Harsamaya
बंगलादेश वायुसेनाको विमान दुर्घटना: २० को मृत्यु, १६४ जना घाइते
बंगलादेश वायुसेनाको विमान दुर्घटना: २० को मृत्यु, १६४ जना घाइते माइलस्टोन कलेजका लेक्चरर रेजाउल इस्लामले बीबीसी बंगलालाई बताएअनुसार स्कूल बन्द हुन लागेको बेला दुर्घटना भएको थियो। उनले भने, ‘एउटा लडाकु विमान सिधै भवनमा ठोक्कियो। यसले नर्सरी र जुनियर सेक्सनका धेरै कक्षाकोठाहरूमा प्रहार गर्यो। विद्यालयको मुख्य ढोका पूर्ण रूपमा ध्वस्त भयो र आगो लाग्यो।’
युक्रेनी सैन्य हवाई अड्डामाथि आक्रमण गरेको रुसको दाबी, रुसी आक्रमणलाई प्रतिवाद गरेको युक्रेनको भनाई
युक्रेनी सैन्य हवाई अड्डामाथि आक्रमण गरेको रुसको दाबी, रुसी आक्रमणलाई प्रतिवाद गरेको युक्रेनको भनाई रुसी मन्त्रालयका अनुसार, रुसी वायु रक्षा प्रणालीले छ वटा हवाई बमहरू नष्ट गरेको छ र युक्रेनले प्रक्षेपण गरेको ३४९ ड्रोनहरू खसालेको छ । युक्रेनको सशस्त्र बलको जनरल स्टाफले सोही दिन युद्धभूमिको अद्यावधिक जारी गरेको छ ।
उत्तर भियतनाममा क्रूज जहाज दुर्घटना: मृत्यु हुनेको संख्या ३८ पुग्यो
उत्तर भियतनाममा क्रूज जहाज दुर्घटना: मृत्यु हुनेको संख्या ३८ पुग्यो उक्त क्षेत्रमा अचानक आएको आँधीबेहरीको क्रममा यो दुखद घटना भएको हो । स्थानीय सञ्चारमाध्यमका अनुसार दुर्घटनाको समयमा जहाजमा ५३ जना सवार थिए, जसमध्ये ४८ जना पर्यटक र पाँच जना चालक दलका सदस्य थिए ।
भियतनाममा डुङ्गा पल्टिदा ३४ जनाको मृत्यु
भियतनाममा डुङ्गा पल्टिदा ३४ जनाको मृत्यु भियतनामको उत्तरमा रहेको हाल लङ खाडीमा खराब मौसमका कारण सो दुर्घटना भएको हो । पानीबाट ११ जनालाई जीवित उद्धार गरिएको छ ।
बाँड्यो अमेरिकी भन्सार नीति कायम रहे युरोपेली संघले प्रतिशोधात्मक कदम चाल्ने
बाँड्यो अमेरिकी भन्सार नीति कायम रहे युरोपेली संघले प्रतिशोधात्मक कदम चाल्ने उनले प्रस्तावित अमेरिकी करहरू दुवै अर्थतन्त्रका लागि हानिकारक हुने चेतावनी पनि दिए। संयुक्त राज्य अमेरिका जर्मनीको सबैभन्दा ठूलो निर्यात बजार हो।
रुस द्वारा युक्रेनी सैन्य स्थलहरूमा आक्रमण
रुस द्वारा युक्रेनी सैन्य स्थलहरूमा आक्रमण रुसले शुक्रबार आफ्नो सेनाले युक्रेनी सैन्य स्थलहरूमा आक्रमण गरेको र थप बस्तीहरू नियन्त्रण गरेको बताएको छ ।
रुस–युक्रेन तनाव : १२२ युक्रेनी ड्रोनहरू खसालेको दाबी
रुस–युक्रेन तनाव : १२२ युक्रेनी ड्रोनहरू खसालेको दाबी रुसको रक्षा मन्त्रालयले आफ्ना सेनाले युक्रेनका तीन बस्तीहरू – डोनेट्स्क क्षेत्रको पोपोभ यार, जापोरिझिया क्षेत्रको कामियान्स्के र खार्किभ क्षेत्रको डेगत्यार्ने  नियन्त्रणमा लिएको दाबी गरेको छ ।
एयर इन्डियाको विमान दुर्घटना : पाइलटले नै रोकेका थिए इन्धन प्रवाह !
एयर इन्डियाको विमान दुर्घटना : पाइलटले नै रोकेका थिए इन्धन प्रवाह ! वाल स्ट्रिट जर्नलले बुधबार रिपोर्ट गरेको पहिलो अधिकारी क्लाइभ कुन्दरले क्याप्टेन सुमित सभरवाललाई सोधे कि उनले धावनमार्गबाट उत्रिएपछि स्विचहरू ‘कटअफ’ स्थितिमा किन सारेका थिए । यद्यपि, सम्बन्धित भारतीय अधिकारीहरूले रिपोर्टको जवाफ दिएका छैनन् ।
इजरायल द्वारा सिरियाली राष्ट्रपति दरबार क्षेत्रमा आक्रमण, ३ जना नागरिकको मृत्यु
इजरायल द्वारा सिरियाली राष्ट्रपति दरबार क्षेत्रमा आक्रमण, ३ जना नागरिकको मृत्यु इजरायली रक्षा बल (आइडिएफ) ले त्यस दिन एक विज्ञप्ति जारी गर्दै दमास्कसमा सिरियाली शासनको सैन्य केन्द्रहरूमा आक्रमण सुरु गरेको पुष्टि गरेको छ । विज्ञप्तिमा उल्लेख गरिएको छ कि दिउँसो, आइडिएफले दमास्कसको सैन्य मुख्यालय र राष्ट्रपति दरबार नजिकैको एक सैन्य लक्ष्यमा हवाई आक्रमण गरेको थियो ।
रुसद्वारा युक्रेनी सैन्य क्षेत्रमा आक्रमणक
रुसद्वारा युक्रेनी सैन्य क्षेत्रमा आक्रमणक रूसी आक्रमणको प्रतिवाद गर्दै युक्रेनले सोही दिन १७८ वटा रूसी ड्रोनहरू खसालेको छ । रूसी वायु रक्षा एकाइहरूले सोही अवधिमा सात युक्रेनी बम, रकेट र १०३ फिक्स्ड–विङ ड्रोनहरू रोकेको मन्त्रालयले जनाएको छ ।
गाजा पट्टीमा चरम गर्मी,  विस्थापित प्यालेस्टिनीहरू मानवीय संकटमा 
गाजा पट्टीमा चरम गर्मी, विस्थापित प्यालेस्टिनीहरू मानवीय संकटमा  उक्त क्षेत्रमा घाइते र बिरामीहरूको सेवा गर्न आपूर्ति र पूर्वाधारको अभावमा चिकित्सा कर्मचारीहरूले ठूलो चुनौतीहरूको सामना गरिरहेका छन् । जलेको चोटपटकको लागि महिनौंसम्म सघन हेरचाह चाहिन्छ, तर सुविधाहरू छैनन् ।
युक्रेनलाई हतियार दिएर समर्थन गर्ने ट्रम्पको वाचा, रूस विरुद्ध कर लगाउने धम्की 
युक्रेनलाई हतियार दिएर समर्थन गर्ने ट्रम्पको वाचा, रूस विरुद्ध कर लगाउने धम्की  प्याट्रियट वायु रक्षा प्रणाली सहित केही सैन्य उपकरणहरू केही दिन भित्र युक्रेनमा आइपुग्ने ट्रम्पले बताएका छन् । उनले थपे कि केही युरोपेली देशहरूले आफ्नो प्याट्रियट वायु रक्षा प्रणाली युक्रेनमा स्थानान्तरण गर्नेछन् ।
Weather Update