विद्युत प्राधिकरणले भन्यो - हावाहुरीका कारण विद्युत सेवा अवरुद्ध हुन सक्छ
शनिबार, असोज १८, २०८२
यसको मध्यनजर गर्दै नेपाल विद्युत प्राधिकरणले असोज १८ देखि २० गतेसम्म विशेष सतर्कता अपनाउन सम्बन्धित सबैलाई अनुरोध गरेको छ ।
खोला किनारामा रहेका हाइड्रोपावरका उपकरणहरु तत्काल हटाउन निर्देशन [भिडियोसहित]
शनिबार, असोज १८, २०८२
शनिबार आयोजित बैठकमा बोल्दै उनले भारी वर्षाले सडक, सिंचाइ, हाइड्रोपावर लगायत संरचनाहरुमा धेरै क्षति पुग्ने भन्दै त्यसका उपकरणहरु सुरक्षित स्थानमा राख्न आग्रह गरेका हुन् ।
जेन्जी ग्रुपको नाममा १० प्रतिशत निःशुल्क सेयर मागेपछि जलविद्युत आयोजनाले गुहार्यो गृह र ऊर्जा मन्त्री
आइतबार, असोज १२, २०८२
यसको कारणले निजी क्षेत्रको लगानी असुरक्षित बनेकोले दीर्घकालीन रुपमा स्वदेशी र विदेशी लगानीकर्ताहरुलाई ऊर्जामा गरेको लगानी सुरक्षितको ग्यारेण्टी दिनका लागि छुट्टै रुपमा ऊर्जा सुरक्षा नीति निर्माण गर्न पनि माग गरिएको छ ।
ट्रान्सपोर्टेसन र कुकिङ सेक्टरलाई पूर्ण रूपमा विद्युतीय बनाउन आवश्यक : मन्त्री घिसिङ [भिडियोसहित]
आइतबार, असोज १२, २०८२
आइतबार काठमाडौंमा एक इभी चार्जिङ स्टेसनको उदघाटन गर्दै मन्त्री घिसिङले पेट्रोलियम पदार्थको आयात घटाउन र विदेशी मुद्रा सञ्चिति बढाउन ऊर्जा ट्रान्जिसन अपरिहार्य रहेको बताए ।
३५५ मेगावाटका २४ सोलार परियोजनासँग पीपीए सुरु
आइतबार, असोज १२, २०८२
प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ उर्जामन्त्री र मनोज सिलवाल कार्यकारी निर्देशकमा नियुक्त भएपछि रोकिएका कामलाई अघि बढाउँदै अन्तिम सहमतिका लागि विद्युत नियमन आयोगमा पठाइएको छ ।
डिकेटेड फिडर तथा ट्रंक लाईन बक्यौता २१ दिनभित्र भुक्तानि गर्न प्राधिकरणको आग्रह
आइतबार, असोज १२, २०८२
नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड फिडर तथा ट्रंक लाईनबाट विद्युत् सप्लाई लिएका उपभोक्ताहरूलाई बक्यौता विद्युत् महसुल २१ दिनभित्र भुक्तानि गर्न आग्रह गरेको छ ।
नवनियुक्त कार्यकारी निर्देशक सिलवाल भन्छन् : मन्त्रीज्यूको निर्देशन कार्यान्वयन हुन्छ (भिडियोसहित)
मंगलबार, असोज ७, २०८२
नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक मनोज सिलवालले मंगलबार पद्भार ग्रहण गरेका छन् । पदभार ग्रहण गर्दै सिलवालले दुई वटा निर्णयमा हस्ताक्षर समेत गरेका छन् ।
शाक्यलाई हटाएर विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा घिसिङले ल्याए मनोज सिलवाल
आइतबार, असोज ५, २०८२
सिन्धुपाल्चोकका सिलवाल प्राधिकरणमा कुलमान घिसिङ कार्यकारी निर्देशक हुँदा उनका नजिकका सहयोगी मानिन्छन् ।
दुई खर्ब बराबरको संरचना नष्ट भयो, अब सबै मिलेर पुनर्निर्माण गरौं : मन्त्री घिसिङ [भिडियोसहित]
शुक्रबार, असोज ३, २०८२
सरकारले पुनर्निर्माण कोष स्थापना गरिसकेको जानकारी दिंदै मन्त्री घिसिङले उक्त कोषमा इच्छाअनुसार आर्थिक सहयोग गर्न सबैमा आग्रह गरे ।
‘समयमै काम नभई अलपत्र पारिएका जीर्ण आयोजनाका ठेक्का तोडिने’
शुक्रबार, असोज ३, २०८२
सिँचाइअन्तर्गत राष्ट्रिय गौरवको सुनकोसी मरिण बहुउद्देश्यीय, भौतिक पूर्वाधारअन्तर्गत तीन समयभन्दा बढी सडक र एक सयभन्दा पुल निर्माण आयोजना अलपत्र छन् ।
सेयर विवाद चर्किंदा स्थानीयले गरे भोटेकोशी गाउँपालिकाको कार्यालय तोडफोड (भिडियोसहित)
बिहीबार, असोज २, २०८२
माथिल्लो भोटेकोसी जलविद्युत आयोजनाले स्थानीयलाई वितरण गर्नुपर्ने भनिएको सेयर विवाद चर्किएपछि आन्दोलित स्थानीयहरूले बिहीबार भोटेकोसी गाउँपालिका कार्यालयमा तोडफोड गरेका छन्।
डेडिकेटेड ट्रंकलाइनको वक्यौता रकम असुल्ने मन्त्री घिसिङको पहिलो निर्णय
सोमबार, भदौ ३०, २०८२
प्राधिकरणको कार्यकारी निर्देशक हुँदा उनले वक्यौता असुल्ने प्रयास गरेपनि तत्कालीन सरकारले यसमा रोक लगाएको थियो ।
नयाँ सरकारसँग ऊर्जा क्षेत्रका सहकार्य गर्न तयारः इप्पान
शनिबार, भदौ २८, २०८२
स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले नयाँ अन्तरिक सरकारसँग ऊर्जा क्षेत्रमा सहकार्य र सहयात्रा गर्ने जनाएको छ ।
साताको लोकप्रिय

