Harsamaya
एयर इन्डिया विमान दुर्घटनाको कारण पत्ता लगाउन दबाब
एयर इन्डिया विमान दुर्घटनाको कारण पत्ता लगाउन दबाब परिवारहरूले मृत्यु भएका आफन्तको डिएनए पहिचान प्रक्रियाको विवरणहरू पर्खिरहेको बताएका छन् । ‘हाम्रा आफन्तहरू मरेका छन् । यो कसको लापरबाही हो ? को जिम्मेवार छ? एयर इन्डियाले आफ्ना विमानहरू विरुद्ध आएका गुनासोहरूमा ध्यान नदिएकोमा चिन्ता लागेको छ । लन्डन उडानको लागि यो विमान किन रोजियो ? के मानव जीवनको कुनै...
मध्यपूर्वको अवस्थाबारे पुटिन र ट्रम्पबीच फोन वार्ता
मध्यपूर्वको अवस्थाबारे पुटिन र ट्रम्पबीच फोन वार्ता ‘पुटिनले इरान विरुद्ध इजरायली सैन्य कारबाहीको निन्दा गरे र द्वन्द्वको सम्भावित वृद्धिमा गम्भीर चिन्ता व्यक्त गरे, जसको सम्पूर्ण मध्यपूर्व क्षेत्रको लागि अप्रत्याशित परिणाम हुनेछ,’ उशाकोभले एक विज्ञप्तिमा भने । पुटिनले द्वन्द्वलाई बढ्नबाट रोक्नुको महत्त्व र सम्भावित मध्यस्थता प्रयासहरूमा संलग्न हुन रुसी पक्षको तयारीमा जोड दिए, उशाकोभले भने ।
इरान र इजरायल बिच एक अर्काविरुद्ध क्षेप्यास्त्र र ड्रोनको वर्षा
इरान र इजरायल बिच एक अर्काविरुद्ध क्षेप्यास्त्र र ड्रोनको वर्षा इरान र इजरायले शनिबार रातिपनि एक अर्का विरुद्ध क्षेप्यास्त्र र ड्रोन वर्षा जारी राखेका छन् ।
इरानी आक्रमणबाट ६ इजरायलीको मृत्यु
इरानी आक्रमणबाट ६ इजरायलीको मृत्यु इरानी आक्रमणबाट ६ इजरायलीको मृत्यु भएको छ।
अत्याधुनिक बन्दै बार्सिलोना बन्दरगाह, चिनियाँ कम्पनीहरुलाई सहज (भिडियोसहित)
अत्याधुनिक बन्दै बार्सिलोना बन्दरगाह, चिनियाँ कम्पनीहरुलाई सहज (भिडियोसहित) युरोपमा चिनियाँ अटो ढुवानीलाई व्यवस्थित गर्न बार्सिलोना बन्दरगाहलाई स्तरोन्नति गरिदैछ । पोर्ट अफ बार्सिलोनाको नयाँ ईभी टर्मिनल थप व्यवस्थित बनाउने क्रम जारी छ ।
इरान र इजरायलबीच रातभर तनाव, आक्रमण रोक्न राष्ट्रसंघको आब्हान
इरान र इजरायलबीच रातभर तनाव, आक्रमण रोक्न राष्ट्रसंघको आब्हान इरान र इजरायलबीच शुक्रबार रातभरि एकअर्कालाई आक्रमण गरेका छन् ।
इरानद्धारा इजरायलमाथि एक सय बढी ड्रोन हमला
इरानद्धारा इजरायलमाथि एक सय बढी ड्रोन हमला उता, इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले इजरायलले कठोर सजाय भोग्नु पर्ने र सैन्य बलहरूले उनीहरूलाई सजाय दिने बताएका छन्। 
अहमदाबाद दुर्घटनामा बाँचेका एकमात्र यात्रुलाई भेटे मोदीले
अहमदाबाद दुर्घटनामा बाँचेका एकमात्र यात्रुलाई भेटे मोदीले बिहीबार दिउँसो अहमदाबाद एयरपोर्टबाट उडान भरेको केही मिनेट मै लन्डनका लागि उडेको एयर इन्डियाको विमान यहाँको मेडिकल कलेज क्याम्पसको हाोस्टेल माथि दुर्घटनाग्रस्त भएको थियो। यस दुर्घटनामा विमानमा सवार २४१ जनाको निधन भएको छ । 
एअर इन्डियाको विमान दुर्घटनामा २४१ जना निधन, एकमात्र जीवित
एअर इन्डियाको विमान दुर्घटनामा २४१ जना निधन, एकमात्र जीवित विश्वास कुमार उक्त बोइङ् ७८७ उडानमा ११ ए अंकको सिटमा थिए । अहिले सामाजिक सञ्जालमा राखिएका भिडिओमा रमेश एम्बुलेन्सतर्फ हिँडिरहेको देखिन्छ, पछाडि धुवाँको मुस्लो छ ।
इजरायलले गर्‍यो इरानमाथि आक्रमण, दुई उच्च अधिकारीको मृत्यु
इजरायलले गर्‍यो इरानमाथि आक्रमण, दुई उच्च अधिकारीको मृत्यु आक्रमणमा इरानका क्रान्तिकारी गार्ड प्रमुख होसेन सालामी र पूर्व आणविक ऊर्जा प्रमुख फेरेयदुन अब्बासीको मृत्यु भएको  अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्  । आक्रमणपछि राजधानी तेहरान लगायत देशभर नै विस्फोटका आवाज सुनिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।  
एअर इन्डिया विमान दुर्घटनामा २०४ जनाको मृत्यु भएको पुष्टि
एअर इन्डिया विमान दुर्घटनामा २०४ जनाको मृत्यु भएको पुष्टि सो विमान चिकित्सकहरू बस्ने एक छात्रावासमा खसेको थियो । त्यसैले मृत्यु हुनेमा छात्रावासमा रहेकाहरू पनि हुन सक्ने जनाइएको छ ।
विमान दुर्घटनापछि भारतको सरदार वल्लभभाई पटेल विमानस्थल बन्द
विमान दुर्घटनापछि भारतको सरदार वल्लभभाई पटेल विमानस्थल बन्द बोइङ ७८७ ड्रीमलाइनर विमान अपरान्ह करिब १: ३८ बजेको भारतीय समय अनुसार उडान भरेको केही क्षणमै दुर्घटना भएको हो । प्रारम्भिक विवरणअनुसार विमानमा जम्मा २४२ जना सवार थिए । जसमा १२ चालक दलका सदस्यहरू थिए । 
Weather Update