हुथीले इजरायली एयरपोर्टमा खसाले मिसाइल, हवाई सेवा अवरुद्ध
आइतबार, वैशाख २१, २०८२
अलजजिरालगायत मध्यपूर्वका मिडियाहरूले विमानस्थलमा हुथी विद्रोहीले आक्रमण गरे पछिको भयावह अवस्थाका फोटो र फुटेजहरू सार्वजनिक गरेका छन् ।
अष्ट्रेलियामा अल्बानीज नेतृत्वको लेबर पार्टी विजयी नजिक
आइतबार, वैशाख २१, २०८२
प्रधानमन्त्री एन्थोनी अल्बानीजको नेतृत्वमा रहेको अष्ट्रेलियाली लेबर पार्टीले देशको संघीय चुनावमा दोस्रो कार्यकालको लागि सत्तामा स्थान सुरक्षित गरेको छ ।
युक्रेनलाई तीन अर्ब दश करोड डलर बराबरको सहायता प्याकेज
शनिबार, वैशाख २०, २०८२
उक्त सहयोगमा विमान परिमार्जन, पाइलट तालिम, मर्मतसम्भार सहयोग, अतिरिक्त उपकरण, जमिनमा प्रयोग हुने सामग्री र विशेष किसिमका कार्यक्रम प्रणालीहरू समावेश छन् ।
भारतमा पाकिस्तानी प्रधानमन्त्रीको यूट्युब च्यानल र इन्स्टाग्राम ब्लक
शुक्रबार, वैशाख १९, २०८२
२२ अप्रिल २०२५ मा पहलगामको बैसरन उपत्यकामा २६ जनाको मृत्यु भएको थियो। यसपछि भारतले यसको लागि पाकिस्तानलाई जिम्मेवार ठहरायो र सिन्धु जल सन्धि निलम्बन गर्यो र अटारी-वाघा सीमा बन्द गर्यो।
पाकिस्तानमा भारतीय गीत बजाउन प्रतिबन्ध
शुक्रबार, वैशाख १९, २०८२
पाकिस्तानका सूचना मन्त्री अताउल्लाह तरारले पाकिस्तान ब्रोडकास्टर्स एसोसिएसन (पीबीए) को निर्णयको प्रशंसा गरेका छन्। पीबीएलाई लेखेको पत्रमा उनले भने, ‘पीबीएको यो देशभक्तिपूर्ण कदम अत्यन्तै प्रशंसनीय छ र यसले सम्पूर्ण देशको सामूहिक भावना झल्काउँछ।’
युक्रेनको खनिज स्रोतहरूमा अमेरिकाको नजर, नयाँ युद्धको संकेत
शुक्रबार, वैशाख १९, २०८२
युक्रेन ग्रेफाइट, लिथियम र टाइटेनियम जस्ता महत्वपूर्ण स्रोतहरूमा धनी छ। यी सबै विद्युतीय सवारी साधन, एयरोस्पेस उद्योग र उच्च प्रविधि आपूर्ति श्रृंखलाका लागि महत्त्वपूर्ण मानिन्छन् । बढ्दो यस्ता घटनाक्रमले ट्रम्प प्रशासन युक्रेनमा शान्ति स्थापनामा इच्छुक देखिएको छैन ।
चीनमा ३० प्रतिशत युवा अविवाहित, जोडी मिलाउन ‘डेटिङ शो’
बिहीबार, वैशाख १८, २०८२
रेड नोट जस्ता सामाजिक सञ्जाल प्लेटफर्महरूमा हरेक रात त्यस्ता सयौं शोहरू भइरहेका छन्, जहाँ हजारौं युवा युवतिहरू प्रेमी र प्रेमिका खोजीमा सामेल भइरहेका छन् ।
रुसी युद्धमा मारिए उत्तर कोरियाका ६ सय बढी सैनिक
बिहीबार, वैशाख १८, २०८२
दक्षिण कोरियाको खुफिया एजेन्सीको मूल्याङ्कन अनुसार उत्तर कोरियाले पहिलो पटक रुसलाई कुर्स्क क्षेत्रका केही भागहरू कब्जा गर्न मद्दत गर्न लडाकु सेना पठाएको पुष्टि गरेको दुई दिनपछि यो खबर आएको हो। जसमा गत वर्ष युक्रेनको घुसपैठका कारण रुसले अचानक नियन्त्रण गुमाएको थियो ।
अन्तर्राष्ट्रिय विद्यार्थीप्रति ट्रम्प प्रशासन आक्रामक
बिहीबार, वैशाख १८, २०८२
गत महिना मात्रै अध्यागमन र भन्सार प्रवर्तनद्वारा राखिएको विद्यार्थी डाटाबेसबाट उनीहरूको रेकर्डहरू हटाइएको थाहा पाउँदा अमेरिकाभरका विदेशी विद्यार्थीहरू छक्क परेका थिए। जसका कारण, अध्यागमन अधिकारीहरूले पक्रने डरले कोही लुकेर बसे वा पढाइ छाडेर घर फर्किन थालेका छन् ।
कोलकाताकाे हाेटलमा आगलागी हुँदा १४ जनाको मृत्यु, उद्धार कार्य जारी
बुधबार, वैशाख १७, २०८२
भारतीय प्रान्त पश्चिम बङ्गालको राजधानी कोलकाताकाे एक हाेटलमा आगलागी भएको छ । गए राति भएको आगलागीमा परि कम्तीमा १४ जनाको मृत्यु भएको छ ।
क्यानडामा संघीय चुनाव : ट्रम्प नीतिका कारण मत परिणाम उथलपुथल हुने संकेत
सोमबार, वैशाख १५, २०८२
आर्थिक अनिश्चितता र संयुक्त राज्य अमेरिकासँग बढेको तनावका कारण क्यानडाको संघीय चुनावको मत परिणाममा परिवर्तन हुने देखिएको छ ।
१२१ वर्षपछि भ्याटिकन भन्दा बाहिर पोपको अन्त्येष्टि हुँदै
शनिबार, वैशाख १३, २०८२
पोपको ८८ वर्षको उमेरमा गत अप्रिल २१ मा हृदयघातका कारण निधन भएको थियो । उनको पार्थिव शरीरलाई अन्तिम दर्शनका लागि सेन्ट पिटर बासिलिकामा राखिएको थियो ।
भारतपछि पाकिस्तानले पनि बोलायो राष्ट्रिय सुरक्षा समितिको बैठक
बिहीबार, वैशाख ११, २०८२
पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफले बिहीबार बिहान राष्ट्रिय सुरक्षा समितिको बैठक बोलाएका छन् । बुधवार जम्मू कश्मीरको पहलगाममा भएको आतंकवादी हमलापछि नयाँ दिल्लीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा सुरक्षा सम्बन्धी मन्त्रिपरिषद् समिति (सीसीएस) को बैठक बसेको थियो ।
साताको लोकप्रिय

