Harsamaya
सर्वोच्च अदालतले आइतबारदेखि नियमित सुनुवाई सुरु गर्ने
सर्वोच्च अदालतले आइतबारदेखि नियमित सुनुवाई सुरु गर्ने बिहिबार एक विज्ञप्ती जारी गर्दै आकस्मिक पूर्ण बैठकको निर्णयानुसार भदौ २९ गते आइतबारदेखि बन्दी प्रत्यक्षीकरणका निवेदनको दर्ता तथा नियमित सुनुवाई गर्ने कार्य प्रारम्भ हुने निर्णय सर्वसाधारण सबैको जानकारी गराएको हो ।
महिला सरकारी वकीलहरूको प्रथम राष्ट्रिय सम्मेलन हुँदै (भिडियोसहित)
महिला सरकारी वकीलहरूको प्रथम राष्ट्रिय सम्मेलन हुँदै (भिडियोसहित) महान्यायाधिवक्ताको कार्यालयको आयोजनामा ‘महिला सरकारी वकीलको सशक्तीकरण ः फौजदारी न्याय प्रणालीको सुदृढीकरण’ भन्ने मूल नाराका साथ महिला सरकारी वकीलहरूको प्रथम राष्ट्रिय सम्मेलन आगामी भदौ २३ गते काठमाडौंको नेपाल प्रहरी क्लब, भृकुटीमण्डपमा हुने भएको छ ।
प्रधानमन्त्री ओली सरकारको वैद्यानिकता विवाद,  सर्वोच्चले गर्यो समर्थन फिर्ताको कागजात झिकाउन आदेश
प्रधानमन्त्री ओली सरकारको वैद्यानिकता विवाद, सर्वोच्चले गर्यो समर्थन फिर्ताको कागजात झिकाउन आदेश नागरिक उन्मुक्ति पार्टीले सरकारबाट समर्थन फिर्ता लिएको भनी संसद् सचिवालयमा पठाएको पत्र र पुनः समर्थन गरेको पत्र झिकाउन आदेश दिएको हो ।  साथै नागरिक उन्मुक्ति पार्टीबाट सरकारमा सहभागी मन्त्री अरुणकुमार चौधरीले राजीनामा दिएको आधिकारिक पत्र झिकाउन अदालतले आदेश गरेको छ।
पूर्वमुख्यसचिव अर्यालसहित १२ जनालाई सफाइ दिने विशेषको फैसलाविरूद्ध सर्वोच्च पुग्योअख्तियार
पूर्वमुख्यसचिव अर्यालसहित १२ जनालाई सफाइ दिने विशेषको फैसलाविरूद्ध सर्वोच्च पुग्योअख्तियार आयोगले अर्याल सञ्चार मन्त्रालयको सचिव हुँदा अन्तःशुल्क स्टिकर छपाइमा हिनामिना भएको भन्दै अर्यालसहित १२ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । आयोगले जनही ३८ करोड ६७ लाख १७ हजार ६ सय ४० रुपैयाँ बिगो दाबी गरेको थियो ।
मैना सुनुवार हत्या मुद्दाको निर्णय सुनाउने पेसी स्थगित, आज पनि भएन फैसला
मैना सुनुवार हत्या मुद्दाको निर्णय सुनाउने पेसी स्थगित, आज पनि भएन फैसला २०७४ वैशाख ३ मा १५ वर्षीय किशोरी मैना सुनुवारको हत्यामा दोषी ठहर्‍याउँदै काभ्रे जिल्ला अदालतका न्यायाधीश मेदिनीप्रसाद पौडेलको इजलासले महासेनानी बबी खत्री, सहसेनानीहरू अमिल पुन र सुनिलप्रसाद अधिकारीलाई जन्मकैदको फैसला सुनाएको थियो । 
न्यायाधीश नियुक्तिको ८० प्रतिशत प्रक्रियामा कुनै समस्या छैन : प्रधानन्यायाधीश राउत (भिडियोसहित)
न्यायाधीश नियुक्तिको ८० प्रतिशत प्रक्रियामा कुनै समस्या छैन : प्रधानन्यायाधीश राउत (भिडियोसहित) ‘देशमा मान्छेले कामै नगरिकन पनि पहिलेबाटै दुष्टको रूप बनाएको हुन्छन्,’ उनले भने, ‘पहिला काम गर्न दिनुहोस्, अनि मात्रै मूल्यांकन गर्नुहोस्, ठिक भयो कि भएन भनेर ।’
सर्लाहीको बागमती नगरपालिकाका  मेयर  थापा भ्रष्टाचार मुद्दामा दोषी ठहर, ८ वर्ष कैद र १० करोड रुपैयाँ जरिवाना
सर्लाहीको बागमती नगरपालिकाका मेयर थापा भ्रष्टाचार मुद्दामा दोषी ठहर, ८ वर्ष कैद र १० करोड रुपैयाँ जरिवाना साउन २१ मा विशेष अदालतले प्रतिवादीहरू थापा, विमलकुमार पोखरेल र सागर पौडेलले नदीजन्य पदार्थमा हानी नोक्सानी गरेको ठहर गरेको थियो ।
‘नागरिकताको मुद्दालाई सर्वोच्चले उच्च प्राथमिकतामा राखेको छ’
‘नागरिकताको मुद्दालाई सर्वोच्चले उच्च प्राथमिकतामा राखेको छ’ सर्वोच्च अदालत रजिस्ट्रार भद्रकाली पोखरेलले नागरिकता सम्बन्धी मुद्दालाई अदालतले उच्च प्राथमिकतामा राखेको बताएका छन् ।  
भदौ ८ गते मैना सुनुवार हत्या प्रकरणमा फौसला सुनाउँदै सर्वोच्च
भदौ ८ गते मैना सुनुवार हत्या प्रकरणमा फौसला सुनाउँदै सर्वोच्च काभ्रे जिल्ला अदालतको उक्त फैसला  विरुद्ध  सेना प्राड विभागका तर्फबाट सहसेनानी सरोज रेग्मीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । नेपाली सेनाले जिल्ला अदालतको फैसला खारेजीको माग गर्दै मुद्दा दायर गरेसँगै २०८० भदौ ७ गते मैनाकी आमा देवी सुनुवारले सेनाका तीन अधिकारीलाई विपक्षी बनाउँदै कर्तव्य ज्यान कसुरमा मुद्दा दर्ता गराएकी...
माधवकुमार नेपाललाई वारेस राख्ने सुविधा दिन अस्वीकार 
माधवकुमार नेपाललाई वारेस राख्ने सुविधा दिन अस्वीकार  राजनीतिक कार्यक्रमको सिलसिलामा देशका विभिन्न स्थानमा पुग्नुपर्ने भन्दै पूर्वप्रधानमन्त्री नेपालले वारेश राख्ने सुविधा दिन माग गर्दै निवेदन दिएका थिए ।
बाँसको टेबुल र कुर्सी बोकेर मेयर तीर्थराज भट्टराई सर्वोच्चमा [भिडियो]
बाँसको टेबुल र कुर्सी बोकेर मेयर तीर्थराज भट्टराई सर्वोच्चमा [भिडियो] बाँसको सदुपयोगबाट स्थानीय स्तरमा साना घरेलु उद्योग सञ्चालन गरी विदेश पलायन हुने युवालाई स्वरोजगार बनाई आयआर्जनको बाटो खोल्न सकिने भएकाले यसका लागि सरकारले नीति निर्माण र कार्यान्वयन गर्नुपर्ने माग राख्दै आएका उनले ध्यानाकर्षण पत्र समेत बुझाएका थिए । सो क्रममा रावतले नयाँ सोच र अवधारणाको प्रशंसा गरे । 
उच्च अदालत पाटन हेटौंडा इजलासबाट ७२ प्रतिशत मुद्दा फछर्यौट
उच्च अदालत पाटन हेटौंडा इजलासबाट ७२ प्रतिशत मुद्दा फछर्यौट उच्च अदालत पाटन हेटौंडा इजलासले आर्थिक वर्ष २०८१/०८२ मा दर्ता भएका कुल मुद्दामध्ये ७२ प्रतिशत मुद्दा फछर्यौट गर्न सफल भएको छ ।
Weather Update