Harsamaya
तिहारमा विद्युत् माग र आपूर्ति व्यवस्थापनको लागी मन्त्री घिसिङको अनुगमन
तिहारमा विद्युत् माग र आपूर्ति व्यवस्थापनको लागी मन्त्री घिसिङको अनुगमन सोमबार साँझ नेपाल विद्युत् प्राधिकरणको स्यूचाटारस्थित प्रेषण केन्द्रको भ्रमणमा ऊर्जा,जलस्रोत मन्त्रालयका सचिव चिरञ्जीवी चटौत, विद्युत् नियमन आयोगका अध्यक्ष रामप्रसाद धिताल, मन्त्रालयका सहसचिवहरू, विद्युत् विकास विभागका महानिर्देशन, प्राधिकरणका कार्यकारी निर्देशक, उप कार्यकारी निर्देशहरूलगायत टोलीले विद्युत् आपूर्तिको अवस्थाका बारेमा जानकारी लिएको थिए ।
तिहारमा सक्दो विद्युत खपत गर्नुहोस्, आपूर्तिमा कुनै समस्या छैन : राजन ढकाल (भिडियोसहित)
तिहारमा सक्दो विद्युत खपत गर्नुहोस्, आपूर्तिमा कुनै समस्या छैन : राजन ढकाल (भिडियोसहित) नेपाल विद्युत प्राधिकरणले नेपालीहरुको दोस्रो महान चाड तथा उज्यालोको पर्व तिहारमा विद्युत आपूर्तिमा कुनै पनि किसिमको समस्या नआउने दाबी गरेको छ ।
वक्यौता तिर्न नआउने उद्योगमा जतिबेला पनि लाइन काटिन सक्छ : प्राधिकरण
वक्यौता तिर्न नआउने उद्योगमा जतिबेला पनि लाइन काटिन सक्छ : प्राधिकरण ती उद्योगहरुमा कतिवेला लाइन काट्ने भनेर तय भएको छैन् तर यो तिहार भित्र जतिवेला पनि काटिन सक्छ,’ उनले भने ।
काठमाडौंका ६२ वटा चोकमा हाइ मास्ट लाइट जडान [भिडियोसहित]
काठमाडौंका ६२ वटा चोकमा हाइ मास्ट लाइट जडान [भिडियोसहित] महानगरपालिका र नेपाल विद्युत प्राधिकरण बिच सम्झौता गरेर सहरका मुख्य सडकमा आधुनिक सडक बत्ती जडान गरिएका छन् । 
 वक्यौता बाँकी नरहेको दाबी गर्दै उद्योगीहरूले पठाए प्रधानमन्त्रीलाई पत्र 
 वक्यौता बाँकी नरहेको दाबी गर्दै उद्योगीहरूले पठाए प्रधानमन्त्रीलाई पत्र  तथापि, प्राधिकरणले एकतर्फी हिसाबकिताबका आधारमा अनावश्यक वक्यौता देखाउँदै उद्योगहरूलाई दोषारोपण गरेको छ ।’
‘केही समय बिजुली नआउनु ‘लोडसेडिङ’ होइन, प्राविधिक समस्या मात्र हो’ [भिडियोसहित]
‘केही समय बिजुली नआउनु ‘लोडसेडिङ’ होइन, प्राविधिक समस्या मात्र हो’ [भिडियोसहित] साथै, संचालक समितिले २८ किस्तामा बक्यौता तिर्न सकिने व्यवस्था पनि गरेको छ ।
दुई ठुला अन्तरदेशीय प्रसारण लाइन निर्माणको बाटो खुल्यो
दुई ठुला अन्तरदेशीय प्रसारण लाइन निर्माणको बाटो खुल्यो दुईवटा ठुला नेपाल–भारत अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि बाटो खुलेको छ ।
हुलास र अशोक स्टीलले तिर्न थाले डेडिकेटेड तथा ट्रंक लाइनको विद्युत महसुल बक्यौता
हुलास र अशोक स्टीलले तिर्न थाले डेडिकेटेड तथा ट्रंक लाइनको विद्युत महसुल बक्यौता डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत उपभोग गरेको बाराको सिमरामा सञ्चालित हुलास स्टील इण्डष्ट्रिजले प्रिमियम महसुलको बक्यौता रकम नेपाल विद्युत प्राधिकरणलाई तिर्न सुरु गरेको छ ।
तीन उद्योगले तिरे ‘डेडिकेटेड’ तथा ‘ट्रंकलाइन’को विद्युत् महसुल वक्यौता 
तीन उद्योगले तिरे ‘डेडिकेटेड’ तथा ‘ट्रंकलाइन’को विद्युत् महसुल वक्यौता  त्यस्तै, नवनेपाल प्लास्टिक इन्डिस्ट्रिज १२ किस्ताको एक लाख २३ हजार रुपैयाँ तिरेर बक्यौता रकम चुक्ता गरेको छ ।
भोटेकोशी जलविद्युत आयोजनाले भन्यो - जेनजीलाई सेयर दिनेबारे कुनै सहमति भएको छैन
भोटेकोशी जलविद्युत आयोजनाले भन्यो - जेनजीलाई सेयर दिनेबारे कुनै सहमति भएको छैन यस विषयमा गलत बुझाइ वा भ्रम नफैलाउन सम्पूर्ण सञ्चारमाध्यम र सरोकारवाला निकायलाई कम्पनीले अनुरोध गरेको छ ।
ऊर्जामन्त्री कुलमान घिसिङ विद्युत् भार प्रेषण केन्द्रको अनुगमनमा
ऊर्जामन्त्री कुलमान घिसिङ विद्युत् भार प्रेषण केन्द्रको अनुगमनमा भारतको प्रसारण संरचनाको प्रयोग गरी बंगलादेशमा पनि दैनिक रुपमा ४० मेगावाट विद्युत् निर्यात भइरहेको छ । भारतसँगको विद्युत् व्यापार भारतीय रुपैयाँ (भारु)मा र बंगलादेशसम्म अमेरिकी डलरमा हुने गरेको छ ।
बाढीबाट ३२ जलविद्युत आयोजना प्रभावित, इलाममा मात्रै १६ आयोजनामा क्षति
बाढीबाट ३२ जलविद्युत आयोजना प्रभावित, इलाममा मात्रै १६ आयोजनामा क्षति पाँचथरमा रहेको २१.५ मेगावाटको सभाखोला बी र ९.९ मेगावाटको हेवाखोला जलविद्युत आयोजनाको निर्माण सामाग्री र निर्माण उपकरणहरु नै बगाएको छ ।
Weather Update