Harsamaya
राजस्व चुहावट कसुरमा अलिम इन्टरप्राइजेजका सञ्चालकविरुद्ध मुद्दा दायर (विज्ञप्तिसहित)
राजस्व चुहावट कसुरमा अलिम इन्टरप्राइजेजका सञ्चालकविरुद्ध मुद्दा दायर (विज्ञप्तिसहित) राजस्व अनुसन्धान विभागले राजस्व अनुसन्धान कार्यालय बुटवलमार्फत बुटवल उपमहानगरपालिका–५ नेपालगञ्ज रोडस्थित अलिम इन्टरप्राइजेजका सञ्चालक अलिम मियाँविरुद्ध राजस्व चुहावट कसुरमा मुद्दा दायर गरेको छ । विभागले अलिम इन्टरप्राइजेजका सञ्चालक मियाँले बिनास्रोतका भन्सार चोरीपैठारी गरिएका मालवस्तुको कारोबार गरी भन्सार महसुल, मूल्य अभिवृद्धि कर बिलविजक जारी नगरी मूल्य अभिवृद्धि कर तथा आयकर छलेर...
जिल्ला अदालतले तोकेको धरौटी बदरको माग गर्दै लामिछाने पुगे उच्च अदालत 
जिल्ला अदालतले तोकेको धरौटी बदरको माग गर्दै लामिछाने पुगे उच्च अदालत  सोमबार उच्च अदालत पोखरा पुगेर लामिछानेले साधारण तारेखमा बसी मुद्दा पुर्पक्ष गरि पाउँ भनी निवेदन दर्ता गराएका हुन् । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पुस २५ मा लामिछानेलाई कास्की जिल्ला अदालतले ६५ लाख धरौटीमा छाड्न आदेश दिएको थियो।
रूपन्देही अदालतले माग्यो रविलाई एक करोड धरौटी
रूपन्देही अदालतले माग्यो रविलाई एक करोड धरौटी बुटवलको सुप्रिम सहकारीमा बचतकर्ताले राखेको रकम अनियमित तरिकाले चलाएको आरोपमा पक्राउ परेका लामिछानेविरुद्ध इलाका प्रहरी कार्यालय, बुटवलले अनुसन्धान गरेको थियो। त्यसैका आधारमा जिल्ला अदालत, रुपन्देहीमा मुद्दा दर्ता भएको थियो।
रवि लामिछानेको थुनछेक बहस आज पनि, आजै आदेश आउने
रवि लामिछानेको थुनछेक बहस आज पनि, आजै आदेश आउने प्रहरीले सुप्रिम सहकारीबाट १४ करोड २९ लाख रुपैयाँभन्दा बढी रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा गएको र २ करोड रुपैयाँ भने रवि लामिछानेको नाममा ऋण गएको भेटिए पछि उनी माथि उजुरी गरिएको हो ।
रवि लामिछानेको थुनछेक बहस आज पनि सकिएन
रवि लामिछानेको थुनछेक बहस आज पनि सकिएन बिहीबार बिहानदेखि सुरु भएको थुनछेक बहस आज पनि नसकिएपछि आइतबार १०:३० बजे उपस्थित हुनेगरी लामिछानेलाई परिवार र कानुन व्यवसायीको जिम्मामा पठाइएको जिल्ला अदालतका स्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले बताए । 
रवि लामिछाने आज पनि अदालतमा उपस्थित हुँदै
रवि लामिछाने आज पनि अदालतमा उपस्थित हुँदै पुर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछाने आज पनि अदालतमा उपस्थित हुँदैछन् । बिहीबार रुपन्देही जिल्ला अदालतमा लामिछानेविरुद्धको थुनछेक मुद्दामा सरकारी वकिलको बहस सकिएको हो,  पीडित पक्षको दुई  वकिलको बहस भने बाँकी रहेकाले शुक्रबार पनि उनी अदालतमा उपस्थित हुन लागेका हुन् ।
सांसद गुरुङको निलम्बन फुकुवा गर्ने निर्णय पुनरावलोकन हुने
सांसद गुरुङको निलम्बन फुकुवा गर्ने निर्णय पुनरावलोकन हुने आदेशमा भनिएको छ, ‘रिट निवेदनमा २०७९ भदौ २२ गते यस अदालतबाट प्रतिपादन भएका कानुनी सिद्धान्तसमेतको प्रतिकूलताको प्रश्न सन्निहीत रहेको देखिँदा प्रस्तुत निवेदनमा न्याय प्रशासन ऐन, २०७३ को दफा ११(२) को खण्ड (ख) बमोजिम पुनरावलोकनको अनुमति प्रदान गरिएको छ ।’ 
रबि लामिछाने आज पनि अदालतमा उपस्थित हुदैँ
रबि लामिछाने आज पनि अदालतमा उपस्थित हुदैँ पुर्व उपप्रधान तथा गृहमन्त्री रबि लामिछाने आज पनि अदालतमा उपस्थित हुदैँछन् ।  सहकारी ठगीमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछाने हिजो हाजिरी जमानीमा रिहा भए पनि आजवाट हुने थुनछेक बहसका लागि उपस्थित हुन लागेका हुन । 
रविको बयान सकियो, थुनछेक बहस आज नहुने
रविको बयान सकियो, थुनछेक बहस आज नहुने रुपन्देही जिल्ला अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान सकिए पनि थुनछेक बहस आज नहुने भएको छ।
रबि लामिछाने आज रूपन्देही अदालतमा उपस्थित हुदैँ
रबि लामिछाने आज रूपन्देही अदालतमा उपस्थित हुदैँ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज रूपन्देही अदालतमा उपस्थित हुदैँछन् । बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा बयान दिन उनी आज अदालतमा उपस्थित हुदैँछन ।
रवि लामिछानेसहित सात जना फेरि थुनामै जान सक्ने
रवि लामिछानेसहित सात जना फेरि थुनामै जान सक्ने उच्च अदालत पोखराका न्यायाधीश राजुकुमार खतिवडाको इजलासले मंगलबार कैफियत प्रतिवेदन झिकाउन आदेश दिएको छ। यो आदेशले जिल्ला अदालतले गरेको निर्णयको वैधानिकता र प्रक्रियाको पुनरावलोकन गर्ने संकेत गर्दछ।
आठ जनालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर (अदालतकाे फैसलासहित)
आठ जनालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर (अदालतकाे फैसलासहित) विशेष अदालत काठमाडौँले मालपोतका कार्यालय प्रमुखसहित ८ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ ।  मालपोत कार्यालय, टीकापुर कैलालीका तत्कालीन कार्यालय प्रमुख मोहन स्नेही रसाइलीसहित ८ जना भ्रष्टाचार मुद्दामा दोषी ठहरिएका हुन् ।  
Weather Update