Harsamaya
वर्तमान सरकार गठनको प्रक्रिया नै असंवैधानिक : रमेश बडाल
वर्तमान सरकार गठनको प्रक्रिया नै असंवैधानिक : रमेश बडाल नेपाल बार एशोसिएशनको स्थापना दिवस ‘७०औँ बार दिवस’का अवसरमा आयोजित शुभकामना आदान–प्रदान तथा संस्थापकमा माल्यार्पण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश
रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश उच्च अदालतकै आदेशले उनी गत २०८१ चैत्र २२ गते काठमाडौंबाट पक्राउ परेका थिए । लामिछाने अहिले ललितपुरको नख्खु कारागारमा छन् ।
पूर्वसचिव भीम उपाध्यायलगायतविरुद्ध सर्वोच्च पुग्यो अख्तियार
पूर्वसचिव भीम उपाध्यायलगायतविरुद्ध सर्वोच्च पुग्यो अख्तियार मेलम्ची खानेपानी विकास आयोजनाको भ्रष्टाचार मुद्दामा संलग्न अभियुक्तहरुलाई विशेष अदालतले दिएको पूर्ण र आंशिक सफाइप्रति असन्तुष्टि जाहेर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग आइतबार पुनरावेदनसहित सर्वोच्च अदालत गएको छ । विशेष अदालतले गत भदौ १६ गते गरेको फैसला ‘त्रुटिपूर्ण’ भएको जिकिरसहित सर्वाेच्च अदालतमा पुनरावेदनमा गएको हो ।
न्यायाधीश समाजले भन्यो ‘न्यायपालिकामाथि पूर्वाग्रही र तथ्यहीन आलोचना भइरहेको छ’
न्यायाधीश समाजले भन्यो ‘न्यायपालिकामाथि पूर्वाग्रही र तथ्यहीन आलोचना भइरहेको छ’ न्यायाधीश समाज, नेपालले न्यायपालिका तथा न्यायकर्मीहरूमाथि पछिल्ला दिनहरूमा विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत भइरहेका आक्रामक टिप्पणी र आलोचनाप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ।
 प्रतिनिधिसभा पुर्नस्थापनाको माग गर्दै कांग्रेसले दायर गरेको रिट दर्ता
 प्रतिनिधिसभा पुर्नस्थापनाको माग गर्दै कांग्रेसले दायर गरेको रिट दर्ता उक्त रिटको पेसी पुस २ गतेका लागि तोकिएको कोइरालाले जानकारी दिए । प्रतिनिधिसभा पुर्नस्थापनको माग गर्दै कांग्रेसले शुक्रबार सर्वोच्चमा रिट पेस गरेको थियो । 
हितेन्द्रलाई विद्युत् प्राधिकरणमा पुनर्बहाली गर्न सर्वोच्चको परमादेश
हितेन्द्रलाई विद्युत् प्राधिकरणमा पुनर्बहाली गर्न सर्वोच्चको परमादेश सर्वोच्च अदालतले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदमा हितेन्द्रदेव शाक्यलाई पुनर्वहाली गर्न सरकारका नाममा परमादेश जारी गरेको छ।
प्रतिनिधिसभा पुनर्स्थापनाको माग लिएर कांग्रेस पुग्यो सर्वोच्च
प्रतिनिधिसभा पुनर्स्थापनाको माग लिएर कांग्रेस पुग्यो सर्वोच्च यसअघि नेकपा एमालेले पनि प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै रिट निवेदन दिएको छ ।
कानुनहरुले पहिला विभेदको कुरा गर्यो तर हिंसाको कुरा गरेन - सपना प्रधान मल्ल [भिडियो]
कानुनहरुले पहिला विभेदको कुरा गर्यो तर हिंसाको कुरा गरेन - सपना प्रधान मल्ल [भिडियो] उनले पुरुष पनि पीडित हुन सक्ने भन्दै सबै पुरुष दोषी हुन भन्ने पूर्वाग्रह राख्न नहुने बताए ।
हेटौँडामा भोलीबाट सुरु हुने भनिएको सडक विस्तार तत्काल रोक्न   सर्वोच्चको आदेश
हेटौँडामा भोलीबाट सुरु हुने भनिएको सडक विस्तार तत्काल रोक्न सर्वोच्चको आदेश सर्वोच्चका न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले दिएको अन्तरिम आदेशमा रिटमा विपक्षी बनाइएको सडक डिभिजन कार्यालय हेटौँडा मकवानपुर, संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौँका नाममा अन्तरिम आदेश दिइएको हो ।
मधेसका मुख्यमन्त्री  यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन सर्वोच्चको आदेश
मधेसका मुख्यमन्त्री यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन सर्वोच्चको आदेश सर्वोच्च अदालतका न्यायाधिशद्धय नित्यानन्द पाण्डेय र हरिप्रसाद फुयाँलको संयुक्त इजलासले मुख्यमन्त्री यादवले २४ घण्टाभित्र विश्वासको मत प्राप्त गर्न नसकेमा संविधानको धारा १६८ को २ बमोजिम सरकार गठन गर्न परमादेश जारी गरेको हो । 
मधेशका मुख्यमन्त्री यादवको रिटमा आज पनि सुनुवाइ
मधेशका मुख्यमन्त्री यादवको रिटमा आज पनि सुनुवाइ मधेश प्रदेश सभाका ७४ सांसद संविधानको धारा १६८ को उपधारा ३ बमोजिम सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गर्ने प्रदेश प्रमुखको निर्णयविरूद्ध सर्वोच्चमा रिट दायर गरेका थिए । 
२० लाख धरौटी बुझाएर रिहा भए पूर्वसभामुख महरा
२० लाख धरौटी बुझाएर रिहा भए पूर्वसभामुख महरा पूर्वसभामुख कृष्णबहादुर महरा धरौटी बुझाएर रिहा भएका छन् । 
Weather Update