Harsamaya
विवाह भएको ६ दिनमा मारिए लेफ्टिनेन्ट विनय
विवाह भएको ६ दिनमा मारिए लेफ्टिनेन्ट विनय नरवालको विवाह अप्रिल १६ मा भएको थियो र उनको रिसेप्शन आक्रमणको चार दिन अघि अप्रिल १९ मा भएको थियो। उनी आफ्नी श्रीमतीसँग बिदा मनाउन कश्मीर गएका थिए।
जम्मू कश्मीरमा पर्यटकमाथि आक्रमण, एक नेपालीसहित २८ जनाको मृत्यु
जम्मू कश्मीरमा पर्यटकमाथि आक्रमण, एक नेपालीसहित २८ जनाको मृत्यु जसमा २२ जना भारतीय पर्यटक, दुई जना स्थानीय नागरिक र दुई जना विदेशी नागरिक (एक नेपाली र एक युएईका नागरिक) रहेका छन्। थप ३६ जना घाइते भएका छन्।
गाजापट्टीमा ११ हजार बढी मानिसहरू अझै बेपत्ता
गाजापट्टीमा ११ हजार बढी मानिसहरू अझै बेपत्ता जारी द्वन्द्वका कारण अक्टोबर २०२३ देखि अप्रिल २०२५ सम्म ६२,००० भन्दा बढीको मृत्यु भएको छ। यी मध्ये ५१,०६५ शवहरू बरामद भएका छन् भने ११,००० भन्दा बढी व्यक्तिहरू बेपत्ता छन्।
उत्तर कोरियाले रूसका कुकुरहरू लगेर खाएको हल्ला चले पछि....
उत्तर कोरियाले रूसका कुकुरहरू लगेर खाएको हल्ला चले पछि.... तर अब रुसी अधिकारीहरूले अगाडि आएर स्पष्टीकरण दिएका छन् । सो स्पष्टीकरणमा अधिकारीहरूले भनेका छन् ‘होइन, यो रगत होइन, यो केवल मसालेदार किम्ची हो।’ 
ट्रम्प नीतिका कारण अमेरिका घुम्ने घटे
ट्रम्प नीतिका कारण अमेरिका घुम्ने घटे यी तथ्यांकहरूमा संयुक्त राज्य अमेरिकामा अन्तर्राष्ट्रिय पर्यटकहरूको सबैभन्दा ठूलो स्रोत क्यानडाका आगन्तुकहरू समावेश छैनन्।
शुभकामना दिएको २४ घन्टामै पोप फ्रान्सिसको निधन
शुभकामना दिएको २४ घन्टामै पोप फ्रान्सिसको निधन पोप फ्रान्सिस अर्जेन्टिनाका एक जेसुइट पादरी थिए, जो २०१३ मा रोमन क्याथोलिक चर्चका २६६ औं पोप बनेका थिए । उनी पोप बेनेडिक्ट सोह्रौंको उत्तराधिकारी निर्वाचित भएका थिए । 
यमनको इन्धन बन्दरगाहमा अमेरिकी आक्रमण : मृत्यु हुनेको संख्या ८० पुग्यो
यमनको इन्धन बन्दरगाहमा अमेरिकी आक्रमण : मृत्यु हुनेको संख्या ८० पुग्यो बन्दरगाहमा काम गर्ने कर्मचारीहरूले सर्वसाधारणलाई लक्षित गरी गरिएको आक्रमणप्रति आपत्ति जनाएका छन् ।‘रास इसा’ बन्दरगाहमा क्रूर आक्रमण भयो । यो एक नागरिक बन्दरगाह हो। यहाँ कुनै हतियार र सेना छैनन्। यो एक नागरिक बन्दरगाह हो,’बन्दरगाहका निर्देशक इब्राहिम मुक्बिलले भने।
अमेरिकामा ट्रम्पविरुद्ध प्रदर्शन
अमेरिकामा ट्रम्पविरुद्ध प्रदर्शन ५०–५०–१ आन्दोलनको नाममा सो आन्दोलन भएको हो । जसअनुसार ५० राज्यमा, ५० विरोध, १ नामक आन्दोलनकारीहरूले सो प्रदर्शन गरेका हुन् । अमेरिकी क्रान्तिकारी युद्धको सुरुवातको २५०औं वार्षिकोत्सवसँग मेल खाने उद्देश्यले प्रदर्शन गरिएको थियो।
कंगोमा डुंगामा आगलागी हुँदा १४८ जनाको मृत्यु 
कंगोमा डुंगामा आगलागी हुँदा १४८ जनाको मृत्यु  आगलागीपछि यात्रुहरुबीच हताहत भएको र भिडियो फुटेजमा मानिसहरू आफ्नो ज्यान जोगाउन नदीमा हाम फालेको देख्न सकिन्छ । तर, दुर्भाग्यवश उनीहरुमध्ये धेरैलाई पौडी खेल्न नजान्दा डुबेर मृत्यु भएको हो । यस दुर्घटनाले विश्वलाई अफ्रिकी जल यातायातको कमजोर प्रणालीको झलक पनि देखाएको छ।
इजरायली सेनाले गरेको सैन्य बफर विस्तारले प्यालेस्टिनीहरू विस्थापित
इजरायली सेनाले गरेको सैन्य बफर विस्तारले प्यालेस्टिनीहरू विस्थापित इजरायली सेनाले आफ्नो सैन्य बफर क्षेत्र विस्तार गर्ने तयारीमा यस क्षेत्रमा बसोबास गर्ने प्यालेस्टिनीहरूलाई थप खाली गर्ने योजना बनाएको थियो।
पाकिस्तानमा भीषण असिना वर्षा, सयौं गाडी र घरमा क्षति
पाकिस्तानमा भीषण असिना वर्षा, सयौं गाडी र घरमा क्षति सडकहरूमा पानी जमेको, गाडीका सिसा फुटेका र सोलार प्यानलहरू नष्ट भएको दृश्य सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । 
सोनिया र राहुल गान्धी विरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता
सोनिया र राहुल गान्धी विरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता यस मुद्दाको सुनुवाइ अप्रिल २५ मा दिल्लीको राउज एभिन्यू अदालतमा हुनेछ। अदालतले ईडीसँग मुद्दाको केस डायरी पनि मागेको छ। सन २०१२ मा बीजेपी नेता सुब्रमण्यम स्वामीले सोनिया, राहुल र तिनिहरूसँग सम्बन्धित कम्पनीहरूसँग सम्बन्धित व्यक्तिहरू विरुद्ध यस विषयमा गुनासो गरेका थिए।
Weather Update