Harsamaya
डा.कुमार शर्मा आचार्य भन्छन् : पत्रकारको काम तथ्य प्रस्तुत गर्ने हो, विवादमा जाने होइन [भिडियोसहित]
डा.कुमार शर्मा आचार्य भन्छन् : पत्रकारको काम तथ्य प्रस्तुत गर्ने हो, विवादमा जाने होइन [भिडियोसहित] यस वर्षको विश्व प्रेस स्वतन्त्रता दिवस विशेष रूपमा डिजिटल युगमा पत्रकारिताको परिवर्तन, सामाजिक सञ्जालको प्रभाव, र सूचना प्रवाहको तीव्र गतिसँग सम्बन्धित चुनौतीहरूमा केन्द्रित छ ।
काठमाडौं महानगरको शिक्षा : तीन अर्बभन्दा बढी बजेट र ‘डिजिटल’ कक्षाकोठा (भिडियोसहित)
काठमाडौं महानगरको शिक्षा : तीन अर्बभन्दा बढी बजेट र ‘डिजिटल’ कक्षाकोठा (भिडियोसहित) छात्रवृत्तिबारे जानकारी दिँदै उनले गत वर्ष मात्रै महानगरले करिब २२ हजारभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराएको बताए । यस वर्ष पनि पारदर्शी छनोट प्रक्रिया अपनाएर विपन्न, दलित, जनजाति, अल्पसंख्यक तथा आर्थिक रूपमा कमजोर विद्यार्थीलाई प्राथमिकतामा राखिनेछ ।
प्लास्टिक सर्जरी केवल सौन्दर्य होइन, पुनर्निर्माणको महत्वपूर्ण विधा हो : डा. अनुप थापा (भिडियोसहित)
प्लास्टिक सर्जरी केवल सौन्दर्य होइन, पुनर्निर्माणको महत्वपूर्ण विधा हो : डा. अनुप थापा (भिडियोसहित) उनले प्लास्टिक सर्जरीको कुनै निश्चित अंग वा शरीर प्रणाली नहुने भन्दै यो टाउकोदेखि खुट्टासम्म शरीरको जुनसुकै भागमा आवश्यकताअनुसार गर्न सकिने शल्यक्रिया भएको धारणा राखे ।
Weather Update