म्यानमारमा भूकम्पबाट १६ सय बढीको मृत्यु
आइतबार, चैत १७, २०८१
रेडक्रस र अन्य धेरै सामाजिक सहायता समूहहरू उद्धार र राहत कार्यमा संलग्न छन्। म्यानमारको सेनाले अन्तर्राष्ट्रिय सहयोगको अपिल गरेको छ ।
म्यानमारमा भूकम्पबाट ६९४ जनाको मृत्यु, १६०० बढी घाइते
शनिबार, चैत १६, २०८१
केही घण्टाअघि मात्रै म्यानमारको सैन्य शासन प्रमुख मिन आङ ह्लिङले मृतक र घाइतेको संख्या अझै बढ्न सक्ने बताएका थिए । म्यानमारमा शुक्रबार आएको ७.७ म्याग्निच्युडको भूकम्पले धेरै भवन ध्वस्त बनाएको छ । म्यानमारसँगै थाइल्याण्डमा पनि भूकम्पको धक्का महसुस गरिएको छ ।
भूकम्पले म्यान्मा र थाइल्याण्डमा १४४ को ज्यान गयो, ७०० बढी घाइते
शनिबार, चैत १६, २०८१
गृहयुद्धग्रस्त म्यान्माका सैन्य नेता मिन आङ ह्लिङले राष्ट्रलाई सम्बोधन गर्दै मृतक संख्या अझै बढ्न सक्ने चेतावनी दिए। उनले अन्तर्राष्ट्रिय समुदायलाई "जो सुकै, जहाँबाट सुकै – सहयोग गर्न आउनुहोस्" भन्दै देशमा राहतका लागि ढोका खोलिएको घोषणा गरे।
म्यानमारमा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प
शुक्रबार, चैत १५, २०८१
यूएस जियोलोजिकल सर्भेले ७.७ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ । चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाले चीनको चाइना अर्थक्वेक नेटवर्क सेन्टरलाई उद्धृत गर्दै भूकम्पको तीव्रता ७.९ रहेको जनाएको छ ।
चीनमा हरियाली चिया बगान, हरियो मुना टिपाइ धमाधम
शुक्रबार, चैत १५, २०८१
पूर्वी चीनको जियाङसुमा वसन्त ऋतुदेखि चिया टिप्ने मौसम सुरु भएको छ।
दक्षिण कोरियामा भीषण डढेलो, २८ जनाको मृत्यु
शुक्रबार, चैत १५, २०८१
दक्षिण कोरियामा लागेको भीषण डढेलो(आगलागी)मा परी हालसम्म २८ जनाको मृत्यु भएको छ भने ३७ जना घाइते भएका छन्।
‘युएसएड बन्द हुँदा १ करोड ४० लाख बालबालिका भोकमरीमा पर्ने’
शुक्रबार, चैत १५, २०८१
युनिसेफका कार्यकारी निर्देशक क्याथरिन रसेलले शताब्दीको सुरुदेखि नै बालबालिकाको भोक उन्मूलनमा धेरै प्रगति भएको तर ती उपलब्धिहरू चाँडै हराउन सक्ने भन्दै चिन्ता व्यक्त गरेकी छिन् ।
ट्रम्पका कारण इटालीमा मेलोनीको सरकार धरापमा
बिहीबार, चैत १४, २०८१
मेलोनीले रूस विरुद्ध कडा कदम चाल्छिन् भने लेगा पार्टीले समर्थन फिर्ता लिनसक्छ, जसले सरकारलाई अल्पमतमा ल्याउने छ।
के अमेरिकाले भारतको गुप्तचर एजेन्सी ‘रअ’लाई लगाउला प्रतिबन्ध ?
बिहीबार, चैत १४, २०८१
आयोगले भारतलाई ‘विशेष चासोको देश’ घोषणा गर्न पनि सिफारिस गरेको छ । प्रतिवेदनमा भनिएको छ कि चीनसँग व्यवहार गर्न अमेरिकाले भारतसँग घनिष्ठ सम्बन्ध बनाउने प्रयास गरेको छ। जसका कारण भारतमा मानवअधिकारका मुद्दाहरूलाई बेवास्ता गरिएको छ ।
एक हजार बढीले दिए अमेरिकाको नागरिकता लिन निवेदन
बुधबार, चैत १३, २०८१
यो योजना अन्तर्गत ५० लाख डलर अर्थात ६८ करोड ६३ लाखमा नेपाली रूपैयाँमा ‘गोल्ड कार्ड’ खरिद गर्नेहरूले अमेरिकामा स्थायी बसोबास र वैकल्पिक नागरिकता पाउने छन्।
महाअभियोग लागेका कोरियाका कार्यवाहक राष्ट्रपतिको पुनर्बहाली
सोमबार, चैत ११, २०८१
अदालतका कार्यवाहक प्रमुख मुन ह्युङबेले पाँच न्यायाधीशले यसलाई अस्वीकार गरेपछि र बाँकी दुई न्यायाधीशको खारेजीको रायको बीचमा एक जनाले यसलाई समर्थन गरेपछि प्रस्ताव खारेज भएको बताए।
क्यानडालाई अमेरिकामा विलय गराउने अभिव्यक्तिविरुद्ध प्रदर्शन
सोमबार, चैत ११, २०८१
‘म एक गर्विलो क्यानेडियन हुँ र म विश्वास गर्छु कि हामीले हाम्रो देश, जीवनशैली, संसदीय प्रणाली, कानुनी प्रणाली, द्विभाषिकता, हाम्रा आदिवासी जनताको लागि बहुसांस्कृतिकताको लागि उभिनुपर्छ। र यो संयुक्त राज्य अमेरिकाबाट र त्यहाँको प्रशासनबाट खतरामा छ । विलयको खतराविरुद्ध उत्रिनुपर्छ,’प्रदर्शनकारी डग बेनेटले भने ।
चीनमा बीउ प्रजनन अनुसन्धानमा एआइएको प्रयोग
आइतबार, चैत १०, २०८१
चाइना एकेडेमी अफ एग्रिकल्चरल साइन्सेसमा अध्ययनरत पीएचडी विद्यार्थीका अनुसार प्रत्येक पटक, ७ देखि १० भिडियोहरू सङ्कलन गरेर विभिन्न विधिमार्फत विभिन्न प्रविधिका माध्यमबाट अनुसन्धान गरिएको छ ।
साताको लोकप्रिय

