Harsamaya
पश्चिमी वायुको प्रभावः तीन प्रदेशका केही स्थानहरुमा भइरहेको छ वर्षा‚ हिमपातको सम्भावना
पश्चिमी वायुको प्रभावः तीन प्रदेशका केही स्थानहरुमा भइरहेको छ वर्षा‚ हिमपातको सम्भावना जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भागमा साधारणतया बदली रहेको छ भने बाँकी भेगमा आंशिक बदली भएको छ । बागमती र गण्डकी प्रदेशका केही तथा कोशी प्रदेशका एकदुई स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
माइनस डिग्री चिसोमा पनि मुस्ताङमा चुनावी सरगर्मी
माइनस डिग्री चिसोमा पनि मुस्ताङमा चुनावी सरगर्मी गाउँ–गाउँमा उम्मेदवारहरूको भेटघाट, घरदैलो तथा चुनावी सभाहरू भइरहेका छन्।
मुस्ताङको मुक्तिनाथ क्षेत्रमा यस वर्ष चौथो पटक हिमपात
मुस्ताङको मुक्तिनाथ क्षेत्रमा यस वर्ष चौथो पटक हिमपात मुक्तिनाथ क्षेत्रमा आज दिउँसोदेखि निरन्तर हिमपात भइरहेको मुक्तिनाथ विकास समितिका सहव्यवस्थापक अर्जुन काफ्लेले जानकारी दिए। मुक्तिनाथ आसपासका क्षेत्रमा मध्यम हिमपात भइरहेको सहव्यवस्थापक काफ्लेको भनाइ छ ।
न्युयोर्कमा अत्यधिक चिसोका कारण १४ जनाको मृत्यु
न्युयोर्कमा अत्यधिक चिसोका कारण १४ जनाको मृत्यु अमेरिकामा जाडोको ठुलो आँधीका कारण जनवरी –२५ मा उल्लेख्य मात्रामा हिँउ परी सडक तथा फुटपाथ अवरद्ध गरेको जनाइएको छ ।
आजको मौसम: यी स्थानमा छ हल्का हिमपात र वर्षाको संभावना
आजको मौसम: यी स्थानमा छ हल्का हिमपात र वर्षाको संभावना मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर दिउँसोको समयमा मौसममा आंशिक बादल लाग्नेछ। गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू‍-भागका एक-दुई स्थानमा हल्का हिमपात/वर्षाको सम्भावना रहेको छ ।
शैलुङमा हिउँ पर्न सुरु
शैलुङमा हिउँ पर्न सुरु ‘हिउँले माटोको उर्वराशक्ति बढाउँछ, बालीमा लाग्ने कीरा तथा रोग कम हुन्छ ’ उनले भने ।
हिमपातपछि माथिल्लो मुस्ताङको जनजीवन प्रभावित
हिमपातपछि माथिल्लो मुस्ताङको जनजीवन प्रभावित माथिल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा दुई फिट बढी हिउँ परेको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ । 
हिमपातले मुगुमा सडक तथा हवाई सेवा बन्द
हिमपातले मुगुमा सडक तथा हवाई सेवा बन्द चिसोका कारण वृद्धवृद्धा, बालबालीका र गर्भवती महिनलाहरु प्रभावित भएका छन् ।
मुगुमा फेरि हिमपात, बस्ती सेताम्य, किसानलाई राहत
मुगुमा फेरि हिमपात, बस्ती सेताम्य, किसानलाई राहत मुगु जिल्लामा मंगलबार रातिदेखी फेरि हिमपात भएको छ ।
न्यूयोर्कसहित अमेरिकाको उत्तर–पूर्वी क्षेत्रमा हिमआँधी, आपतकाल घोषणा 
न्यूयोर्कसहित अमेरिकाको उत्तर–पूर्वी क्षेत्रमा हिमआँधी, आपतकाल घोषणा  न्यूयोर्क सिटीसहित अमेरिकाको उत्तर–पूर्वी क्षेत्रमा आइतबार ठूलो हिमआँधीले जनजीवन प्रभावित भएको छ ।
अमेरिकामा भारी हिमपातः १४ हजारभन्दा बढी उडान रद्द
अमेरिकामा भारी हिमपातः १४ हजारभन्दा बढी उडान रद्द दक्षिणी क्षेत्रमा जम्ने बरफका कारण विद्युत् आपूर्ति अवरुद्ध भइरहेको छ भने केही स्थानमा गर्जन र चट्याङसहितको जम्ने वर्षा पनि देखिएको छ ।
मौसम बदली: कुनकुन जिल्लामा कति मिलिमिटर भयो वर्षा र हिमपात?
मौसम बदली: कुनकुन जिल्लामा कति मिलिमिटर भयो वर्षा र हिमपात? विभागका अनुसार पछिल्ला २४ घण्टामा सबैभन्दा बढी जाजरकोटमा २९ मिलिमिटर र डडेलधुरामा २८ दशमलव आठ मिलिमिटर वर्षा भएको छ । यो मध्यम वर्षा हो । यस्तै, दार्चुलामा १७ दशमलव आठ, बैतडीमा २६, डोटीमा २०, बझाङमा १६ दशमलव दुई, कञ्चनपुरमा नौ दशमलव चार, अछाममा १२ दशमलव छ, कालीकोटमा १९ दशमलव चार,...
Weather Update