Harsamaya
माधवकुमार नेपाललाई वारेस राख्ने सुविधा दिन अस्वीकार 
माधवकुमार नेपाललाई वारेस राख्ने सुविधा दिन अस्वीकार  राजनीतिक कार्यक्रमको सिलसिलामा देशका विभिन्न स्थानमा पुग्नुपर्ने भन्दै पूर्वप्रधानमन्त्री नेपालले वारेश राख्ने सुविधा दिन माग गर्दै निवेदन दिएका थिए ।
बाँसको टेबुल र कुर्सी बोकेर मेयर तीर्थराज भट्टराई सर्वोच्चमा [भिडियो]
बाँसको टेबुल र कुर्सी बोकेर मेयर तीर्थराज भट्टराई सर्वोच्चमा [भिडियो] बाँसको सदुपयोगबाट स्थानीय स्तरमा साना घरेलु उद्योग सञ्चालन गरी विदेश पलायन हुने युवालाई स्वरोजगार बनाई आयआर्जनको बाटो खोल्न सकिने भएकाले यसका लागि सरकारले नीति निर्माण र कार्यान्वयन गर्नुपर्ने माग राख्दै आएका उनले ध्यानाकर्षण पत्र समेत बुझाएका थिए । सो क्रममा रावतले नयाँ सोच र अवधारणाको प्रशंसा गरे । 
उच्च अदालत पाटन हेटौंडा इजलासबाट ७२ प्रतिशत मुद्दा फछर्यौट
उच्च अदालत पाटन हेटौंडा इजलासबाट ७२ प्रतिशत मुद्दा फछर्यौट उच्च अदालत पाटन हेटौंडा इजलासले आर्थिक वर्ष २०८१/०८२ मा दर्ता भएका कुल मुद्दामध्ये ७२ प्रतिशत मुद्दा फछर्यौट गर्न सफल भएको छ ।
उच्च अदालत जनकपुरद्वारा ६६.०५ प्रतिशत  मुद्दा फछ्र्यौट
उच्च अदालत जनकपुरद्वारा ६६.०५ प्रतिशत  मुद्दा फछ्र्यौट उच्च अदालत जनकपुरले गत आर्थिक वर्षमा ६६.०५ प्रतिशत मुद्दा फछ्र्यौट गरेको जनाएको छ ।
धनुषा जिल्ला अदालतद्वारा १० वर्ष यताकै सबै भन्दा बढी मुद्दा फर्छ्यौट
धनुषा जिल्ला अदालतद्वारा १० वर्ष यताकै सबै भन्दा बढी मुद्दा फर्छ्यौट नयाँ तथा पुराना मुद्दाहरू कुल ९ हजार ९ सय ३२ रहेकोमा जिल्ला अदालतले सार्वजनिक गरेको ३० गतेसम्मको तथ्याङ्क अनुसार जम्मा ५ हजार ६ सय ४९ वटा मुद्दा फर्छ्यौट भएको छ ।
आधुनिक न्याय प्रणाली समृद्ध बनाउन न्यायिक मान्यता जोगाउनु पर्छ : प्रधानन्यायाधीश  [भिडियो]
आधुनिक न्याय प्रणाली समृद्ध बनाउन न्यायिक मान्यता जोगाउनु पर्छ : प्रधानन्यायाधीश  [भिडियो] उनले भने, ‘आधुनिक न्याय प्रणालीलाई गर्भिलो र समृद्ध बनाउनु छ भने हाम्रा न्यायिक मान्यता, न्यायिक सभ्यता, संस्कार, सम्पदा जोगाउनु पर्छ । यसको संरक्षण गर्नै पर्छ ।’
काठमाडौं अदालतबाट मुद्दाहरू शतप्रतिशत फैसला हुँदैन तर प्रगति राम्रो छ- न्यायाधीश पोखरेल [भिडियोसहित]
काठमाडौं अदालतबाट मुद्दाहरू शतप्रतिशत फैसला हुँदैन तर प्रगति राम्रो छ- न्यायाधीश पोखरेल [भिडियोसहित] उनले भने, ‘सुरु मुद्दामा जति कार्यविधि जटिलता छ त्यति नै फैसला कार्यान्वयनमा प्रक्रिया अपनाउनुपर्छ । बैकिङ कसुरका मुद्दाहरू धेरै कार्यान्वयनमा छन् । हामीले कार्यान्वयनमा प्राथमिकता दिएका छौ र गरेका छौ । पोहोरको भन्दा १५ सय बढि फछर्यौट भएका छन् ।
पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठ ‘हेमबहादुर मल्ल सम्मान’ले सम्मानित (भिडियोसहित)
पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठ ‘हेमबहादुर मल्ल सम्मान’ले सम्मानित (भिडियोसहित) नेपाल जनप्रशासन सङ्घले यस वर्ष ‘हेमबहादुर मल्ल सम्मान’ पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई प्रदान गरेको छ ।
उच्च अदालत पाटनले १८ महिनाभित्र सबै मुद्दा फर्छ्यौट गर्ने (भिडियोसहित)
उच्च अदालत पाटनले १८ महिनाभित्र सबै मुद्दा फर्छ्यौट गर्ने (भिडियोसहित) उच्च अदालत पाटनका मुख्य न्यायाधीश लालबहादुर कुँवरले अदालतको समग्र प्रगती सकारात्मक रहेको बताएका छन् । बिहीबार सञ्चारकर्मीहरुसँगको अन्तरक्रियामा उनले अदालतले निर्धारित लक्ष्यहरू योजनाअनुसार हासिल गर्दै गएको जानकारी दिएका हुन् ।
विशेष अदालतले प्राप्त गऱ्यो आइएसओ प्रमाणपत्र, न्यायीक ईतिहासकै पहिलो सफलता (भिडियोसहित)
विशेष अदालतले प्राप्त गऱ्यो आइएसओ प्रमाणपत्र, न्यायीक ईतिहासकै पहिलो सफलता (भिडियोसहित) विशेष अदालतले गुणस्तर मापदण्डको अन्तर्राष्ट्रिय चिन्ह आइएसओ को प्रमाणपत्र प्राप्त गरेको छ । 
हेमबहादुर मल्ल सम्मान पूर्वप्रधान न्यायाधीश श्रेष्ठलाई प्रदान गरिने (भिडियोसहित)
हेमबहादुर मल्ल सम्मान पूर्वप्रधान न्यायाधीश श्रेष्ठलाई प्रदान गरिने (भिडियोसहित) नेपाल जन–प्रशासन संघले यस वर्ष हेमबहादुर मल्ल सम्मान–२०८० पूर्व प्रधान न्यायाधीश कल्याण श्रेष्ठलाई प्रदान गर्ने भएको छ ।
नवनियुक्त न्यायाधीशहरूले गरे सपथ ग्रहण [भिडियो]
नवनियुक्त न्यायाधीशहरूले गरे सपथ ग्रहण [भिडियो] ‘न्यायिक सेवा छिटोछरितो प्रभावकारी बनाउन सरकारले दिएको दायित्व निर्वाह गर्नुपर्नेछ । संविधानले व्यवस्था गरेको २१ जना मध्ये अहिले हामी २० जना भएका छौं । अब २० जनाले काम गर्दा परिणाम राम्रो आउनेछ । एकदमै उर्जावान न्यायाधीशहरूलाई नियुक्त गर्ने अवसर मिलेको छ ।’
Weather Update