अमेरिकाले पनामाको होटलमा राख्यो नेपालीसहित ३ सय बढी आप्रावासी
शुक्रबार, फागुन ९, २०८१
अमेरिकी राष्ट्रपति ट्रम्पको प्रशासनले पानामाको एक होटलमा करिब ३०० आप्रवासीलाई हिरासतमा लिएर राखेको हो । यी मानिसहरूलाई कडा सुरक्षामा राखिएको छ। होटल मुनी कडा प्रहरी पहरा राखिएको छ, जसका तस्विरहरू सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । तस्विरमा होटल भित्र मानिसहरू सहयोगको याचना गरिरहेको देख्न सकिन्छ । पोस्टरमा ‘कृपया हामीलाई मद्दत गर्नुहोस्’ र ‘हामी यहाँ सुरक्षित छैनौं’ जस्ता ब्यानर देखिएको छ।
अमेरिकामा अण्डाको हाहाकार
शुक्रबार, फागुन ९, २०८१
यो संकटका बीच टर्कीले अमेरिकालाई १५ हजार टन अण्डा दिने निर्णय गरेको छ । टर्कीको अण्डा उत्पादक केन्द्रीय संघका अध्यक्षले निर्यात प्रक्रिया सुरु भएको र जुलाईसम्म जारी रहने बताएको छ । दुई टर्की कम्पनीहरूले यो सम्पूर्ण आपूर्ति ह्यान्डल गर्नेछन्। उनीहरूका अनुसार जुलाई सम्ममा कुल ७०० कन्टेनर अण्डा अमेरिका पठाइने भएको...
भाजपा नेता गुप्ताद्वारा दिल्लीको मुख्यमन्त्रीका रूपमा सपथ ग्रहण, प्रधानमन्त्री मोदीद्वारा बधाई
बिहीबार, फागुन ८, २०८१
राष्ट्रपति द्रोपदी मुर्मूले गुप्तालाई मुख्यमन्त्रीको रूपमा औपचारिक जानकारी गराउँदै गृह मन्त्रालयले राजपत्रमा जारी गरेको सूचनामा भनिएको छ, ‘गुप्तालाई संघीय राजधानी क्षेत्र दिल्लीको मुख्यमन्त्रीको रूपमा नियुक्त हुनुभएको छ । मैले उहाँलाई दिल्लीको जिम्मेवारी सुम्पिन पाउँदा निकै खुशी लागेको छ । नियुक्ति सपथ लिएको मितिदेखि लागू हुनेछ।’
पाकिस्तानमा सैन्य कारबाहीमा ३० आतंककारी मारिए
बुधबार, फागुन ७, २०८१
इन्टर–सर्भिसेस पब्लिक रिलेसन्स (आईएसपीआर) ले बुधबार जारी गरेको विज्ञप्ति अनुसार पाकिस्तानी सेनाले सररोघा क्षेत्रमा आतंकवादीहरूको उपस्थितिको बारेमा विश्वसनीय गुप्तचर रिपोर्टहरू पछि मङ्गलबार राती अपरेशन सुरु गरिएको थियो ।
पाकिस्तानमा बन्दुकधारीले गरे सात यात्रुको हत्या
बुधबार, फागुन ७, २०८१
हत्या ११:४५ बजे भएको थियो । मङ्गलबार प्रान्तको बरखान जिल्लाको एक राजमार्गमा करिब ११ जना सशस्त्र बन्दुकधारीहरूले एक यात्रु बसलाई रोकेका थिए ।
रूसी आक्रमणका कारण युक्रेनको ओडेसामा विद्युत् आपूर्ति अवरूद्ध
बुधबार, फागुन ७, २०८१
उनले १४ वटा विद्यालय र ५०० भन्दा बढी घरमा विद्युत् नभएको र कम्तीमा एक जनालाई अस्पताल भर्ना गरिएको जानकारी दिए । ट्रुखानोभले आक्रमणको प्रकृतिबारे थप विवरण भने दिएका छैनन् ।
जापानका पूर्व प्रधानमन्त्रीमाथि बम फ्याँक्नेलाई १० वर्षको जेल
बुधबार, फागुन ७, २०८१
अदालतका प्रवक्ताले तत्काल यी रिपोर्टहरूको पुष्टि गर्न सकेनन् ।आक्रमणपछि प्रहरीले किमुराको घरमा गरेको खानतलासीमा शंकास्पद बारुद, पाइप जस्ता वस्तुहरू र औजारहरू फेला परेका थिए ।
बाइडेन कालका सबै न्यायाधिवक्तालाई बर्खास्त गर्न ट्रम्पको निर्देशन
बुधबार, फागुन ७, २०८१
देशको ९४ संघीय जिल्ला अदालतहरू मध्ये दुई जिल्ला अदालतबाहेक सबै अदालतमा एक अमेरिकी वकील रहने व्यवस्था रहेको छ । यसरी त्यहाँ ९३ अमेरिकी न्यायाधिवक्ताहरू छन् ।
अर्जेन्टिनाका राष्ट्रपतिको एक ट्विटले गुम्यो सर्वसाधारणको ४ बिलियन डलर
बुधबार, फागुन ७, २०८१
अभियोजकहरूले घोटालाको छानबिन गर्ने तयारी गरिरहेका छन्, जसले गुनासोहरूको बाढी निम्त्याएको छ। आरोप लागेपछि राष्ट्रपति माइलीले प्रस्टीकरण दिएका छन्, ‘खासमा मैले कुनै प्रचार गरेको होइन, मात्रै सेयर गरेको हुँ ।’
सुडानमा तीन दिनसम्म चलेको अर्धसैनिक हमलामा २०० भन्दा बढीको मृत्यु
मंगलबार, फागुन ६, २०८१
वकिल समूहका अनुसार नाइल नदी पार गरेर भाग्ने प्रयास गर्दा केही बासिन्दालाई गोली हानिएको थियो । गाउँलेहरूमाथि भएको आक्रमणलाई ‘नरसंहार’ को कार्य भन्दै वकिलहरूले केही व्यक्तिहरू डुबेर मरेको बताएका छन् ।
युक्रेनबिना नै साउदीमा अमेरिका र रूसका विदेश मन्त्रीबीच युद्धविरामका बारेमा छलफल
मंगलबार, फागुन ६, २०८१
क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले पत्रकारहरुसँग कुरा गर्दै रूस युक्रेनलाई युरोपेली संघमा सामेल गर्ने पक्षमा नभएको बताए । रूसले यस संगठनलाई आफ्नो सुरक्षाको लागि खतरा मानेको पनि छैन्। पेस्कोभले भने, ‘यो युक्रेनले युरोपेली युनियनमा सामेल हुने वा नपर्ने निर्णय गर्ने हो, यस संस्थाको हिस्सा बन्न पाउनु कुनै पनि देशको ‘सार्वभौम’ अधिकार...
इन्डोनेसियाले सन् २०३० सम्ममा ६३ हजार चार्जिङ स्टेशन निर्माण गर्ने
मंगलबार, फागुन ६, २०८१
इन्डोनेसियाको राष्ट्रिय इन्धन खपत हाल प्रति दिन औसत १.४ लाख ब्यारेल छ । ईभी चार्जिङ स्टेसनहरू थपिएसँगै देशले प्रतिदिन ६६ हजार ब्यारेलसम्म बचत हुने अपेक्षा गरिएको छ ।
संसद्मा झुट बोलेको अभियोगमा सिंगापुरका विपक्षी नेतालाई जरिवाना
सोमबार, फागुन ५, २०८१
पूर्व सांसदले सन् २०२१ मा संसदलाई दिएको जानकारीमा एक प्रहरी अधिकारीले कथित पीडितको पहिरनबारे ‘असंवेदनशील टिप्पणी’ गरेको र उनले रक्सी पिएको बताएका थिए तर गृहमन्त्री के शनमुगमले यस्तो घटनाको प्रहरी फाइलमा कुनै रेकर्ड नभएको र खानले अन्ततः झूट बोलेको स्वीकारेको बताए ।
साताको लोकप्रिय

