Harsamaya
मुस्ताङमा हिमपातपछि निरन्तर वर्षा, जनजिवन प्रभावित 
मुस्ताङमा हिमपातपछि निरन्तर वर्षा, जनजिवन प्रभावित  मङ्गलबारको हिमपातपछि हिमाली जिल्ला मुस्ताङमा निरन्तर वर्षा भइरहेको छ । जिल्लाको पाँचैवटै स्थानीय तहमा बुधबार बिहानदेखि निरन्तर वर्षा भइरहेको छ ।
वर्षा र हिमपातबाट जोगिन भन्दै प्राधिकरणले जारी गर्‍याे सात बुँदे अपिल
वर्षा र हिमपातबाट जोगिन भन्दै प्राधिकरणले जारी गर्‍याे सात बुँदे अपिल पालमा पश्चिमी वायु र अरब सागरबाट विकसित प्रणालीका कारण पश्चिम नेपाल प्रभावित भइरहेका बेला पुनः बङ्गालको खाडीबाट मन्था चक्रवातको असर देखिन लागेपछि आज विपद् प्राधिकरणले नागरिकका लागि सात बुँदे अनुरोध जारी गरेको छ ।
टानले भन्योः हिमपात भइरहेकाले यात्रा नगर्नुहोस् 
टानले भन्योः हिमपात भइरहेकाले यात्रा नगर्नुहोस्  पर्वतीय पर्यटन व्यवसायीहरूको छाता संस्था ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान)ले हिमाली क्षेत्रमा वर्षासँगै हिमपात सुरु भएकाले यात्रा नगर्न आन्तरिक तथा बाह्य पर्यटकलाई आग्रह गरेको छ ।
मुस्ताङमा भारी हिमपात, जनजीवन प्रभावित
मुस्ताङमा भारी हिमपात, जनजीवन प्रभावित स्थानीय प्रशासनले मुक्तिनाथसम्मको यात्रा नगर्न अनुरोध गरेको छ । 
आजको मौसमः केही स्थानमा हल्का हिमपात र वर्षाको संभावना
आजको मौसमः केही स्थानमा हल्का हिमपात र वर्षाको संभावना सबै प्रदेशका पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । विभागले राति सबै प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने बताएको छ । बाँकी भूभागमा मौसम मुख्यतया सफा हुनेछ ।
पाथीभरा क्षेत्रमा हिमपात
पाथीभरा क्षेत्रमा हिमपात
आजको मौसमः कोशी र गण्डकी प्रदेशका हिमाली भू-भागमा हिउँ पर्ने
आजको मौसमः कोशी र गण्डकी प्रदेशका हिमाली भू-भागमा हिउँ पर्ने देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। साथै बिहानीपख तराईका थोरै भू-भागहरुमा हुस्सु र कुहिरो लाग्ने हुनाले यसको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाले...
पाथीभरा क्षेत्रमा  हिमपात
पाथीभरा क्षेत्रमा  हिमपात गएराति सामान्य वर्षासँगै पाथीभरा क्षेत्रमा हिमपात भएको छ । पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतले सामान्य वर्षासँगै पाथीभरा क्षेत्रमा हिमपात भएको र  यसअघि गत पुस र माघमा दुई पटक हिमपात भएको जानकारी दिए।
हुम्लामा हिमपात
हुम्लामा हिमपात
Weather Update