समाधानतर्फ डेडिकेटेड र ट्रंकलाइन बक्यौता विवाद
बुधबार, कात्तिक १९, २०८२
डेडिकेटेड र ट्रंकलाइनको महसुलसम्बन्धी विवाद क्रमशः समाधानको दिशामा पुगेको छ । उद्योगी तथा व्यवसायीले प्राधिकरणले तय गरेको २८ वटा किस्तामध्ये पहिलो किस्ता सर्तसहित तिर्न तयार भएपछि विवाद समाधान हुनेतर्फ अघि बढेको हो ।
एउटै वडामा पाँच जलविद्युत् आयोजना निर्माण
मंगलबार, कात्तिक १८, २०८२
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा पर्ने नारच्याङ भएर बग्ने नदीमा १६२ मेगावाट क्षमताका पाँच वटा जलविद्युत् आयोजना निर्माण भएका छन् ।
डेडिकेटेड र ट्रङ्कलाइन विवादमा मध्यमार्गी प्रस्ताव
सोमबार, कात्तिक १७, २०८२
अहिले करिब दुई दर्जन उद्योगको डेडिकेटेड र ट्रकलाइन प्रयोग गरेबापतको प्रिमियम रकम नबुझाएको भन्दै प्राधिकरणले विद्युत् लाइन काटेको छ ।
मन्त्री घिसिङको स्पष्टीकरण - ठूला उद्योगहरूको लाइन काट्ने कार्य व्यक्तिगत अहंकार होइन कानुनसम्मत
शनिबार, कात्तिक १५, २०८२
उनले यो व्यक्तिगत अहंकारको विषय नभएको र कानूनको पालना, संस्थाको प्रतिष्ठा र देशको शुद्धताको लागि गरिएको इमानदार प्रयास भएको बताए ।
२८३ मेगावाट विद्युत निर्यात अनुमति नवीकरण
बिहीबार, कात्तिक १३, २०८२
नेपाल विद्युत प्राधिकरणले २८३ मेगावाट विद्युत निर्यात अनुमति नविकरणका लागि स्वीकृति पाएको छ ।
नेपाल र भारतबीच ४०० केभी अन्तरदेशीय प्रसारण लाइन निर्माण सम्झौतामा हस्ताक्षर
बुधबार, कात्तिक १२, २०८२
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङ र भारतका भारतका विद्युतमन्त्री मनोहरलाल खट्ठरको उपस्थितमा बुधबार नयाँ दिल्लीमा सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
उर्जामन्त्री कुलमान घिसिङ र भारतका विद्युतमन्त्री मनोहरलाल खट्टरबीच भेटवार्ता
बुधबार, कात्तिक १२, २०८२
अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको आठौं महासभामा भाग लिन नयाँ दिल्ली गएका मन्त्री घिसिङ र भारतका समकक्षी खट्ठरबीच बुधबार भेटवार्ता भएको हो ।
नेपालको नवीकरणीय ऊर्जामा लगानी गर्न मन्त्री घिसिङको अपिल
मंगलबार, कात्तिक ११, २०८२
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले नेपालको जलविद्युत् एवम् सौर्यजस्ता नवीकरणीय ऊर्जामा लगानी गर्न अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेका छन्।
वीरगन्ज नाकाबाट इभीको आयात १३६ प्रतिशतले बढ्यो
शनिबार, कात्तिक ८, २०८२
वीरगन्ज भन्सार कार्यालयका अनुसार गत आर्थिक वर्षको पहिलो त्रैमासिकको तुलनामा चालु आवको सोही अवधिमा डिजल–पेट्रोलबाट चल्ने जिप, कार तथा भ्यानको आयात २४ प्रतिशतले घटेको छ ।
हुम्लामा ३३५ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण हुँदै
शुक्रबार, कात्तिक ७, २०८२
नदी प्रवाहमा आधारित सो आयोजना कर्णाली नदी बेसिनको एक प्रमुख आयोजना हो । बाह्रेमासे हिम नदीका रूपमा परिचित हुम्ला कर्णालीमा निर्माण हुने भएकाले पनि यस आयोजनालाई महत्त्वपूर्ण रूपमा हेरिएको हो ।
युवाको पहलमा कमलामाईको सडकमा २ सय ५ सडक बत्ती जडान
बिहीबार, कात्तिक ६, २०८२
सिन्धुलीको कमलामाई नगरपालिकामा युवाहरूको सक्रियतामा ‘उज्यालो वडा अभियान’ सुरु गरिएको छ ।
थप १० जलविद्युत् आयोजनालाई निर्माण अनुमति
बुधबार, कात्तिक ५, २०८२
विभागले हालसम्म कूल एक सय ८५ आयोजनालाई सर्वेक्षणको अनुमति दिएको छ । यस्तै विभागका कूल ५९ वटा परियोजनाले निर्माण अनुमतिपत्रका लागि आवेदन दिएका छन् । ती आयोजनाको कूल क्षमता १० हजार पाँच सय ३२ मेगावाट बराबर छ ।
विद्युत् महसुल नबुझाएको हेटौंडाको शिवम् सिमेन्ट उद्योगको लाइन काटियो
मंगलबार, कात्तिक ४, २०८२
हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१६ हटियामा रहेको शिवम सिमेन्ट उद्योगको विद्युत लाइन काटिएको छ ।
साताको लोकप्रिय

