माइनस डिग्री चिसोमा पनि मुस्ताङमा चुनावी सरगर्मी
बिहीबार, फागुन १४, २०८२
गाउँ–गाउँमा उम्मेदवारहरूको भेटघाट, घरदैलो तथा चुनावी सभाहरू भइरहेका छन्।
मुस्ताङको मुक्तिनाथ क्षेत्रमा यस वर्ष चौथो पटक हिमपात
मंगलबार, माघ २०, २०८२
मुक्तिनाथ क्षेत्रमा आज दिउँसोदेखि निरन्तर हिमपात भइरहेको मुक्तिनाथ विकास समितिका सहव्यवस्थापक अर्जुन काफ्लेले जानकारी दिए। मुक्तिनाथ आसपासका क्षेत्रमा मध्यम हिमपात भइरहेको सहव्यवस्थापक काफ्लेको भनाइ छ ।
न्युयोर्कमा अत्यधिक चिसोका कारण १४ जनाको मृत्यु
सोमबार, माघ १९, २०८२
अमेरिकामा जाडोको ठुलो आँधीका कारण जनवरी –२५ मा उल्लेख्य मात्रामा हिँउ परी सडक तथा फुटपाथ अवरद्ध गरेको जनाइएको छ ।
आजको मौसम: यी स्थानमा छ हल्का हिमपात र वर्षाको संभावना
शुक्रबार, माघ १६, २०८२
मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर दिउँसोको समयमा मौसममा आंशिक बादल लाग्नेछ। गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपात/वर्षाको सम्भावना रहेको छ ।
शैलुङमा हिउँ पर्न सुरु
बिहीबार, माघ १५, २०८२
‘हिउँले माटोको उर्वराशक्ति बढाउँछ, बालीमा लाग्ने कीरा तथा रोग कम हुन्छ ’ उनले भने ।
हिमपातपछि माथिल्लो मुस्ताङको जनजीवन प्रभावित
बुधबार, माघ १४, २०८२
माथिल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा दुई फिट बढी हिउँ परेको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ ।
हिमपातले मुगुमा सडक तथा हवाई सेवा बन्द
बुधबार, माघ १४, २०८२
चिसोका कारण वृद्धवृद्धा, बालबालीका र गर्भवती महिनलाहरु प्रभावित भएका छन् ।
मुगुमा फेरि हिमपात, बस्ती सेताम्य, किसानलाई राहत
बुधबार, माघ १४, २०८२
मुगु जिल्लामा मंगलबार रातिदेखी फेरि हिमपात भएको छ ।
न्यूयोर्कसहित अमेरिकाको उत्तर–पूर्वी क्षेत्रमा हिमआँधी, आपतकाल घोषणा
सोमबार, माघ १२, २०८२
न्यूयोर्क सिटीसहित अमेरिकाको उत्तर–पूर्वी क्षेत्रमा आइतबार ठूलो हिमआँधीले जनजीवन प्रभावित भएको छ ।
अमेरिकामा भारी हिमपातः १४ हजारभन्दा बढी उडान रद्द
आइतबार, माघ ११, २०८२
दक्षिणी क्षेत्रमा जम्ने बरफका कारण विद्युत् आपूर्ति अवरुद्ध भइरहेको छ भने केही स्थानमा गर्जन र चट्याङसहितको जम्ने वर्षा पनि देखिएको छ ।
मौसम बदली: कुनकुन जिल्लामा कति मिलिमिटर भयो वर्षा र हिमपात?
शनिबार, माघ १०, २०८२
विभागका अनुसार पछिल्ला २४ घण्टामा सबैभन्दा बढी जाजरकोटमा २९ मिलिमिटर र डडेलधुरामा २८ दशमलव आठ मिलिमिटर वर्षा भएको छ । यो मध्यम वर्षा हो । यस्तै, दार्चुलामा १७ दशमलव आठ, बैतडीमा २६, डोटीमा २०, बझाङमा १६ दशमलव दुई, कञ्चनपुरमा नौ दशमलव चार, अछाममा १२ दशमलव छ, कालीकोटमा १९ दशमलव चार,...
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा र हिमपातको संभावना
शनिबार, मंसिर २०, २०८२
हाल कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।
आजको मौसम: यी चार प्रदेशमा वर्षा र हिमपातको संभावना
बुधबार, कात्तिक १९, २०८२
हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले जारी गरेको मौसम बुलेटिन अनुसार विशेष गरी देशको पश्चिमी भू-भागमा उक्त प्रणालीको प्रभाव रहेको हो ।
साताको लोकप्रिय

