Harsamaya
१० न्यायाधीशको सरुवा, २० को पदस्थापन (सूचीसहित)
ग्राफिक्सः हर समय/harsamaya

काठमाडौं- १० जिल्ला न्यायाधीशको सरुवा र २० जिल्ला न्यायाधीशको पदस्थापन सिफारिस भएको छ । बुधबार बसेको न्यायपरिषद् बैठकले उक्त निर्णय गरेको हो । 

यस्तै, आजको बैठकले अन्य २० जिल्ला न्यायाधीशको पदस्थापनका लागि सिफारिस गरेको छ।

बैठकले उपभोक्ता अदालत काठमाडौंको अध्यक्षमा काठमाडौं जिल्ला अदालतका न्यायाधीश डा. दिवाकर भट्टलाई तोक्न परामर्श दिने तथा बीमा ऐन २०७९ को दफा १४७ को उपदफा (१)को कसुरसम्बन्धी मुद्दाको कारबाही र किनारा गर्ने प्रयोजनार्थ ७७ वटा जिल्ला अदालतलाई तोक्न परामर्श दिने निर्णय पनि गरेको छ।

प्रकाशित मिति: बुधबार, माघ २१, २०८२  २०:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update