन्दोलनले लगानीकर्ताको मनोबल घट्यो : पाण्डे  ‘सीएनआईले विभिन्न कानुनमा सुधार गर्नका लागि सुझाव दिएको छ,  छरितो र बुझ्न सक्ने कानुन बनाउन जरुरी छ,’ उनले भने । 
इर्कुको पहिरो हट्यो, खुल्यो कोदारी राजमार्ग 
इर्कुको पहिरो हट्यो, खुल्यो कोदारी राजमार्ग  भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङ, मन्त्रालयका सचिव केशव शर्मा, सडक विभागका महानिर्देशक विजय जैशीलगायतको टोलीले उक्त सडकको स्थलगत अनुगमन गरी सडकको अवस्थाबारे जानकारी लिएका थिए । 
जेनजी आनदोलनको क्षतिका लागि २२ अर्ब २५ करोड भन्दा बढीको बीमा दाबी
जेनजी आनदोलनको क्षतिका लागि २२ अर्ब २५ करोड भन्दा बढीको बीमा दाबी जेनजी आन्दोलनमा भएको तोडफोड तथा आगजनीबाट भएको क्षतिका लागि २२ अर्ब २५ करोड ६५ लाख रुपैयाँ बराबरको बीमा दाबी परेको छ ।
Weather Update