Harsamaya
 सिचुवानमा पहिरोमा परी कम्तीमा ३० बेपत्ता
 सिचुवानमा पहिरोमा परी कम्तीमा ३० बेपत्ता चीनका राष्ट्रपति सी चिनफिङले अधिकारीहरूलाई ‘हराइरहेका व्यक्तिहरूको खोजी र उद्धार गर्न, हताहतहरू कम गर्न र त्यसपछिको स्थितिलाई उचित तरिकाले व्यवस्थापन गर्न’ निर्देशन दिएका छन् ।  
 भाजपा २७ वर्षपछि नयाँ दिल्लीको सत्तामा, काङ्ग्रेसको प्रतिनिधित्व शून्य
 भाजपा २७ वर्षपछि नयाँ दिल्लीको सत्तामा, काङ्ग्रेसको प्रतिनिधित्व शून्य संघीय राजधानी दिल्लीमा आफ्नो पुनरुत्थानको आशामा रहेको काङ्ग्रेसले फेरि कुनै पनि सिट जित्न सकेन। सन् १९९८ देखि १५ वर्षसम्म दिल्लीमा शासन गरेको काङ्ग्रेसले विधानसभा चुनावमा प्रतिनिधित्वविहीन भएको छ । 
मस्कको टोलीलाई अर्थमन्त्रालयको तथ्यांक नदिन न्यायाधीशको निर्देशन
मस्कको टोलीलाई अर्थमन्त्रालयको तथ्यांक नदिन न्यायाधीशको निर्देशन अमेरिकी जिल्ला न्यायाधीश पल ए. एन्जेलमेयरको आदेशमा ट्रेजरी डिपार्टमेन्टको भुक्तानी प्रणाली र अन्य तथ्यांमा पहुँच ‘सबै राजनीतिक नियुक्ति, विशेष सरकारी कर्मचारी र ट्रेजरी विभाग बाहिरको एजेन्सीबाट सरकारी कर्मचारीहरू’ लाई सीमित गरिएको छ।
हमासद्वारा तीन इजरायली बन्धक स्वदेश फिर्ता, बदलामा १८३ प्यालेस्टिनी कैदी रिहा
हमासद्वारा तीन इजरायली बन्धक स्वदेश फिर्ता, बदलामा १८३ प्यालेस्टिनी कैदी रिहा शनिबार रिहा भएका तीन इजरायली बन्धकहरू ५६ वर्षीय ओहाद बेन अमी, ५२ बर्षीय एली शाराबी र ३४ बर्षीय या लेवीलाई शनिबार नै उनीहरूको परिवार र आफन्तको जिम्मा लगाइएको छ । 
दिल्ली निर्वाचनमा विकास र सुशासनको जित  :मोदी
दिल्ली निर्वाचनमा विकास र सुशासनको जित  :मोदी ‘यो जित विकासको हो, सुशासनको जित हो ।’ मतगणना अझै चलिरहेको छ, तर दिल्लीका पूर्व मुख्यमन्त्री तथा आप प्रमुख अरविन्द केजरीवाल बीजेपी उम्मेदवार  प्रवेश बर्मासँग पराजित हुनुभयो ।
 भारतीय अवैध आप्रवासीलाई हतकडी र साङ्लो लगाएर फिर्ता पठाएपछि भारतमा ट्रम्पविरुद्ध आक्रोश
 भारतीय अवैध आप्रवासीलाई हतकडी र साङ्लो लगाएर फिर्ता पठाएपछि भारतमा ट्रम्पविरुद्ध आक्रोश राष्ट्रपति पेट्रोले आफ्ना सहकर्मीहरूलाई सामान्य (नागरिक) विमानमा ल्याउने र उनीहरूलाई अपराधीजस्तो व्यवहार नगर्ने बताए।कोलम्बियाको यो कदमबाट डोनाल्ड ट्रम्प यति रिसाए कि उनले कोलम्बियामा थप २५ प्रतिशत कर लगाउने घोषणा गरेका छन् ।
टर्कीएमा विषाक्त मदिरा सेवनले ३३ जनाको मृत्यु
टर्कीएमा विषाक्त मदिरा सेवनले ३३ जनाको मृत्यु अन्य शहरहरूमा पनि यस्तै घटनाहरू दर्ता गरिएको छ । इस्तानबुलमा जनवरीमा विषाक्त रक्सीको कारण कम्तीमा ९० जनालाई अस्पतालमा भर्ना गरिएको थियो, जसमा ३८ जनाको मृत्यु भएको थियो ।
मेक्सिकोले खटायो अमेरिकाको सीमामा १० हजार सैनिक
मेक्सिकोले खटायो अमेरिकाको सीमामा १० हजार सैनिक गैरकानुनी आप्रवासीलाई रोक्न राष्ट्रपति डोनाल्ड ट्रम्पले सीमा क्षेत्रमा संकटकाल घोषणा गरेका छन् । मेक्सिकोको सेनाको वृद्धि सीमामा एक अशान्तिपूर्ण अवस्था एक हप्ता पछि आएको हो । जब ट्रम्पले घोषणा गरे कि उनले कम्तीमा एक महिनाको लागि मेक्सिकोमा भारी शुल्क लगाउन ढिलाइ गर्नेछन्। 
भारतीय वायुसेनाको लडाकू विमान दुर्घटना
भारतीय वायुसेनाको लडाकू विमान दुर्घटना दुर्घटनाको कारण अहिले थाहा हुन सकेको छैन । भारतीय वायुसेनाले घटनाको कारण पत्ता लगाउन अनुसन्धान सुरु गरेको छ ।
कुर्स्क अपरेसनमा ९०९ रूसी सेना कब्जा गरेको किएभको दाबी
कुर्स्क अपरेसनमा ९०९ रूसी सेना कब्जा गरेको किएभको दाबी ‘अपरेसनका क्रममा युक्रेनी सेनाले ९०९ रूसी सैनिकलाई पक्राउ गरी विनिमय कोषमा उल्लेखनीय वृद्धि गर्‍यो’, युक्रेनी सेनाले विज्ञप्तिमा भनेको छ, ‘यसले रूसी जेलहरूमा थुनिएका सयौँ युक्रेनी रक्षकलाई घर फर्काउन सम्भव बनायो ।’
गाजाबाट प्यालेस्टाइनीलाई अन्यत्र सार्ने ट्रम्पको घोषणाप्रति माओवादीको आपत्ति
गाजाबाट प्यालेस्टाइनीलाई अन्यत्र सार्ने ट्रम्पको घोषणाप्रति माओवादीको आपत्ति गाजाबाट प्यालेस्टाइनी जनतालाई अन्यत्र सार्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको घोषणा प्रति नेकपा माओवादीले असहमति प्रकट गरेको छ ।
चीनद्वारा अमेरिकी भन्सार महसुलको ‘दृढ विरोध’
चीनद्वारा अमेरिकी भन्सार महसुलको ‘दृढ विरोध’ चीनले बुधबार आफ्नो निर्यातमा अमेरिकी भन्सार महसुलको ‘दृढ विरोध’ व्यक्त गरेको छ र व्यापारिक मतभेदहरू समाधान गर्न ‘संवाद’ को आह्वान गरेको छ ।
Weather Update