Harsamaya
मलेसिया पुगे राष्ट्रपति ट्रम्प, क्याम्बोडिया–थाइल्यान्ड ‘महान शान्ति सम्झौता’का साक्षी बन्ने
मलेसिया पुगे राष्ट्रपति ट्रम्प, क्याम्बोडिया–थाइल्यान्ड ‘महान शान्ति सम्झौता’का साक्षी बन्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मलेसियाको राजधानी क्वालालम्पुरमा पुगेर ४७ औँ आसियान शिखर सम्मेलनमा सहभागी भएका छन्।
अमेरिका नयाँ युद्ध लाद्ने तयारीमा छ: राष्ट्रपति मादुरो
अमेरिका नयाँ युद्ध लाद्ने तयारीमा छ: राष्ट्रपति मादुरो भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले संयुक्त राज्य अमेरिकालाई ‘नयाँ युद्ध लाद्ने तयारी गरिरहेको’ आरोप लगाएका छन्। 
पाकिस्तानी ध्वजाबाहक विमानले पुन: सुरु गर्यो बेलायतमा उडान
पाकिस्तानी ध्वजाबाहक विमानले पुन: सुरु गर्यो बेलायतमा उडान इस्लामावाद अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार आयोजित एक समारोहमा पाकिस्तानका रक्षा मन्त्री ख्वाजा आसिफले बेलायतका लागि उडान पुनः सुरु हुनु पिआइएको विश्वसनीयता पुनस्र्थापनाका लागि एक प्रमुख कोसेढुङ्गा भएको बताए ।
प्रदूषणसँग जुध्न भारतद्वारा पहिलो क्लाउड सिडिङ परीक्षण, कृत्रिम वर्षाको तयारी
प्रदूषणसँग जुध्न भारतद्वारा पहिलो क्लाउड सिडिङ परीक्षण, कृत्रिम वर्षाको तयारी नयाँदिल्लीका अधिकारीहरूले इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी (आइआइटी) कानपुरसँगको सहकार्यमा सहरको उत्तरी क्षेत्र बुराडीमा सेस्ना हल्का विमान प्रयोग गरी बिहीबार दिउँसो परीक्षण सुरु गरेका हुन् ।
दक्षिण भारतमा बस आगलागीमा कम्तीमा २५ जनाको मृत्यु
दक्षिण भारतमा बस आगलागीमा कम्तीमा २५ जनाको मृत्यु फरेन्सिक विज्ञहरूको टोलीले घटनाको अनुसन्धान गरिरहेको छ । प्रधानमन्त्री नरेन्द्र मोदी र आन्ध्र प्रदेशका वरिष्ठ अधिकारी एन चन्द्रबाबु नायडूले शोक व्यक्त गर्दै मृतकका परिवारप्रति समवेदना प्रकट गरेका छन् । 
‘गाजाको स्वास्थ्य प्रणाली क्षेत्रको पुनर्निर्माणका लागि कम्तीमा ७ अर्ब डलर आवश्यक’
‘गाजाको स्वास्थ्य प्रणाली क्षेत्रको पुनर्निर्माणका लागि कम्तीमा ७ अर्ब डलर आवश्यक’ ‘अहिले गाजामा पूर्ण क्षमता काम गर्ने अस्पतालहरू छैनन् र ३६ मध्ये १४ वटाबाट सेवा दिइएको छ,’ उनले भने । 
शेख हसिनाविरुद्धको सुनुवाइ पूरा‚ फैसला नोभेम्बर १३ मा 
शेख हसिनाविरुद्धको सुनुवाइ पूरा‚ फैसला नोभेम्बर १३ मा  साक्षीमा एक त्यस्ता व्यक्ति पनि थिए जसको अनुहार गोली लागेर क्षतविक्षत भएको थियो ।
नाइजेरियामा पेट्रोल ट्यांकर विस्फोटमा परी ३५ जनाको मृत्यु
नाइजेरियामा पेट्रोल ट्यांकर विस्फोटमा परी ३५ जनाको मृत्यु मङ्गलबार राति जारी एक विज्ञप्तिमा नाइजर राज्यका गभर्नर मोहम्मद उमर बागोले यो त्रासदीलाई ‘चिन्ताजनक, दुर्भाग्यपूर्ण र दयनीय’ भनेका छन् । 
जापानकी पहिलो महिला प्रधानमन्त्री साने ताकाइची
जापानकी पहिलो महिला प्रधानमन्त्री साने ताकाइची जापान अझै लैङ्गिक समानताका सूचकांकमा पछाडि रहेको अवस्थामा ताकाइचीले प्रधानमन्त्री पदका लागि चुनावी अभियानका क्रममा यस विषयमा धेरै चर्चा गरेकी थिइन् । 
चीनको आरोपः अमेरिकाले नेसनल टाइम सर्भिस सेन्टरमा साइबर आक्रमण गर्‍यो 
चीनको आरोपः अमेरिकाले नेसनल टाइम सर्भिस सेन्टरमा साइबर आक्रमण गर्‍यो  मन्त्रालयले अमेरिकी एजेन्सीले सेन्टरका धेरै आन्तरिक सञ्जालहरूमा घुसपैठ गर्न ४२ प्रकारका विशेष साइबर आक्रमण हतियारहरू तैनाथ गरेको र २०२३ र २०२४ को बीचमा एक आवश्यक टाइमिङ प्रणालीसँग सम्झौता गर्ने प्रयास गरेको पनि आरोप लगाएको छ ।
कार्गो जहाज धावनमार्गबाट चिप्लिदा दुई जनाको मृत्यु
कार्गो जहाज धावनमार्गबाट चिप्लिदा दुई जनाको मृत्यु त्यस क्रममा दुईजना 'ग्राउन्ड स्टाफ' समुद्रमा खसेका थिए। उनीहरूको दुर्घटनास्थलबाट उद्धार गरिएको भएपनि अस्पतालमा मृत्यु भएको प्रहरीलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। समाचारमा जनाइए अनुसार विमानमा चालक दलका चार सदस्य सवार थिए। उनीहरू जीवितै रहेको र अस्पताल लगिएको छ।
Weather Update