Harsamaya
स्वास्थ्य मन्त्रालयले जारी गरेको एकीकृत एम्बुलेन्स सञ्चालन कार्यविधिका कारण विरामीहरुलाई समस्या भयो : जनार्दन शर्मा (भिडियोसहित)
स्वास्थ्य मन्त्रालयले जारी गरेको एकीकृत एम्बुलेन्स सञ्चालन कार्यविधिका कारण विरामीहरुलाई समस्या भयो : जनार्दन शर्मा (भिडियोसहित) नेकपा (माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले स्वास्थ्य मन्त्रालयले जारी गरेको एकीकृत एम्बुलेन्स सञ्चालन कार्यविधिका कारण एम्बुलेन्स सेवा अचानक अवरुद्ध हुँदा विरामीहरुले सेवा पाउने अवस्था नरहेको बताएका छन् ।
एमालेको दोस्रो विधान महाधिवेशन भाद्र २० देखि गोदावरीमा (भिडियोसहित)
एमालेको दोस्रो विधान महाधिवेशन भाद्र २० देखि गोदावरीमा (भिडियोसहित) नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दोस्रो विधान महाधिवेशन भाद्र २० गतेदेखि ललितपुरको गोदावरीस्थित सनराइज हलमा सुरु हुँदैछ । ऐतिहासिक रूपमा लिइएको यो अधिवेशन पार्टीको सांगठानिक सुदृढीकरण र भावी कार्यदिशा निर्धारणमा केन्द्रित हुनेछ ।
पूर्वराष्ट्रपति भण्डारीको सदस्यता निर्णयमाथि मात्रै असहमति हो : महासचिव पोखरेल (भिडियोसहित)
पूर्वराष्ट्रपति भण्डारीको सदस्यता निर्णयमाथि मात्रै असहमति हो : महासचिव पोखरेल (भिडियोसहित) नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टीका उपाध्यक्ष युवराज ज्ञवाली र सुरेन्द्र पाण्डेले उठाएको असहमति पूर्वराष्ट्रपति विद्या भण्डारीलाई पार्टी सदस्यता दिनुहुने निर्णयमाथिमात्र भएको स्पष्ट पारेका छन् ।
Weather Update