रविन्द्र मिश्रलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति
आइतबार, वैशाख २१, २०८२
अदालतले आइतबार छैटौंपटक म्याद थप गर्दै मिश्रलाई अझै पाँच दिन हिरासतमा राख्न अनुमति दिएको हो।
कानुन मन्त्रालयले २१४ वटा ऐन बनाई सकेको छ : मन्त्री चौरसिया
शनिबार, वैशाख २०, २०८२
साथै, उनले कानुन बनाउने कुरामा अब नेपालमा संघले व्यवस्थित ढंगले बनाउनुपर्ने बताए । उनले कानुन बनाउँदा सरोकारवालासँग छलफल गरेर प्रदेश र स्थानीय तह सम्बन्धी कानुन बनाउनुपर्ने बताए ।
दुई न्यायाधीशले ६० लाख दलितहरूको हत्या गरे ! (भिडियोसहित)
शुक्रबार, वैशाख १९, २०८२
उनले अदालतमा विश्वास रहेको भन्दै त्यहाँ भित्रका गलत मानिसहरूले गर्दा अपमान भएको भन्दै पीडित परिवारसहित धर्नामा बस्ने बताए । उनले न्यायाधीशलाई पदबाट बर्खास्त नगरेसम्म प्रदर्शन गर्ने बताए ।
रेशम चौधरी केही बेरमा नै छुट्ने
बुधबार, वैशाख १७, २०८२
सर्वोच्च अदालतले पनि चौधरी पक्राउ गर्ने पत्र आधिकारिक नभएको बताइसकेको छ, जसको जानकारी सार्वजनिक रूपमा गर्दै डिल्लीबजार कारागारलाई पत्रसमेत पठाइ सकेको छ।
रेशम चौधरीलाई छुटाउन सर्वोच्चले पठायो अर्को पत्र, यसअघि पत्र काट्ने शाखा अधिकृत पक्राउ
बुधबार, वैशाख १७, २०८२
सर्वोच्चको मुद्दा तथा रिट शाखाका शाखा अधिकृत महिमानसिंह विष्टले चौधरीलाई पक्राउ गर्न पत्र जारी गरेका थिए। जसलाई प्रहरीले कार्यान्वयन गर्दै चौधरीलाई पक्राउ गरेको थियो।
अदालतमा विचाराधीन मुद्दाबारे नबोल्न गगन थापालाई सर्वोच्चको आदेश
बुधबार, वैशाख १७, २०८२
नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई अदालतमा विचाराधीन मुद्दाका बारेमा अभिव्यक्ति नदिन सर्वोच्च अदालतले आदेश जारी गरेको छ ।
३० हजार घुस लिने सईविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता
मंगलबार, वैशाख १६, २०८२
रूपन्देहीको दुर्गौलिया नाका हुँदै भारतबाट अवैध रूपमा घरायसी सामान भित्र्याउन सहजीकरण गरिदिने भन्दै सेवाग्राहीबाट ३० हजार घुस लिइसकेको अवस्थामा उनलाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको थियो।
काँग्रेस महामन्त्री गगन थापाविरुद्ध अदालतको अवहेलना मुद्दा न्यायाधीश मल्ल र पाण्डेयको इजलासमा सुनुवाइ हुँदै
मंगलबार, वैशाख १६, २०८२
सर्वोच्च अदालतमा आज नेपाली काँग्रेसका महामन्त्री गगन थापाविरुद्ध अदालतको अवहेलना मुद्दामा आज सुनुवाइ हुँदै छ । न्यायाधीश सपना प्रधान मल्ल र नित्यानन्द पाण्डेको संयुक्त इजलासमा प्रारम्भिक सुनुवाइको लागी पेशी तोकिएको छ ।
काँग्रेस महामन्त्री गगन थापाविरुद्ध अदालतको अवहेलना मुद्दामा आज सुनुवाइ हुँदै
मंगलबार, वैशाख १६, २०८२
पाली काँग्रेसका महामन्त्री गगन थापाविरुद्ध अदालतको अवहेलना मुद्दाको पेशी तोकिएको छ । आइतबार अधिवक्ताहरू अनन्तराज लुइँटेल, अभिमा उप्रेती र विशाल थापाले दर्ता गरेको अदालतको अवहेलना मुद्धामा प्रारम्भिक सुनुवाइको लागि आज पेशी तोकिएको हो ।
कक्षा १२ को परीक्षा तोकिएकै समयमा गर्न सर्वोच्चको आदेश
बिहीबार, वैशाख ११, २०८२
अधिवक्ताद्वय श्रवण कुमार चौधरी र र माधवराज शर्मा पोख्रेलले दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायाधीश नहकुल सुवेदीको इजलासले कक्षा १२ को परीक्षा नसार्न आदेश दिएको हो ।
तीन दिन भित्र शिक्षकहरूलाई विद्यालय फर्कन सर्वोच्चको आदेश
बिहीबार, वैशाख ११, २०८२
सर्वोच्च अदालतका न्यायाधीश डा. नहकुल सुवेदीको इजलासले बिहीबार अन्तरिम आदेश दिँदै सरकारलाई आन्दोलनरत शिक्षकको माग तीन दिन भित्रमा पुरा गरी विद्यालय पठाउने वातावरण बनाउन आदेश दिएको हो ।
रवि लामिछानेको निवेदनको सुनुवाइ संयुक्त इजलासमा हुने
मंगलबार, वैशाख ९, २०८२
हाल जिल्ला कारागार कार्यालय रूपन्देहीमा थुनामा रहेका लामिछानेको तर्फबाट उनकी श्रीमती निकिता पौडेलले गैरकानुनी थुनामा राखिएको दाबीसहित सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण रिट दायर गरेकी थिइन्।
स्व.रामनारायण मिश्र स्मारक निर्माण विवादमा, अदालतले दियो काम रोक्न आदेश
आइतबार, वैशाख ७, २०८२
नेपाल सरकारको सहरी योजना तथा भवन निर्माण मापदण्ड २०७५ अनुसार पोखरी वा जलाशयको डिलबाट कम्तीमा ५ मिटर दूरीमा मात्र भवन निर्माण गर्न मिल्ने स्पष्ट व्यवस्था छ । तर, रामनारायण मिश्र स्मारक समितिद्वारा अगाडि बढाइएको निर्माण कार्यले यो मापदण्ड उल्लंघन गर्दै पोखरीको संरचनामै क्षति पुर्याउने गरी निर्माण गरिरहेको देखिएको छ ।
साताको लोकप्रिय

