शिक्षा र स्वास्थ्य सम्बन्धी राम्रो कानुन बन्न नसक्नु दुःखद् : डा.यादव (भिडियोसहित)
बिहीबार, भदौ १२, २०८२
पूर्वराष्ट्रपति डा.रामवरण यादवले देशमा शिक्षा र स्वास्थ्य सम्बन्धी राम्रो कानून बन्न नसकेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
समाजवादका लागि सदाचार नीति ल्याउन खोजिएको हो : अध्यक्ष दाहाल (भिडियोसहित)
बुधबार, भदौ ११, २०८२
राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले संविधानमा भने अनुसारको समाजवादका लागि सदाचार नीति ल्याउन खोजिएको बताएका छन् ।
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक
बुधबार, भदौ ११, २०८२
गत सोमबार बसेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक भएको छ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले उक्त निर्णय बुधबार (आज) सार्वजनिक गरेका हुन् ।
साताको लोकप्रिय
