Harsamaya
रोल्वालिङ खोला जलविद्युत् निर्माण सहज बनाउन संसदीय समितिको निर्देशन
रोल्वालिङ खोला जलविद्युत् निर्माण सहज बनाउन संसदीय समितिको निर्देशन ९२२ मेगावाट क्षमताको रोल्वालिङ खोला जलविद्युत् आयोजनाको निर्माण कार्य सहज बनाउन संघीय संसद् प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले सरकारलाई निर्देशन दिएको छ ।
निजी क्षेत्रलाई लगानीमैत्री बनाउन नीतिगत सुधार भएका छन् : उर्जामन्त्री
निजी क्षेत्रलाई लगानीमैत्री बनाउन नीतिगत सुधार भएका छन् : उर्जामन्त्री उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले निजी क्षेत्रलाई लगानीमैत्री बनाउन नीतिगत सुधार गरिएको  बताएका छन् ।
ताप्लेजुङमा बाढीले दुई वटा एस्काभेटर र टिपर बगायो
ताप्लेजुङमा बाढीले दुई वटा एस्काभेटर र टिपर बगायो यस्तै सोही गाउँपालिका ७ नंम्बर वडामापर्ने महेन्द्र आधारभूत विद्यालयको खेलमैदानमा समेत क्षति पुगेको छ । नयाँ बन्दै गरेको भवन छेउबाट पहिरो झरेको वडा सदस्य जगत साम्यूले जानकारी दिए । 
उज्यालो नेपाल अभियानले सामाजिक, आर्थिक र राजनीतिक क्षेत्रमा रुपान्तरण ल्याउने छः कुलमान घिसिङ [भिडियोसहित]
उज्यालो नेपाल अभियानले सामाजिक, आर्थिक र राजनीतिक क्षेत्रमा रुपान्तरण ल्याउने छः कुलमान घिसिङ [भिडियोसहित] उनले भ्रमणका क्रममा जुन जुन व्यक्ति र संस्थाहरुसँग अन्तरक्रियाहरु भयो त्यो एकदमै फलदायी र सफलतापूर्वक भएको बताए । उक्त भ्रमणले आगामी दिनमा आफ्ना पाइला अगाडि बढ्नका लागि एकदमै महत्वपूर्ण भूमिका खेल्ने उनको विश्वास छ ।
तल्लो अरुण जलविद्युत परियोजनाको अनुमतिपत्र स्वीकृत
तल्लो अरुण जलविद्युत परियोजनाको अनुमतिपत्र स्वीकृत प्रधानमन्त्री एवं लगानी बोर्डका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा शनिबार बसेको लगानी बोर्डको ६६ औँ बैठकले यस परियोजनाको अनुमतिपत्रको मस्यौदा स्वीकृत गरेको हो ।
चिलिमे जलविद्युत् केन्द्र बन्द
चिलिमे जलविद्युत् केन्द्र बन्द कालिका गाउँपालिका–१ ग्राङ आसपास क्षेत्रमा राष्ट्रिय प्रसारण लाइनमा समस्या आएपछि केन्द्रबाट उत्पादन बन्द गर्नुपरेको हो । 
ऊर्जामन्त्री खड्का र कोरियाली राजदूतबीच शिष्टाचार भेट, ऊर्जा सहकार्यका विषयमा छलफल
ऊर्जामन्त्री खड्का र कोरियाली राजदूतबीच शिष्टाचार भेट, ऊर्जा सहकार्यका विषयमा छलफल ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्का र नेपालकालागि दक्षिण कोरियाली राजदूत पार्क ताइ योङबीच शिष्टाचार भेट भएको छ ।
उत्पादित विद्युत स्वदेशमै खपत गर्न चार्जिङ स्टेसन थप गर्नुपर्छ : निर्देशक तिवारी (भिडियोसहित)
उत्पादित विद्युत स्वदेशमै खपत गर्न चार्जिङ स्टेसन थप गर्नुपर्छ : निर्देशक तिवारी (भिडियोसहित) गोइसी मर्कन्टाइल कम्पनीले चार्जिङ स्टेशनको सुविधा बढाएको बताउँदै उनले घरमा राखेर प्रयोग गर्न मिल्ने स्लो चार्जरदेखि फास्ट डिसी चार्जरहरुसम्म आफूहरुसँग रहेको जानकारी दिए । 
माल्टाबाट कुलमानले भने : उज्यालो नेपाल अभियानले सबैलाई जोड्छ 
माल्टाबाट कुलमानले भने : उज्यालो नेपाल अभियानले सबैलाई जोड्छ  उनले ३० वर्षसम्म विभिन्न जिम्मेवारीमा बसेर काम गर्दा गरेको सही नेतृत्व नहुँदासम्म देश अगाडि बढ्न नसक्ने निक्र्यौलमा आफू पुगेको बताए।
 जनकपुरबाट मन्त्री खड्काको निर्देशन - विद्युतको चोरी रोक्नू, सुरक्षित विद्युत प्रदान गर्नू (भिडियोसहित)
 जनकपुरबाट मन्त्री खड्काको निर्देशन - विद्युतको चोरी रोक्नू, सुरक्षित विद्युत प्रदान गर्नू (भिडियोसहित) छलफल पश्चात सञ्चारकर्मीहरुसंग कुरा गर्दै मन्त्री खड्काले सुख्खाग्रस्त क्षेत्रमा सिचाईका निम्ति आवश्यक विद्युत सिंचित गर्न निर्देशन दिएको जानकारी दिए । 
विश्वमा नेपाललाई चिनाउने भनेको सगरमाथा, गौतम बुद्ध र गोर्खाले हो : कुलमान घिसिङ
विश्वमा नेपाललाई चिनाउने भनेको सगरमाथा, गौतम बुद्ध र गोर्खाले हो : कुलमान घिसिङ ‘नेपालको राष्ट्रियता बच्नुमा र बेलायतसंग पहिलो दौत्य सम्बन्ध कायम हुनुमा गोर्खाहरुको ठूलो भूमिका छ । यही हो हाम्रो सम्पत्ति’, उनले भने ।
निजी ऊर्जा उत्पादकलाई पेलेर विद्युत प्राधिकरणले बहादुरी देखायो :  मोहन डाँगी
निजी ऊर्जा उत्पादकलाई पेलेर विद्युत प्राधिकरणले बहादुरी देखायो :  मोहन डाँगी वरिष्ठ उपाध्यक्ष डाँगीले ऊर्जामन्त्री खड्कालाई विद्युत प्राधिकरणसंग सम्बन्धित समस्याहरु र नेपालको ऊर्जा क्षेत्रमा रहेका अन्य समस्याहरुको पनि स्थायी समाधानको लागि विद्युत व्यापार र प्रसारण लाइन निर्माणको अनुमतिपत्र नीजि क्षेत्रलाई दिएर स्व. शैलजा आचार्यको जस्तै इतिहास रच्न पनि अनुरोध गरे ।
Weather Update